DeS~tInY(@Angelsworld01) 's Twitter Profileg
DeS~tInY

@Angelsworld01

मौसम जस्तै बदलिईरहने मन ! #NatureLover #Books #Music #Volleyball

ID:873730368829927426

calendar_today11-06-2017 02:35:27

45,8K Tweets

6,8K Followers

3,4K Following

DeS~tInY(@Angelsworld01) 's Twitter Profile Photo

अझै यत्ति सकेसि बल्ल छुट्टि हुन्छ भन्छ त्यस्का बाउले।🤣
3:00 pm

अझै यत्ति सकेसि बल्ल छुट्टि हुन्छ भन्छ त्यस्का बाउले।🤣 3:00 pm #कोरिया_डायरी
account_circle
DeS~tInY(@Angelsworld01) 's Twitter Profile Photo

ए भन्देउ न सर्खार यो पैसो नमाग्ने दुनीया कुन छ ?
जरूरी परेका,कार्बारले च्याँपेका,आफ्ना,आफन्त,इष्टमित्र,आसेपासे सम्म त ठिकै हो। फेसोतिर साथि देख्योकि अर्थ न बर्थले माग्ने चलन त अलिक बढि नै भएन र मान्यवर !

account_circle
Mike Budhathoki(@starlightNPJ) 's Twitter Profile Photo

गाउमा लास उठाउने युवा छैनन !
बजारमा सामान किन्ने ग्राह्क छैनन!
उधोगमा काम गर्ने दक्ष जनशक्ति छैनन !
विश्वविद्यालयमा पढ्ने बिध्यार्थि छैनन !
खेतमा काम गर्ने किसान छैनन
तर पाइला पिछे नेता र कार्यकर्ता भेटिन्छन यो देशमा !

account_circle
प्रतिभा अधिकारी(@pari509) 's Twitter Profile Photo

मुस्किल हुने भएर त जिन्दगी भनिएको होला .. सजिलो हुने भए त सपना हुन्थ्यो..!!☕️

account_circle
Meena(@Meena_aryal77) 's Twitter Profile Photo

झरी पर्दा ओत लाग्न आएकाहरु,
घाम लागे पछि गए भनेर के गुनासो गर्नु र !!..

account_circle
💕MAYABI💕(@mayabi56) 's Twitter Profile Photo

सपनाहरुले मात्र हो भुइँमा पछारेको
आशा त सधै उचाइ छुने छ ||

account_circle
DeS~tInY(@Angelsworld01) 's Twitter Profile Photo

ठुल्भाउजु छोरीको बे सक्कार नाति जन्मिएसि बल्ल आँफ्नो घर्बार बनाउँन कस्सिछन्।
बुढेसकालको घर्बार बुढो धनी छ रे सम्पत्ति टन्नै !
तर गाँमले अहिले गतिम्लै मसला भेटेछ, अझ म त भन्छु गाँम्लेले भन्दा ठुल्भाउजुले चाँहि यो उमेराँ गतिम्लै मसला भेटेकि हुन्।
हुने हार दैव नटार भन्या यहि त होला

account_circle
DeS~tInY(@Angelsworld01) 's Twitter Profile Photo

धेरै दिन भैसकेछ यताको बाटो नहिंडेको पनि !

account_circle
DeS~tInY(@Angelsworld01) 's Twitter Profile Photo

बल्किवाली डियरको बड्डे रहेछ,,
आशा छ कुनै न कुनै माध्यमबाट यो शुभ्काम्ना उनीसँग पुगोस्।

account_circle