Interface Nepal (@interfacenep) 's Twitter Profile
Interface Nepal

@interfacenep

estd. 2003-Media for Arts & Rights Strategic Communication l Consulting l Campaigns

ID: 971647546782371842

calendar_today08-03-2018 07:23:22

509 Tweet

191 Followers

188 Following

Interface Nepal (@interfacenep) 's Twitter Profile Photo

हाम्रो नेतृत्व नै स्वार्थी भयो । TOUGH talk with Dil Bhusan Pathak youtube.com/watch?v=jXSjOZ… pscp.tv/w/cxjbujFZTEtK…

Dil Bhusan Pathak🇳🇵 (@dilbhusanpathak) 's Twitter Profile Photo

कुडा कर्णालीका... कर्णाली उत्सव ..कुडा कर्नालीका #KarnaliUtsav सकेर घर फर्कदा उसबेला कर्णालीको हुम्लामा समाचार संकलन गर्दा खिचेको तस्विर भेटियो । Madhav Chaulagain बाबाजी केवल किरण Deependra (DC) Ultra Vires @Sabdakarmi @BharatGautamSkt || ज्योती || Shikha Prasai Interface Nepal Mahendra

"ओलीको भलग्यारिटी बढि भयो । अर्का पक्षसँग दिशाबोध नै छैन महत्वकाँक्षा मात्र छ ।" - लेखक/विश्लेषक youtube.com/watch?v=hUmqPb… pscp.tv/w/cyIVNjFZTEtK…

Anup (@anupsubedee) 's Twitter Profile Photo

लकडाउन आवश्यकै नपर्ने गराउन यस पटक पहिलेभन्दा धेरै संभव छ - त्यसैले अहिले लकडाउनको गफै नगरौं बरू अहिले नै शुरू गर्दा धेरै सजिलो हुने काम चाहिं गरौं न।

जीवन कलाप्रेमी (@jkalapremy) 's Twitter Profile Photo

हामी दर्शक तथा श्रोताहरुको आश र अपेक्षा पुरा होस। सदा झैं भुँईमान्छे र आवाज बिहीनहरुको आवाजले प्रमुख स्थान पाउँन सकोस हार्दीक बधाई तथा शुभकामना। 🙏 🎉🌼

Dil Bhusan Pathak🇳🇵 (@dilbhusanpathak) 's Twitter Profile Photo

हेर्न छुटाउनु भएको भए ! #कुडाकर्नालीका #मुख्यमान्ठा #मुलकुडा

Dil Bhusan Pathak🇳🇵 (@dilbhusanpathak) 's Twitter Profile Photo

तपाईंहरुको अमुल्य शुभेच्छा तथा सद्भावका लागि धेरै धेरै धन्यवाद । सप्ताहअन्त सुखद बनोस् ।

UNDP in Nepal (@undpnepal) 's Twitter Profile Photo

कोभिड –१९ बारेमा कुनै पनि थप जानकारी चाहिएमा नेपाल सरकारको पैसा नलाग्ने हटलाइन नम्बर १११५ वा ११३३ मा सम्पर्क गरौं ।

कोभिड –१९ बारेमा कुनै पनि थप जानकारी चाहिएमा नेपाल सरकारको पैसा नलाग्ने हटलाइन नम्बर १११५ वा ११३३ मा सम्पर्क गरौं ।
Kritika Tharu (@nepaliman80) 's Twitter Profile Photo

Dil Bhusan Pathak🇳🇵 ज्यू, हृदयदेखि नै भन्छु : तपाईं साँचो पत्रकार हुनुहुन्छ । यसका लागि हार्दिक नमन !🙏 ukeraa.com/news/2021/07/0…

. (@ourktv) 's Twitter Profile Photo

कान्तिपुर टेलिभिजनको प्रधान सम्पादकमा दिलभूषण पाठक नियुक्त Dil Bhusan Pathak🇳🇵 Kailash Sirohiya Sudheer Sharma kantipurtv.com/news/2021-08-1…

Dil Bhusan Pathak🇳🇵 (@dilbhusanpathak) 's Twitter Profile Photo

संविधान दिवसका अवसरमा तपाईंलाई प्रश्न ? #Editorial #kantipurtv #ConstitutionDay