|| ज्योती || (@jyoteekatuwal) 's Twitter Profile
|| ज्योती ||

@jyoteekatuwal

Do not judge a woman on her knees: you never know how tall she is when she stands.

ID: 1002729015109509120

calendar_today02-06-2018 01:50:01

12,12K Tweet

1,1K Followers

611 Following

|| ज्योती || (@jyoteekatuwal) 's Twitter Profile Photo

काठमाडौमा पढ्न गएको छोराछोरी अब घर आउँछन् भनेर चाडवाड नजिकिदै गर्दा दिन गन्दै बसेका बाआमा कति मुर्छित भएका होलान ? 😢😢

|| ज्योती || (@jyoteekatuwal) 's Twitter Profile Photo

हिजो म झोले हु भन्नेहरु हो आज विद्यार्थी मार्दा हामी हत्यारा हौ भन्न सक्ने आट छ ?

Kiran Nepal (@kirannepal) 's Twitter Profile Photo

कर्णाली प्रदेशको भ्रष्टाचारको एउटा कथा CIJ-Nepal कालागी || ज्योती || को खोज रिपोर्ट कान्तिपुरमा 👇🏼 Umesh Chauhan कर्णालीको असफल मुर्रा भैंसी योजना : खर्च ३४ करोड, लाभ शून्य ekantipur.com/pradesh-6/2025…

|| ज्योती || (@jyoteekatuwal) 's Twitter Profile Photo

भव्य तव्यमा निर्माण भएको सरकारसँग के आश गर्ने ः मुख्यमन्त्री कंडेल Yamlal Kandel

|| ज्योती || (@jyoteekatuwal) 's Twitter Profile Photo

उपचार गर्न पालो कुर्दै अस्पतालमा राउटेहरु सुर्खेतको लेकवेशी नगरपालिका वडा-७ मा बस्दै आएका राउटे समुदायका मुखिया शेरबहादुर शाही उपचारको क्रममा कर्णाली प्रदेश अस्पतालमा पालो कुर्दै ।

उपचार गर्न पालो कुर्दै अस्पतालमा राउटेहरु 
सुर्खेतको लेकवेशी नगरपालिका वडा-७ मा बस्दै आएका राउटे समुदायका मुखिया शेरबहादुर शाही उपचारको क्रममा कर्णाली प्रदेश अस्पतालमा पालो कुर्दै ।
|| ज्योती || (@jyoteekatuwal) 's Twitter Profile Photo

आमा बाँचिन् भने समाज बाँच्दछ ! सुत्केरीलाई उद्धार गर्दै गरेको तस्वीर! #रुकुम

आमा बाँचिन् भने समाज बाँच्दछ !
सुत्केरीलाई उद्धार गर्दै गरेको तस्वीर!
#रुकुम
|| ज्योती || (@jyoteekatuwal) 's Twitter Profile Photo

यो ऐतिहासिक घर वि.सं. २००४ सालतिर निर्माण गरिएको हो। बैतडी जिल्लाका स्व. इन्द्र पाण्डेयको घर 🙏

यो ऐतिहासिक घर वि.सं. २००४ सालतिर निर्माण गरिएको हो।
 बैतडी जिल्लाका स्व. इन्द्र पाण्डेयको घर  🙏
|| ज्योती || (@jyoteekatuwal) 's Twitter Profile Photo

कर्णालीका नदीहरू केवल पानी बगाउने मात्र होइनन्, हामी दिदीबहिनीका पीडाले थिचिएका शरीरको अन्तिम साक्षी बन्दै जानेछन्, ‘महिलाहरू आफ्नै घरभित्र असुरक्षित छन्, समाज र राज्य दुवै असफलताको प्रतिविम्ब देखिन्छ।’

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

इनिशा हत्या प्रकरण: चार जना नै बलात्कारका अभियुक्त, अभियोगपत्रमा तीन जनाविरुद्ध छैन प्रमाण Tufan Neupane || ज्योती || ekantipur.com/news/2026/03/3…