Hemrajkhatri (@hemrajkhatri19) 's Twitter Profile
Hemrajkhatri

@hemrajkhatri19

Opportunity is missed by most people because it is dressed in overalls and looks like work.

ID: 1386885472274632704

calendar_today27-04-2021 03:31:01

208 Tweet

1,1K Followers

1,1K Following

मूर्ख मान्छे (@murkha99) 's Twitter Profile Photo

सरकार अबो कसैले घर बनाउँदा दलित कोठा छुटाएर नवनाए नक्सा पास नहुने नियम लेराउनु पर्यो। 😏

Hemrajkhatri (@hemrajkhatri19) 's Twitter Profile Photo

विवेकशिल साझा पार्टी का संयोजक विद्वान व्यक्तित्व आदरणीय Milan Pandey सर लाई जन्म दिनको धेरै शुभकामना

विवेकशिल साझा पार्टी का संयोजक  विद्वान व्यक्तित्व आदरणीय <a href="/MilanPandey/">Milan Pandey</a>  सर लाई जन्म दिनको धेरै शुभकामना
Hemrajkhatri (@hemrajkhatri19) 's Twitter Profile Photo

देश हाँक्न सक्ने क्षमता भएको जनता ले आशा भरोसा गरेका इमान्दार बौद्धिक व्यक्तित्व विवेकशिल साझा पार्टी का केन्द्रीय अध्यक्ष रवीन्द्र मिश्र सर लाई यो जन्म उत्सव धेरै शुभकामना। Rabindra Mishra

देश हाँक्न सक्ने क्षमता  भएको जनता ले आशा भरोसा गरेका इमान्दार बौद्धिक व्यक्तित्व विवेकशिल साझा पार्टी का केन्द्रीय अध्यक्ष रवीन्द्र मिश्र सर लाई यो जन्म उत्सव धेरै शुभकामना।
<a href="/RabindraMishra/">Rabindra Mishra</a>
keshab paudel (@keshabpaudel77) 's Twitter Profile Photo

यो बिपि को अनुयायी ले चलाएको काँग्रेस पार्टी हैन राणाकालिन भाइ भारदार सँग प्रत्यक्ष घाँटी जोडिएको शेरवहादुर र उनको धनाड्य मतियार हरूले चलाएको पार्टी र सरकार हो पार्टी सभापति मा शेखर लाइ नजिताइ यी समस्याको हल हुँदैन ।

Hemrajkhatri (@hemrajkhatri19) 's Twitter Profile Photo

नाम सानिमा भएर के काम व्यवहार सौतेनी मा झै गरेसी 😂😤

Hemrajkhatri (@hemrajkhatri19) 's Twitter Profile Photo

नेपाल मा कति प्रकार का कमाउनिस्ट हरु छन् भन्देऊ त कमाउनिस्ट भाई बैनि हो

Hemrajkhatri (@hemrajkhatri19) 's Twitter Profile Photo

याे पाखण्डी सरकार ले यस्ताे गर्न सम्म पनि भ्याईसके छ । थुक्क अलिकति पनि लाज छ भने बोल हे गठबन्धन का कार्जेकार्ता हरु।

याे पाखण्डी  सरकार ले यस्ताे गर्न सम्म पनि भ्याईसके छ ।
थुक्क अलिकति पनि लाज छ भने बोल हे  गठबन्धन का कार्जेकार्ता हरु।
Hemrajkhatri (@hemrajkhatri19) 's Twitter Profile Photo

Balen ले जित्ने त सम्झिने पानी छम्किने, फुच्चे हरु हो😁

☭ Comrade Prachanda (@cmprachanda) 's Twitter Profile Photo

स्थानीय तह सदस्य निर्वाचनका लागि अध्यक्ष प्रचण्डद्वारा जारी अपील

Hemrajkhatri (@hemrajkhatri19) 's Twitter Profile Photo

लौ बर्बाद राप्रपा पो पहिलाे पार्टी बन्ने देखियाे त 😁

Hemrajkhatri (@hemrajkhatri19) 's Twitter Profile Photo

कैले विजय माथी, रेणु तल कैले रेणु माथी, विजय तल मतगणना हो कि सुहागरात🤔😂

Hemrajkhatri (@hemrajkhatri19) 's Twitter Profile Photo

अब यस्ताे गरौँ मोदी लाई यतै राखौं देउवा लाई भारत पठाइदीम 😁

Hemrajkhatri (@hemrajkhatri19) 's Twitter Profile Photo

हुनेवाली (मेरो छोरो) की आमा लाई पनि मातातीर्थ औंसीको सुभकामना!😜