मूर्ख मान्छे (@murkha99) 's Twitter Profile
मूर्ख मान्छे

@murkha99

मृत्यु नै अन्तिम सत्य हो।

ID: 1157609704631091200

linkhttps://www.youtube.com/channel/UCW9bsoDHrwxKFy4eGfDVflA calendar_today03-08-2019 11:10:35

3,3K Tweet

1,1K Followers

1,1K Following

👸 (@sal_ina04) 's Twitter Profile Photo

माया अनि साथ दिने चाहना छैन भने सम्बन्ध निभाउने औपचारिकता मात्र किन पूरा गर्छौ #प्यारे🤔

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

भाग्यको किताबमा धेरै कुरा लेखिएको थियो, हरायो त्याे पाना नै प्रिय जहाँ तिमि लेखिएकी थियौ।।

S@JJAN (@i_amsajjan) 's Twitter Profile Photo

मान्छेहरूले भन्छन् नि " nobody is perfect" त्यो भन्नुको कारण अहिलेसम्म मलाई नभेटेर हो! 😎🙏

माहा गफाडी 🕉🕉🕉 (@gafadi21) 's Twitter Profile Photo

मेरो लागि भट्टिको साहुनी पनि ब्रत बसेकिछिन रे.... 😍😍😍 उधारो नतिरि मर्छ कि भनेर 🙄🤣🤣

माहा गफाडी 🕉🕉🕉 (@gafadi21) 's Twitter Profile Photo

तोरिको तेल सकियेर शुर्यमुखि 🌻फुल को तेल लगाको घाम जता गयो तेतै कपाल फर्केर हैरान😆 भाे 😂

मूर्ख मान्छे (@murkha99) 's Twitter Profile Photo

तिम्रो रंगिन जिन्दगी को रङ घुलिनु अघिको त्यो प्राइमर हु म । 😁

मूर्ख मान्छे (@murkha99) 's Twitter Profile Photo

याे दुनिया बुझ्नै सकिएन म सानो हुँदा आफुभन्दा ठुलाको बिहे हुन्थ्यो, अहिले म ठूलो भएँ आफुभन्दा सानाको बिहे हुन्छ। 😆

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

भन्यौ उड्नलाई आकाश दिए तिमिलाई, थाहा पाएँन पछाडिबाट पखेटा काटेछौ।।

मूर्ख मान्छे (@murkha99) 's Twitter Profile Photo

जन्मकैद भन्छौ भने पनि मञ्जुर छ मलाई, बस कारागार तिम्रो दिल हुनु पर्छ।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

तिमीलाई भारी लाग्दैन ? अरु कसैको हात समाई मलाई सम्झिदा!!

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

सम्मानको पनि आफ्नै महत्त्व हुन्छ प्रिय, बिष कहिल्यै अमृत बन्दैन जति गरेपनि ।।

मूर्ख मान्छे (@murkha99) 's Twitter Profile Photo

को कति सम्म झुक्यो त्यो झुक्नेलाइ थाहा छ्। कस्को मन कति दुख्यो त्यो भोग्नेलाइ थाहा छ्।

मूर्ख मान्छे (@murkha99) 's Twitter Profile Photo

कसैलाई बोल्न परेर गार्हो। कसैलाई बोल्न नपाएर गार्हो।

मूर्ख मान्छे (@murkha99) 's Twitter Profile Photo

तिमी सर्पो को कुरा गर्छौ। मन भरिए पछि मान्छेले त काँचुली फेर्छन्

मूर्ख मान्छे (@murkha99) 's Twitter Profile Photo

ईज्जतको पिर गर्नेलाई हो बेइज्ज हुने डर। हामीलाई होइन 😁

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

श्री कृष्ण भन्नुहुन्छ, "जो ब्यक्तिले तिमि हुनुको अर्थ बुझ्दैन उसलाई त्यागिदिनु नै उचित हुन्छ |"🕉️ #शुभबिहानी ☕️💖 #दारी💞

मूर्ख मान्छे (@murkha99) 's Twitter Profile Photo

मलाई गुमाउने तिमीलाई डर छैन भने तिमीलाई पाउने मलाई पनि रहर छैन 💔