Milan Pandey (@milanpandey) 's Twitter Profile
Milan Pandey

@milanpandey

⚖️ Bibeksheel Politician
👷‍♂️ Civil Engineer
💼 Entrepreneur
🎓 Educator

🔥 Passionate about Alternative Politics, Education & Tourism

ID: 212123818

linkhttp://www.milanpandey.com calendar_today05-11-2010 05:54:40

20,20K Tweet

40,40K Takipçi

1,1K Takip Edilen

Milan Pandey (@milanpandey) 's Twitter Profile Photo

जहाँबाट क्रिकेट सुरु भयो, त्यही देशलाई झण्डै जित्यौं। अगाडि बढ्नु पनि सफलता हो। धन्यवाद टिम नेपाल 🇳🇵

जहाँबाट क्रिकेट सुरु भयो, त्यही देशलाई झण्डै जित्यौं। 

अगाडि बढ्नु पनि सफलता हो।

धन्यवाद टिम नेपाल 🇳🇵
Milan Pandey (@milanpandey) 's Twitter Profile Photo

गणतन्त्रका नयाँ आवाजहरू... युवा अनि परिपक्व बुझाइ / सोच। जोस र होस दुवै। चारैजनालाई शुभकामना 🙏🇳🇵

गणतन्त्रका नयाँ आवाजहरू...

युवा अनि परिपक्व बुझाइ / सोच। जोस र होस दुवै।
चारैजनालाई शुभकामना 🙏🇳🇵
Milan Pandey (@milanpandey) 's Twitter Profile Photo

बालेन, रवि वा गगन — न आज भगवान हुन्, न भोलि दानव। उहाँहरू कमजोरीसहितका मानव हुन् है ... प्रिय साथीहरू, अहिले हरेक नेताको वरिपरि ठूलो भिड छ। मलाई सधैं भिडसँग डर लाग्छ। २०६३ मा प्रचण्डलाई भगवान बनाइयो, २०७२ पछि ओलीलाई भगवान बनाइयो, र अहिले विशेषगरी बालेन, रवि र गगनलाई भगवान

बालेन, रवि वा गगन — न आज भगवान हुन्, न भोलि दानव। उहाँहरू कमजोरीसहितका मानव हुन् है ...

प्रिय साथीहरू,
अहिले हरेक नेताको वरिपरि ठूलो भिड छ। मलाई सधैं भिडसँग डर लाग्छ। २०६३ मा प्रचण्डलाई भगवान बनाइयो, २०७२ पछि ओलीलाई भगवान बनाइयो, र अहिले विशेषगरी बालेन, रवि र गगनलाई भगवान
Milan Pandey (@milanpandey) 's Twitter Profile Photo

यो निर्वाचनमा घोषणापत्र चाहिँदैन। धेरै बोलिरहनु पनि पर्दैन। यो विशेष निर्वाचन हो—जेनजी आन्दोलनपछिको निर्वाचन। यस निर्वाचनको वास्तविक घोषणापत्र एउटै हो: तपाईँ जेनजी आन्दोलनको म्यान्डेट स्वीकार गर्नुहुन्छ कि गर्नुहुन्न? यदि स्वीकार गर्नुहुन्छ भने, त्यही तपाईँको घोषणापत्र हो। यदि

Milan Pandey (@milanpandey) 's Twitter Profile Photo

मैले मधेश घुम्दा देखेका कुरा: १) राष्ट्रिय स्वतन्त्र पार्टी पुरै motivated छ, offensive छ। २) नेपाली कांग्रेस आधा उत्साहित छ। ३) नेपाल कम्युनिष्ट पार्टी (एमाले) पुरै defensive छ। ४) अनि अहिलेसम्म काठमाडौं तातेकै छैन। यो अघिल्लो हप्ताको कुरो हो। अझै निर्वाचनलाई १८ दिन बाँकी छ,

Milan Pandey (@milanpandey) 's Twitter Profile Photo

दलिय प्रणाली अन्तर्गतको निर्वाचनमा कतिपय उम्मेदवारहरू यस्ता हुन्छन्—जसले जिते पनि, अनि हारेपनि, पार्टी र नागरिकका लागि ठोस फरक पार्दैनन्। तर त्यो भिडमा एउटा नाम भने मलाई अलग लाग्छ—गणेश कार्की। Ganesh Karki मेरो अर्को endorsement गणेश कार्कीलाई हो। उहाँसँग २–३ पटक भेटेको छु।

दलिय प्रणाली अन्तर्गतको निर्वाचनमा कतिपय उम्मेदवारहरू यस्ता हुन्छन्—जसले जिते पनि, अनि हारेपनि, पार्टी र नागरिकका लागि ठोस फरक पार्दैनन्।

तर त्यो भिडमा एउटा नाम भने मलाई अलग लाग्छ—गणेश कार्की। <a href="/ganesskarki/">Ganesh Karki</a> 

मेरो अर्को endorsement गणेश कार्कीलाई हो।

उहाँसँग २–३ पटक भेटेको छु।
Milan Pandey (@milanpandey) 's Twitter Profile Photo

बालेनलाई प्रश्न: तपाईँ किन झापा ५ बाट निर्वाचन लड्नुभयो? बालेनको उत्तर: मैले कानुनी रुपमा जेनजीको लागि गर्न सक्ने भनेको झापा ५ बाट लड्ने हो

Milan Pandey (@milanpandey) 's Twitter Profile Photo

“बिराज दाइ, एउटा रिक्सा राख्ने ठाउँ मिलाइदिन सक्नुहुन्छ?” २०७० सालमा मैले पहिलो पटक उहाँलाई सहयोगका लागि फोन गरेको थिएँ। त्यतिबेला म कुकुर चुनाव चिन्ह लिएर उठेका विवेकशील उम्मेदवारलाई सहयोग गर्दै थिएँ। त्यही निर्वाचनको प्रचारप्रसारमा प्रयोग भएको रिक्सा राख्नुपर्ने थियो हामीलाई।

“बिराज दाइ, एउटा रिक्सा राख्ने ठाउँ मिलाइदिन सक्नुहुन्छ?”
२०७० सालमा मैले पहिलो पटक उहाँलाई सहयोगका लागि फोन गरेको थिएँ। त्यतिबेला म कुकुर चुनाव चिन्ह लिएर उठेका विवेकशील उम्मेदवारलाई सहयोग गर्दै थिएँ। त्यही निर्वाचनको प्रचारप्रसारमा प्रयोग भएको रिक्सा राख्नुपर्ने थियो हामीलाई।
Milan Pandey (@milanpandey) 's Twitter Profile Photo

आशा पनि, अनुभव पनि, युवा पनि, योग्य पनि… काठमाडौँ–५ हाम्रो लागि महत्वपूर्ण क्षेत्र हो। यो विवेकशीलले सधैं जित्न चाहेको निर्वाचन क्षेत्र हो। यस क्षेत्रमा अन्य धेरै सक्षम र योग्य उम्मेदवारहरू पनि उठ्नुभएको छ। सबै साथीहरू योग्य हुँदाहुँदै पनि, म यस निर्वाचनमा सस्मित पोखरेललाई

आशा पनि, अनुभव पनि, 
युवा पनि, योग्य पनि…

काठमाडौँ–५ हाम्रो लागि महत्वपूर्ण क्षेत्र हो। यो विवेकशीलले सधैं जित्न चाहेको निर्वाचन क्षेत्र हो। यस क्षेत्रमा अन्य धेरै सक्षम र योग्य उम्मेदवारहरू पनि उठ्नुभएको छ। सबै साथीहरू योग्य हुँदाहुँदै पनि, म यस निर्वाचनमा सस्मित पोखरेललाई
Milan Pandey (@milanpandey) 's Twitter Profile Photo

हामीले खोजेको नयाँ नेपाल... बालेन प्रधानमन्त्री बन्ने, गगन प्रतिपक्ष दलको नेता हुने। संसदमा शिक्षा, स्वास्थ्य र रोजगारीको बहस हुने। #Balen #Gagan #NayaNepal

Milan Pandey (@milanpandey) 's Twitter Profile Photo

युवा पनि, महिला पनि, अनि अब्बल पनि... मेरो अर्को समर्थन सोबिता गौतमजीलाई। जतिचोटि भेटघाट र कुराकानी गरेँ, उहाँमा उत्साह र परिपक्वता पाएँ। मैले उहाँलाई समर्थन गर्नुका ३ वटा कारण छन्: १. विगत ३ वर्षमा संसद र अन्तर्राष्ट्रिय तहमा गरेको युवा तथा महिलाको प्रतिनिधित्वले युवापुस्तामा

युवा पनि, महिला पनि, अनि अब्बल पनि...

मेरो अर्को समर्थन सोबिता गौतमजीलाई। जतिचोटि भेटघाट र कुराकानी गरेँ, उहाँमा उत्साह र परिपक्वता पाएँ।

मैले उहाँलाई समर्थन गर्नुका ३ वटा कारण छन्:

१. विगत ३ वर्षमा संसद र अन्तर्राष्ट्रिय तहमा गरेको युवा तथा महिलाको प्रतिनिधित्वले युवापुस्तामा
Milan Pandey (@milanpandey) 's Twitter Profile Photo

रन्जु दर्शना आमा बनेकी छन्। आमा र बाबु दुवैको स्वास्थ्य राम्रो छ। बधाई रन्जु–किशु। मामा बनेकोमा मलाई पनि बधाइ छ। :)

रन्जु दर्शना आमा बनेकी छन्। आमा र बाबु दुवैको स्वास्थ्य राम्रो छ। बधाई रन्जु–किशु।

मामा बनेकोमा मलाई पनि बधाइ छ। :)
Milan Pandey (@milanpandey) 's Twitter Profile Photo

संसदलाई दिशा दिन सक्ने नेता — गनेस। मेरो अर्को Endorsement गनेसजीलाई। साहित्यबाट चिनिएको नाम गनेस पौडेल, २०७९ सालमा ‘लौरो’ बोकेर अटेरी अभियान सुरु गर्दा केवल उम्मेदवार मात्र होइन, वैकल्पिक राजनीतिको विद्रोही आवाज बने। आज म त्यही विचारक, साहित्यकार र अटेरी अभियन्ताका पक्षमा भोट

संसदलाई दिशा दिन सक्ने नेता — गनेस।

मेरो अर्को Endorsement गनेसजीलाई। साहित्यबाट चिनिएको नाम गनेस पौडेल, २०७९ सालमा ‘लौरो’ बोकेर अटेरी अभियान सुरु गर्दा केवल उम्मेदवार मात्र होइन, वैकल्पिक राजनीतिको विद्रोही आवाज बने। आज म त्यही विचारक, साहित्यकार र अटेरी अभियन्ताका पक्षमा भोट
Milan Pandey (@milanpandey) 's Twitter Profile Photo

बीबीसीको डकुमेन्ट्री हेरेर फेरि आँसु बग्यो। शासक मूर्ख, अटेरी र अक्षम भयो भने के हुन्छ भन्ने कुराको हाम्रो पुस्ताका लागि भदौ २३–२४ ठूलो उदाहरण बन्यो। उक्त भिडियोले हामीलाई तीन कुरा देखाएको छ: १) दुई तिहाइको सरकारले हामीलाई Stateless अवस्थासम्म कसरी पुर्‍यायो। २) जेन–जेड

बीबीसीको डकुमेन्ट्री हेरेर फेरि आँसु बग्यो। शासक मूर्ख, अटेरी र अक्षम भयो भने के हुन्छ भन्ने कुराको हाम्रो पुस्ताका लागि भदौ २३–२४ ठूलो उदाहरण बन्यो।

उक्त भिडियोले हामीलाई तीन कुरा देखाएको छ:
१) दुई तिहाइको सरकारले हामीलाई Stateless अवस्थासम्म कसरी पुर्‍यायो।
२) जेन–जेड
Milan Pandey (@milanpandey) 's Twitter Profile Photo

मेरो अर्को Endorsement सागरलाई। म सागर ढकाललाई करिब एक दशकदेखि चिन्छु। नेपाललाई गुरुराष्ट्र बनाउने विषयमा हामीले पहिलो पटक कुरा गरेको पनि ८–९ वर्ष भइसकेको छ। मैले पहिलो पटक 'तपाईं चुनाव कहाँबाट उठ्ने ?' भनेर सोध्दा उहाँले गुल्मी भन्नुभएको थियो… त्यसको धेरैपछि डडेल्धुराबाट

मेरो अर्को Endorsement सागरलाई।

म सागर ढकाललाई करिब एक दशकदेखि चिन्छु। नेपाललाई गुरुराष्ट्र बनाउने विषयमा हामीले पहिलो पटक कुरा गरेको पनि ८–९ वर्ष भइसकेको छ। 
मैले पहिलो पटक 'तपाईं चुनाव कहाँबाट उठ्ने ?' भनेर सोध्दा उहाँले गुल्मी भन्नुभएको थियो… त्यसको धेरैपछि डडेल्धुराबाट