. (@unknown_sanu) 's Twitter Profile
.

@unknown_sanu

ID: 1555939268605796353

calendar_today06-08-2022 15:30:29

16 Tweet

54 Followers

58 Following

Bis Nu Bhatt Raee (@bhattnu) 's Twitter Profile Photo

जिन्दगी यात्रा हो, यात्रामा तपाईं भनेर भेटिने, तिमी भनेर नजिकिने र त भनेर छुटिने प्रशस्त भेटिन्छ्न 😙

Mystic 🇳🇵𝕏  (@mystics_world) 's Twitter Profile Photo

मुर्दा जलाउनेहरु हो राको लिएर आउने त, जीउँदै जलाउनेहरुले त माया लिएर आउँछन! #Goodnight:)

प्रतिभा अधिकारी (@pari509) 's Twitter Profile Photo

मौनतामा अक्सर तिनै बस्ने गर्छन् । जसले बुझिसकेका हुन्छन् कि, मेरो बोलिको यहाँ कुनै महत्व छैन..!!

विक्षिप्त मन 💔💔 (@96cazy) 's Twitter Profile Photo

मेरो भागमा परेको त केवल तिम्रो तस्बिर हो, तकदिरमा त तिमी, अरु कसैको भागमा नै परेउ नि माया

Goma Sharma (@gomasharma10) 's Twitter Profile Photo

सायद धेरै भए होला मेरो गुनासोहरु म मान्छु तर तिमिले पनि कहिले सोचेनौ कि यसको मन दुखेको छ भनि…………

Mystic 🇳🇵𝕏  (@mystics_world) 's Twitter Profile Photo

रहरले टाढिएका हरु संग , बाध्यताले नि भेट नहोस !💔😔 #शुभ_प्रभात #शुभदिन

Rohit Sonar (@rohitxsonar) 's Twitter Profile Photo

जुन् मेरो हो त्यो मेरोनै रहन्छ यो जान्दा छु जुन् होइन त्यो कहिले थिएन मानी हाल्छु 🌻🌻🌱🌻🌻

विक्षिप्त मन 💔💔 (@96cazy) 's Twitter Profile Photo

तिमी दुईचार महिना टिक्ने सम्बन्धको उदाहरण नदेखाउ, मैले सात मन्डप घुमेर गाँसेको सम्बन्ध पनि टुटेको देखेको छु ।

Dr निर्जला (@imnirjalada1234) 's Twitter Profile Photo

हाँसो त्यो हिरा हो। जसलाई हामीले बिना मुल्य खरिद गरेका हुनछौ।जबसम्म यो हिरा हामि सँग रहन्छ सुन्दर देखिन केही चिजको आवश्यकता पदैन

🌹...खुशी...🌹 (@peacefulmylifee) 's Twitter Profile Photo

...🌿 औरत तब तक तुम्हारी होति हे जब तक.....ओ तुम्हारे सामने रोति हे #शुभ__रात्री ❣️🌿

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

किस्ता किस्तामा हत्या हुँदैछ जिन्दगीको, कहीले छुरा फेरीन्छन् त कहीले हत्यारा ।।

🔱बिजु🔱 (@lunatic_vzu) 's Twitter Profile Photo

केही मन मिल्ने साथी बनाउनु छ मायाले डिप्रेसनमा साथ नदिएको भोगेको छु।

Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

खेलै त हो । कसैको चित्त नदुखी कसैको चित्त नबुझ्ने !

इतिशा_मगर🦋🌸 (@itisha_magar) 's Twitter Profile Photo

भाकल पुरा नभएसी भगवान त फेर्छन् मान्छेहरु यहाँ आशा पुरा नहुँदा सम्बन्ध फेर्नु कुन ठुलो कुरा भयो र हजुर...!🥺🙃