विक्षिप्त मन 💔💔(@96cazy) 's Twitter Profile Photo

तिम्रो याद र तिम्रो सम्झनाबाट भागेर जाने कुनै ठाउँ छैनन न त तिम्रो सम्झनादेखि परको कुनै त्यस्तो बस्ती नै छ सायद तिम्रो याद नआउने तिम्रो सम्झनाले नपछ्याउने कुनै त्यस्तो बस्ती कतै हुन्थ्यो भने म धेरै पहिले नै त्यहाँको बासिन्दा भैसकेको हुने थिए।। 'माया'

account_circle
विक्षिप्त मन 💔💔(@96cazy) 's Twitter Profile Photo

म संगै बिताएका केही यादहरू याद राख्नु।
घण्टौ गरेका ति मिठा बातहरू याद राख्नु ।

अबको जिन्दगीमा हामी संगै नरहे पनि,
कुनै दिन मैले दिएका ति साथहरू याद राख्नु

account_circle
विक्षिप्त मन 💔💔(@96cazy) 's Twitter Profile Photo

तिमी पनि झर्दै गरेको आँसु जस्तै छौ थाहा छैन साथ दिइरहेकी छौ या साथ छाडिरहेकी छौ ।
“माया”

account_circle
विक्षिप्त मन 💔💔(@96cazy) 's Twitter Profile Photo

फुलिसकेपछि रस लिने मौरीको भन्दा फुल्न सहयोग गर्ने भमराको साथ कहिल्यै नछोड्नु

account_circle
विक्षिप्त मन 💔💔(@96cazy) 's Twitter Profile Photo

स्वास्नी पोइको कस्तो नाता तोकेर आएछ
मोरो-आज पनि फेरी रक्सी धोकेर आएछ
पक्कै डाम्नु लुकेरै तान्छु भनेर होला
दुई खल्तिमा चार बोत्तल बोकेर आएछ

account_circle
विक्षिप्त मन 💔💔(@96cazy) 's Twitter Profile Photo

लौ न 'साहुजि' एउटा मिठो चिया बनाउनुस, प्रत्येक चियाको चुस्कि लिदा यस्तो लागोस कि मैले उनको ओठ पिउदै छु

account_circle
विक्षिप्त मन 💔💔(@96cazy) 's Twitter Profile Photo

तिमी पनि झर्दै गरेको आँसु जस्तै छौ थाहा छैन साथ दिइरहेकी छौ या साथ छाडिरहेकी छौ ।।। 'माया'

account_circle
विक्षिप्त मन 💔💔(@96cazy) 's Twitter Profile Photo

मैले उपहार दिएको कपडा अर्कैले उतार्न थालेपछि हो, यो झरि भन्दा बढि मेरो आखा हरु रुन थालेको

account_circle
विक्षिप्त मन 💔💔(@96cazy) 's Twitter Profile Photo

खै कस्तो महसुस हो तिमी संग मलाई यहि नै सबथोक भो?
तिम्रो नजिक एक अलगै आनन्द भो। असन्तुलित मनलाई एक मिठो विश्राम भो।

account_circle
विक्षिप्त मन 💔💔(@96cazy) 's Twitter Profile Photo

सपना बेचेर कमाएको धन र दुखलाई धितो राखेर खुसि लिएको ऋण एउटै हो, केही समय त एकदमै धेरै नै खुसी दिन्छ तर त्यसपछी भने जिन्दगीभर पछुतो लागिरहन्छ

account_circle
विक्षिप्त मन 💔💔(@96cazy) 's Twitter Profile Photo

केहि पत्रहरु थिए सिरानी मुनि । केहि उपहारहरु थिए दराजभित्र । केहि यादहरु थिए मस्तिष्कभरी | धत्, म यो सब किन सम्झिरहेछु

account_circle
विक्षिप्त मन 💔💔(@96cazy) 's Twitter Profile Photo

जतिसुकै आदर्शका कुरा छाँटे पनि दुनिया मरिहत्ते गर्ने भनेको रूप र औकात कै पछि हो महोदय

account_circle
विक्षिप्त मन 💔💔(@96cazy) 's Twitter Profile Photo

दुःख संग डर लाग्दैन आजभोलि किनकि जिन्दगिले खुसी संग भन्दा धेरै दुःख संग नै जिउन सिकाएको छ मलाई

account_circle
विक्षिप्त मन 💔💔(@96cazy) 's Twitter Profile Photo

त्यो मान्छेहरु के भको होला
जसलाई मलाई जस्तै पीडाले मारेको होला, किनारामा बस्ने मान्छेलाई के थाहा,
डुब्ने मान्छेले कस-कसलाई बोलाएको होला

account_circle
विक्षिप्त मन 💔💔(@96cazy) 's Twitter Profile Photo

तिम्रो अघि हासेर आउने छु यसैपनि मलाई रुवाउने तिम्रा यादहरू भएपनी ।

तिम्रा तस्बिरहरू छन सक्ने छु जिउन यसैपनि तिमी मेरो साथमा नभएपनि

account_circle