Bis Nu Bhatt Raee (@bhattnu) 's Twitter Profile
Bis Nu Bhatt Raee

@bhattnu

"बस् समयले धोका नदियोस, दुनियाले साथ छोड्दैमा जिन्दगी सकिँदैन माया"

ID: 1405196411608584193

calendar_today16-06-2021 16:12:06

296 Tweet

1,1K Followers

117 Following

Bis Nu Bhatt Raee (@bhattnu) 's Twitter Profile Photo

ढुंगाको जस्तो मन भएको तिमिलाई हर्क दाइले उठाएर धरान लैजाने हुन् कि भन्ने पिर छ मलाई 😉

Bis Nu Bhatt Raee (@bhattnu) 's Twitter Profile Photo

#सोछे जस्तो त नहोला जिन्दगी तर जस्तो अहिले त्यो भन्दा राम्रो नै बनाउने छु😋

#सोछे जस्तो त नहोला जिन्दगी 
तर जस्तो अहिले त्यो भन्दा राम्रो नै बनाउने छु😋
Bis Nu Bhatt Raee (@bhattnu) 's Twitter Profile Photo

भाग्य बलियो हुनुपर्छ महाेदय, चुडिएकाे चप्पलले पनि हिरा कुल्चने अबसर पाँउछ।💎❤cp

Bis Nu Bhatt Raee (@bhattnu) 's Twitter Profile Photo

::उनी अरु कसैको प्रतिछ्या मा टोलाइ रहदा, मेरो मन भने उनि प्रती नै एकोहोरि रहेको थियो !!

Bis Nu Bhatt Raee (@bhattnu) 's Twitter Profile Photo

:उनका नयन अरु कसैको प्रतीक्षा मा टोलाइरहदा मेरा नयन भने उनका प्रतीक्षा मा टोलाइरहे😌

Bis Nu Bhatt Raee (@bhattnu) 's Twitter Profile Photo

:म सपनाहरू देख्दै जान्छु😳 समय र परिस्थितिले अाैकात देखाई दिदै जान्छ 🥺🥺

Bis Nu Bhatt Raee (@bhattnu) 's Twitter Profile Photo

:मेहेनत गर प्रतीक्षाको फल मिठो हुन्छ भन्थियौ !हरियो पासपोर्टमा खाडीको भिसा लाग्यो आमा!!🥰

Bis Nu Bhatt Raee (@bhattnu) 's Twitter Profile Photo

:सहर त एक थियो फरक यति नै थियो तिमी औकातले बसेको म औकात बनाउन पसेको 😊

Bis Nu Bhatt Raee (@bhattnu) 's Twitter Profile Photo

:तस्वीर खिच्न पनि जरुरी छ जीवनमा , किनकि ऐनाले बितेको समय कहिल्यै देखाउदैन 🙏☀️🕉

Bis Nu Bhatt Raee (@bhattnu) 's Twitter Profile Photo

:तक्दिर तिमि भएर होला तस्वीर पनि तिम्रो नै प्यारो लाग्छ आमा ❤️

Bis Nu Bhatt Raee (@bhattnu) 's Twitter Profile Photo

अरुका छोराहरुले सुड्केस गुडाउदै आए भनेर के पिर गर्छौ आमा 😗म पनि त तिमिलाई खुसी राख्न कयौ रात चामल अड्कलेर खाएको छु, छोराको जिम्मेवारी निभाएकै छु❤️🙏

Bis Nu Bhatt Raee (@bhattnu) 's Twitter Profile Photo

मुनामदन सग इजोरिया दाज्नै मिल्दैन्😗 मुनामदनबाट प्रभावित भएर कयौं चलचित्र बनेका छन, अनि कयौं चलचित्र बाट प्रभावित भएर इजोरिया बनेको छ!! 😋

Bis Nu Bhatt Raee (@bhattnu) 's Twitter Profile Photo

बस एउटा मात्र चाहाना छ, तिम्रो मुस्कान पछि कारण बन्न सकु! mom ❤️🙏

Bis Nu Bhatt Raee (@bhattnu) 's Twitter Profile Photo

सपनाको शहर पुग्दैमा सपना पूरा हुदैनन् नि महोदय 💔

Bis Nu Bhatt Raee (@bhattnu) 's Twitter Profile Photo

जिन्दगीमा बस् पैसा कमाउनु छ नाम त नवारनमै कमाइ सकेको छु😋❤️

Bis Nu Bhatt Raee (@bhattnu) 's Twitter Profile Photo

नाताले सबै मेरा आफ्ना थिए त केबल व्यबहारले पराइ💔

Bis Nu Bhatt Raee (@bhattnu) 's Twitter Profile Photo

I feel alone!! "family सगै जन्मभुमि एक साथ छोड्दा सासै रोके झै भयो"💔

Bis Nu Bhatt Raee (@bhattnu) 's Twitter Profile Photo

"साथमा घर परिवार छ" त्यो नै ठूलो कुरा हो!! पैसा त कुनै दिन कमाउला नि🤔