Dr निर्जला (@imnirjalada1234) 's Twitter Profile
Dr निर्जला

@imnirjalada1234

medical officer

ID: 1547647627130720256

calendar_today14-07-2022 18:22:29

383 Tweet

655 Followers

295 Following

विक्षिप्त मन 💔💔 (@96cazy) 's Twitter Profile Photo

सबै कुरा परिस्थितिमा भर पर्दछ तिमी भर्याङको माथि छौ ओरालो देख्छौ म तल छु उकालो देख्छु

Bidur Xettri 🇳🇵 (@bidurxettri) 's Twitter Profile Photo

हरेक ब्यक्तीको चरित्र उस्को बोलीमा लूकेको हुन्छ... यदी कुनै ब्यक्तीलाई चिन्नु छ भने उस्लाई बोल्न दिनुहोस! 🙏❤️🌻 #शुभदिनको_कामना 🌻❤️🙏

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

भ्रम त टुट्यो टुट्यो, तर सङगै मन टुट्यो , थोरै अहं टुट्यो, थोरै माधुर्य झर्यो, खुशी थोरै बच्यो मन भित्रै मन टुट्यो, चुपचाप आँसु बग्यो , टुक्रिएर दुख बग्यो , कोमलता सकियो कठोरता बनेर निस्कियो । #सिर्जु

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

आधा दुख गलत मान्छे संग भरोसा राख्दा हुन्छ भने! आधा दुख असल मान्छे प्रति सन्का गर्दा!!✍️❤️#शुभरात्रि

Mystic 🇳🇵𝕏  (@mystics_world) 's Twitter Profile Photo

केही ईच्छा त पक्कै होला बर्षातको पानीको, नत्र आकाशमा पुगेपछि कसलाई रहर हुन्छ र जमिनमा गिर्ने । 😿🙃 #शुभबिहानी

Suneeta Regmi 📿 (@pristine_regmi) 's Twitter Profile Photo

छोरी नै हो , राम्रो को हातमा परे रानी । नराम्रो को हातमा परे खरानी ॥ #शुभरात्री💫

BRIHASPATI(Rocky vai)🌟 (@acha6_acharya) 's Twitter Profile Photo

श्री कृष्ण भन्नुहुन्छ, "तपाई सहि हुनुको अर्थ म गलत छु भन्ने होइन तपाईं र मेरो जीवन जिउने अनुभव फरक छ।" #शुभबिहानी

Nirmala Dhakal (@nirmaladhakal44) 's Twitter Profile Photo

ममताको घटनाले अब “बिदेश बस्ने ज्वाँई राजा” प्रतिको बुझाईमा परिवर्तन आउछ कि ?

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

कसैको बानीसँग प्रेम भयो अपूर्ण कहनीसँग प्रेम भयो लुकाउँदै गर्दा कसैबाट नजर उसकै नजरसँग प्रेम भयो हेर्दा हेर्दै यतिकै कसैको झोलीसँग प्रेम भयो साच्चिकै उसैको बोलीसँग प्रेम भयो कथा छोडी मलाई कसैको गजलसँग प्रेम भयो एकान्त छोडी मलाई उसैको कोलाहलसँग प्रेम भयो। #शुभ_प्रभात🙏❤️

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

गुँड छाेडेकाे चरि र घर छाेडेकाे परदेशि उस्तै हुन् सपना त हजारौं हुन्छन् तर पुरा हुन्छ हुदैन थाह हुँदैन 😥

काफियाना❤️ (@bindubhusal01) 's Twitter Profile Photo

“श्रीमान” एउटा समाजले बनाइदिएको नाता हो भाग्य विधाता हैन। मनले आत्माले मान्दैन भने समाजका लागि परिवारको इज्जतका लागि भनेर सहेर संगै बस्नुपर्ने कुनै बाध्यता छैन भनेर बा आमा दाजु भाई दिदी बहिनी सबैले आफ्ना छोरीलाई “यति स्वतन्त्रता तिमीसंग छ” भन्ने आत्मबल त दिनुपर्छ।

Nirmala Dhakal (@nirmaladhakal44) 's Twitter Profile Photo

सहयोग माग्दा समिक्षा र गौशाला २६ लाई ज्युदै मारेको समाज हो यो | ममता सहेर सकिइन भने लड्नेलाई पनि बाँच्न दिएको त छैन | जब सम्म एउटा परिवारले “मर्द” जन्माउन छोडेर मान्छे जन्माउदैन तबसम्म कसैका छोरी निर्धक्क बाँच्न पाउदैनन | गाली गरे गर, तर पाप त हामीले पनि गरेका छौ |

अश्विनी❣️ (@ashwinibird123) 's Twitter Profile Photo

संकल्प पक्का छ भने संकटले पनि लक्ष्य प्राप्तिका लागि ऊर्जा प्रदान गर्छ ॥ #शुभदिनॐ #राधेराधे

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

“आफ्नो भबिष्यलाई सुनिश्चित गर्ने हो भने वर्तमानमा उत्कृष्ट काम गर्नु पर्छ…!” #शुभबिहानी ☕️🌼 #शुभदिनको_कामना 🙏🏻🌺 #दारी💞

Mystic 🇳🇵𝕏  (@mystics_world) 's Twitter Profile Photo

दोधारमा छ जिन्दगी आफै, प्रेम खुशी थियो अनि परिवार जिम्मेवारी ।। #शुभबिहानी

अनुराग™❣️ (@anu_raag1) 's Twitter Profile Photo

खबर सोध्ने हरु हजार भेटिन्छन यहाँ तिमी खोजी उस्को गर्नु जस्ले ख्याल राखोस!!

Mystic 🇳🇵𝕏  (@mystics_world) 's Twitter Profile Photo

जरुरी छैन हरेक कुरा किताबबाट सिकिन्छ, वास्तविक जिन्दगी के हो समयले बुझाउने रहेछ !! #शुभबिहानी

💘आशिका शर्मा 💘 (@aashi432) 's Twitter Profile Photo

चोट दिन्छ या खुशी दिन्छ कस्लाई थाहा छ जिन्दगी कसरी सकिन्छ कस्लाई थाहा छ आउ साथी आजको दिन हासेरै बिताई दिऊ दैवले बदला कसरी लिन्छ कस्लाई थाहा छ #शुभप्रभात शुभदिन 💐🙏💜

ER. SONY SHARMA 🇨🇦🍁 (@sony_sharma2) 's Twitter Profile Photo

तिमिले प्रेम गर्‍यौ कि राजनीति? एकोहोरो शासन गर्दै छ तिम्रा यादहरूले म माथि!!😜😜😜

Mystic 🇳🇵𝕏  (@mystics_world) 's Twitter Profile Photo

भगवानले तिनै मान्छेको परीक्षा लिन्छन् जसले थोरै भएपनि जिन्दगी पढेको हुन्छ । #शुभबिहानी