Rohit Sonar (@rohitxsonar) 's Twitter Profile
Rohit Sonar

@rohitxsonar

Telegram👉 t.me/rohitxsonar

Search my tweets👇

ID: 2783403390

linkhttps://twitter.com/search?q=from:rohitsonar45/exclude:replies calendar_today01-09-2014 04:10:42

31,31K Tweet

3,3K Takipçi

1,1K Takip Edilen

एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile Photo

उदेश्य सहितका सपना देखेको राम्रो! समय दिने सँग सम्बन्ध गाँसेको राम्रो!! बोलिबचन ब्यबहार मिठास हुनुपर्दछ! मन मुटु भित्रका कुरा बुझ्न सके राम्रो!! सफल हुन देखिन भाग्यमा लेखिनुपर्छ! खुशिको सिमा हुदैन कुरा सुन्दा राम्रो!! #शुभरात्री🍁✍️🙏

Sujata Dhimal (@sujata_dhimal12) 's Twitter Profile Photo

पराईले हैन हामिलाई मजबुत होस या कमजोर हाम्रै सबैभन्दा नजिकको मान्छेले नै बनाउछन #GoodnightEveryone 🌃🙏🌃

इन्दु❤️ (@indu596461531) 's Twitter Profile Photo

33 डिग्री मा बसेका मुन्छे गर्मी भयो भनेर उफृराछन आफू ह्या 38 मा बसिराछु 🤨🤧😂

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

सबैलाइ लाग्छ आजभोली बदलेको छु म तर मलाई लाग्छ बल्ल बुझ्ने भएकी छु म || शुभ रात्रि 😴

__srizuu__🕊️❤️ (@123srizuu) 's Twitter Profile Photo

एउटा म छु र मेरो जिन्दगानी छ? अर्को मन छ, मनको छुट्टै कहानी छ दोन्द्द यी दुइबिच चल्छ आँखा रोइदिन्छ जसको सबुत स्वयम् सिरानी छ.....🤦‍♀️ #swrites🖤🕊️

🌹...खुशी...🌹 (@peacefulmylifee) 's Twitter Profile Photo

...🌿 जोडी त माथी भगवानले नै बानाउछन रे अनि के झगडा गर्न लाई मात्र होत जमिनमा झारेको #शुभ_बिहानी ...☕️🌿

Arpan Sth (@arpansh06) 's Twitter Profile Photo

हाम्रो जीवन हाम्रै विचारको प्रतिबिम्ब हो, जस्तो सोच्छौं हामी त्यस्तै हुन्छौ.... शुभ बिहान 🙏🌿💕

विक्षिप्त मन 💔💔 (@96cazy) 's Twitter Profile Photo

जिन्दगी पनि उ त्यो भित्तामा झुण्डिएको घडी जस्तै भएको छ, न गन्तव्य छ न त लक्ष्य बस चलीरहेछ

Rohit Sonar (@rohitxsonar) 's Twitter Profile Photo

बाटो लामो हुँदैन इन्तजार लामो हुन्छ हामी यात्रा विमान बाट होइन मन बाट गरी रहे हुन्छ त्यसमाथि पनि इन्तजार लौ लामो भए कै छैन तर वान वे मात्र भए गाह्रो हुँदा रहेछ 🍀☘️🍀☘️

shadow 🌗 (@aryal_indira1) 's Twitter Profile Photo

सन्सारकै सबै भन्दा सुन्दर फुल भनेकै बिश्वास को फुल हो जुन जमिनमा हैन मनमा पलाउछ । #शुभ_दिनको_कामना 🙏♥️🌄☕️

Comrade Rabi (@das_ravee) 's Twitter Profile Photo

अर्बौ खरबौ सम्पति भएर मात्र हुदैन आफ्नो मान्छे पनि हुनु पर्यो तब समाजमा कसैले माया गर्छ महोदय 🙏 #शुभ_प्रभात 🌿🌱🫰 #शुभ_शनिवार 🌹🌳❤️ #जय_भद्रकाली ☕️🍰👍 ✍️Comrade Rabi

RAM PRASAD 🇳🇵🙏 (@rphitang2) 's Twitter Profile Photo

अन्लाईन आएर तिम्लाइ नदेख्दा नुन नभएको चाउचाउ जस्तै खल्लो लाग्छ माया भनेर पनि कस्लाइ भन्नु 🤣🤣🤦‍♂️ #goodmorning_sabailaai☕️🙏❤️

🌱 Hard life 🌱 (@hardlife371) 's Twitter Profile Photo

भगवान भन्नु हुन्छ कि _ _ _ नखोज्नु मलाई जमिन अनि आसमानको उचाइमा , यदि तिम्रो मनमा हुँदिन भने , कहिँ पनि हुँदिन " म " !!

मनुशी (@mannusii) 's Twitter Profile Photo

हिजो मगन्ते आज साङ्गो भयो शहर गए पछि सिधा थियो हेर्दा बाङगो भयो शहर गए पछि लाज शरम त छदै छैन खै के भन्ने हो अब इज्जत फाल्यो नाङ्गो भयो शहर गए पछि !! 😏😏

पर्देशी🅾️➕ (@saugat2075) 's Twitter Profile Photo

बैगुनी छाै तिमी भन्न गार्‍हो भयो। ठीक उस्तै त खै बन्न गार्‍हो भयो।। ढाँट्नलाई दह्रा चाट्नलाई खरा, काण्ड ठूला घटे गन्न गार्‍हो भयो।। अस्ति भन्दा हिजो अाज राेगी बढे, खेतबारी बाझिए खन्न गार्‍हो भयो।। शान्ति छाएन खै क्रान्तिका के कुरा, जिन्दगानी नै यहाँ धन्न गार्‍हो भयो।।

इन्दु❤️ (@indu596461531) 's Twitter Profile Photo

न तिमी बोल्छौ न म बोलाउछु अरुलाइ प्रेमले अन्धो बनाउछ भन्थे हामिलाइ चै लाटा लाटी बनायो क्या 🤪😂🤭

Sabin Kc(+AB) (@kcsabin2014) 's Twitter Profile Photo

हिमाल जस्तै मुस्कुराई रहन मन लाग्छ , खोला जस्तै एकोहोरो बगि रहन मन लाग्छ। तिम्रो चोखो स्पर्समा हराईरहन मन लाग्छ। साच्चै म त तिमिमा समर्पित बनिसकेछु। ✍️❣️

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

ए प्यारो मान्छे, न त तिमिलाइ गुमाउन चाहान्छु, न त तिम्राे यादमा रून चाहान्छु , जब सम्म जिन्दगी छ तब सम्म म तिम्रो हुन चाहान्छु।

Rohit Sonar (@rohitxsonar) 's Twitter Profile Photo

जब कोई चीज हमारे पास होती है तो उसकी कद्र नही होती है जब वही चीज दूर जाने लगने पर बस दुख और पश्चाताप रह जाती है 🥀🥀🥀