🌳Sital Sami🌿 (@sharmilasitaul4) 's Twitter Profile
🌳Sital Sami🌿

@sharmilasitaul4

बाबा ममिको लागि धर्तिकी उत्कृष्ट परी हुँ,
झुक्दै नझुक्ने निडर नेपालकि एक छोरी हुँ,
सबैको नजरमा एकै नहुला तर,
फुलकोआखाले हेर्नेका लागि सुन्दर फुल सरि हुँ।No DM🙏

ID: 1190860357683699714

linkhttps://twitter.com/search?q=from%3A@SharmilaSitaul4%20-filter%3Areplies&s=09 calendar_today03-11-2019 05:17:05

21,21K Tweet

8,8K Takipçi

475 Takip Edilen

💫Asu🕊️ (@asmita_lc) 's Twitter Profile Photo

सम्हाल्नु पर्दो रहेछ परिस्थिति जति सुकै नाजुक भए पनि, आखिर छट्पटीदैमा यथार्थ कहाँ मेटाउन सकिन्छ र ।🌸🕊️ #शुभ_प्रभात 🌞

🌿 कुन्नि को ✍🤍 (@p__sanchit) 's Twitter Profile Photo

भाग्यले ठगिएको मान्छे हुँ, अनुहारको हाँसो देखेर मेरो जस्तो भाग्य नमाग्नुस् महोदय !! 🥰🥀❣️⚘️❤️😎

🔱बिजु🔱 (@lunatic_vzu) 's Twitter Profile Photo

प्रेम बाहेक छैन केही मैले गरेको पाप यहाँ कुन पाप पखाल्न तिमी, मन्दिर धाउँदै छौ -बिजु

साहिबा🌹 (@themoon128) 's Twitter Profile Photo

प्रेममा यतिको सहजता त हुनै पर्छ, की कहिलेकाहीँ एक शब्द नबोलेर पनि सम्वाद पुरा होउस् ...🤞

यूँ-मन ™ (@yuman190) 's Twitter Profile Photo

आफ्नो भागको सबै हिसाब,चुकाउनु पर्छ। था छैन अब,क-कस्को दिल दुखाउनु पर्छ। आफ्नो वास्ता नगरी,अरुकै लागि भए पनि; आँखा भरी आँशु लिएरै, मुस्कुराउनु पर्छ। #मुक्तक #yuman #यूँमन #LoveStory

Deepika Parajuli....❤️🕊️ (@deepika44439954) 's Twitter Profile Photo

कसैले मेरो नराम्रो गर्छ भने यो उस्को कर्म हो, मैले कसैको नराम्रो नगर्नु मेरो धर्म हो ! ❤️🕉️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

आफ्नो खुशीको लागि अरूको मन नदुखाऊँ , खोसिएर लिएको चिज कहिल्यै आफ्ना हुदैनन् । #शुभरात्री 😊♥️🌙

Sanchita (@sanchita_kunwar) 's Twitter Profile Photo

कसै सँग सम्बन्ध जोड्नु ठूलो कुरा होईन‌, सम्बन्धमा बुझ्ने मान्छेको साथ पाउनु ठूलो कुरा हो। #शुभरात्री 😊

फूलकुमारी🌻 (@123fulkumari) 's Twitter Profile Photo

मैले तिमीहलाई यति सम्झिन्छु कि ,सायद यादहरु पनि थाक्छन होला।

Exya ❤️‍🩹🕊️ (@exyakattel) 's Twitter Profile Photo

“कमि थिएन चाहानेहरूको, तर मलाई तिमी नै चाहिन्छ भन्ने घमण्डले मार्यो”❤️

@i me बिम्ब (@swoopneel2) 's Twitter Profile Photo

योग्यताको भरमा सबै कुरा मिल्दैन अनुभवीले पनि ठूला पहाड फोड्न सक्छ!! #शुभ_बिहानी!!

🌹🌿अध्याय 🌿🌹 (@anusharmacharya) 's Twitter Profile Photo

शरीर छुन पाउदैमा महिला माथी अधिकार जमाइयो सोच्नु सर्बथा गलत जबसम्म उनको भावना , मन र आत्मा छुन सकिँदैन उनलाइ कदापि पाउन सकिँदैन ! शरीर त बलात्कारीले पनि छोएको हुन्छ !! #शुभ_दिन_☘️🙏☘️🙏☘️🙏

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

सम्बन्ध माया ले होइन,बुझाईले बलियो बनाउछ ,जहाँ बुझाई छैन, त्यहा टुट्ने डर सधै हुन्छ ॥ #शुभरात्री 😊♥️🌙

🌳Sital Sami🌿 (@sharmilasitaul4) 's Twitter Profile Photo

"जिन्दगी पनि त surprise रहेछ सोच्दै नसोचेको कुराहरु भाग्यमा मिल्छ अनि जे आफुलाई भैदिए हुन्थ्यो जस्तो लाग्छ त्यो कहिले नसिबमा मिल्दैन।" 🤔😊

🌳Sital Sami🌿 (@sharmilasitaul4) 's Twitter Profile Photo

"असल त म पहिलेदेखी नै थिए बश अब जिबनमा एउटै चाहाना छ मेरो असफलतामा ताली बजाउनेहरुको अगाडि एकदिन सफल बनेर जलाउन सकु।" 🤔

🌳Sital Sami🌿 (@sharmilasitaul4) 's Twitter Profile Photo

"दशै सम्म त नेताहरु खेदेर पनि भ्याइन्छ होला।"अनि आनन्दले दशै मानेर बिकासतिर लाग्नुपर्छ है साथिहरु अब देशको माटोको लागि हामीले हार मान्नुहुन्न अब हार मान्न्ने पालो त हत्यारा सरकारको हो।🤔

🌳Sital Sami🌿 (@sharmilasitaul4) 's Twitter Profile Photo

केबल भ्रस्टाचारलाई ढलाउनु थियो तर,यहाँ ढल्यो राष्ट्रिय संरचनाहरु पौराणिक तत्वहरु,ऐतिहासिक धरोहर पुर्खाले कति मिहिनेतलेअर्जेका थिए सबैभौतिक संरचनालाई ढलाएरआखिर के शान्ती मिल्थ्यो होला र नेपाल आमालाईअलिकतीआक्रोश कम गरेको भए हुन्थ्यो कि बरु नेताहरुलाई घिसार्दै निकालेको भए हुन्थ्यो।

🌳Sital Sami🌿 (@sharmilasitaul4) 's Twitter Profile Photo

"gen z तपाईंहरुलाई उचाल्नको लागि अरु गिरोह लागेको हुनसक्छ होसियार भएर अघि बढ्नुस हामिलाई ढाल्नुपर्ने भ्रष्ट सरकार र दलालहरु थियो सबै कायर भैसके अब plz भौतिक संरचनाहरु नाश गरेर इतिहासलाई एकादेशको कथा नबनाइदिनुस आबेगमा आएर होइन शान्त दिमागले सोचेर काम गर्नुस।"