दिल बहादुर मुखिया (@dilbahdurm) 's Twitter Profile
दिल बहादुर मुखिया

@dilbahdurm

मलाई कसैले दुःख दिनु सक्दैन्।।।किनकि ।।।मलाई कसैले सुख पनि देको छैन ।।।

ID: 929587937943130112

calendar_today12-11-2017 05:53:30

730 Tweet

1,1K Followers

1,1K Following

दिल बहादुर मुखिया (@dilbahdurm) 's Twitter Profile Photo

सूर्य बिना बिहानी हुन्न चन्द्र्मा बिना रात हुन्न बादल बिना बर्सात हुन्न अनि ।।। तपाइको याद बिना दिनको सुरुवात हुन्न 🌹🙏 सुभ प्रभात सुभ दिन 🙏🌹

दिल बहादुर मुखिया (@dilbahdurm) 's Twitter Profile Photo

एक नयापन एक अनुभव , 🌹एक सुन्दरता एक आशा , 🌹एक आस्था एक विश्वास , 🌹यो नै हो राम्रो दिनको सुरुवात 🌹🙏 सुभ प्रभात सुभ दिन 🙏🌹

Babu Lal Bhandari (@babulalbhandar2) 's Twitter Profile Photo

गत १ महिना भित्र अस्ट्रेलियाको सत्तारुढ लिबरल पार्टीका ६ जना मन्त्रीले राजिनामा गरेर सन्यास लिने घोषणा गरे.उनीहरु जनतामा काफी लोकप्रिय थिए र उमेरले रिटायर्ड हुने अवस्थाका पनि थिएनन्. सयौँ केजीका माला भिर्न प्रतिस्पर्द्धा गर्ने हाम्रा पिण्ड खाने उमेरका बुढालाई कहिले आउला बुद्धि?

Alka Lamba 🇮🇳 (@lambaalka) 's Twitter Profile Photo

पता चला है कि मेरे एक ट्वीट से नेपाल के लोगों को दुःखद पहुँचा है,मैं इसके लिये अपने पड़ोसी देश नेपाल के लोगों से खेद व्यक्त करती हूँ, मेरी मंशा बिल्कुल भी किसी का दिल दुखाने की नही थी। मैंने आपकी भावनाओं का ध्यान रखते हुए ट्वीट को हटा दिया है। God bless #IndiaNepal friendship.

डा. सत्याग्रही (नन मेडिकल) (@dr_satyagrahi) 's Twitter Profile Photo

टुक्राउछु नै भनेर देशलाई सरापि हिड्ने सिके राउत पृथकताबाद छाडेरै अाउदा पनि जनताले उसलाई स्वीकार गर्न समय लाग्छ । सोहीपरी, सिकेले देश टुक्रयाउनै भनेर प्रशिक्षित गरेका कार्यकर्तालाई पृथकताबादको धङ्धङीले छाड्न पनि समय लाग्छ । यसमा सरकारले बेठिक गरेको देख्दिन । अरु समयले देखाउला ।

दिल बहादुर मुखिया (@dilbahdurm) 's Twitter Profile Photo

हेट आज एकाबिहानै बस पार्क पुग्यो । उल्लु बनाउने नि तरिका हुन्छनि यार 😲😳

Chhabi Baral (@chhabibaral) 's Twitter Profile Photo

देशमा सबैभन्दा सजिलो जागीर न्यायाधीशको पो रहेछ, प्राध्यापक, शिक्षक, कर्मचारी हुन आयोगको परिक्षा पास गर्नैपर्ने तर न्यायाधीश हुन कति सजिलो न्यायपरिषदका सदस्यहरुले गोजिबाट लिस्ट निकालेर मनपरेका मान्छेलाई खुसुक्क निर्णय गर्दिए पुग्ने!😣😣😣

RaMeSH DhAkAL (@ra_me_sh_) 's Twitter Profile Photo

साथिहो जिन्दगीमा सफल हुनु छ भने कसैको निन्दा नगर्नुहोस कसैप्रति चासो नराख्नुहोस कसैलाई सुझाव नदिनुहोस कसैको आलोचना नगर्नुहोस बस आफु अगाडि बढ्नुहोस !

MR.बाबु 🇳🇵 (@sanjaya55220259) 's Twitter Profile Photo

Followers 5k भन्दा कम भएका ट्वीटेहरू आउनुस् एउटा ग्रुप बनौं र एकअर्का संग चिनजान गरी follow गरौं 😊😊 Followers बढाऔं ✊✊✊ यहाँ सार्है हेपे बरिस्ठेहरु ले 😏 😢

Delhi Capitals (@delhicapitals) 's Twitter Profile Photo

.harkalal aryal's grit and determination to perform is making everyone take notice of him 🤩 Aise hi aapko kamyaabi milti rahe, Super Sandy 🙌🏻 #ThisIsNewDelhi #DelhiCapitals #IPL #IPL2019

.<a href="/IamSandeep25/">harkalal aryal</a>'s grit and determination to perform is making everyone take notice of him 🤩

Aise hi aapko kamyaabi milti rahe, Super Sandy 🙌🏻

#ThisIsNewDelhi #DelhiCapitals #IPL #IPL2019
Dr. Vijay Poudel (@drvijaypou) 's Twitter Profile Photo

बाबालाई आज ३०० कदम हिडाइयो । गल्लिबाट आफू बिगतमा बसेको नक्खु जेल हेर्दै । " उ त्यहाँ पहेँला पाल देखिन्छन् नि, हो त्यहिनिरकाे जेलकाे पर्खाल नजिकैबाट सी. पी. मैनालीको नेतृत्वमा सुरुङ्ग खनेर नेताहरू जनताको काखमा पुग्न सफल भएका थिए ।" बाबाले विगत सम्झिदै भन्नुभयो ।

बाबालाई आज ३०० कदम हिडाइयो । गल्लिबाट आफू बिगतमा बसेको नक्खु जेल हेर्दै ।            " उ त्यहाँ पहेँला पाल देखिन्छन् नि, हो त्यहिनिरकाे जेलकाे पर्खाल नजिकैबाट सी. पी. मैनालीको नेतृत्वमा सुरुङ्ग खनेर नेताहरू जनताको काखमा पुग्न सफल भएका थिए ।" बाबाले विगत सम्झिदै भन्नुभयो ।
दिल बहादुर मुखिया (@dilbahdurm) 's Twitter Profile Photo

जस्ले सिदा केटा चाइयो सिदा जोइ चाइयो भन्छ्न नि भन्दिनुहोस बिजुली को खम्बा छ सिदा भनेर ! भन्ने तरिका हुन्छनि यार पुर्लुक्कै हुने गरि त भन्नु भयेननि हेट 😲😳

दिल बहादुर मुखिया (@dilbahdurm) 's Twitter Profile Photo

नेपाल ले यो ४ बिपत बेहोरि सकेको छ तर फेरि यो बिपत आयो भने नेपालको तयारि के होला ?? NEOC, MoHA Nepal

नेपाल ले यो ४ बिपत बेहोरि सकेको छ तर फेरि यो बिपत आयो भने नेपालको तयारि के होला ??  <a href="/NEOCOfficial/">NEOC, MoHA Nepal</a>
🇳🇵SaaLeeK🇳🇵 (@govindsaaleek) 's Twitter Profile Photo

लोकतन्त्र बिस्तारै लुटतन्त्रमा प्रबेस गर्दैछ / सार्वभौमसत्ता सम्पन्न मुलुकमा नबउपनिबेस बनाउने चलखेललाई मलजल गर्ने जस्तो कुकृतिलाई खबरदारी विरोध गर्नुको साटो दलका दासहरूले मौन समर्थन गरेका छन / ऊदाहरणकोलागी अहिलेको नागरिकता अवार्ड काफी छ🙆‍♂️🙆‍♂️

दिल बहादुर मुखिया (@dilbahdurm) 's Twitter Profile Photo

केटी भनेको रुप रङ्ग हेरेर नै बिहे गर्नु पर्छ रे बानि बेहोरा त घरमा ल्यायेर धोबि धुलाइ हानेर सुधार्नु सकिन्छ रे 😂😃 मित्र ले भनेको