SongगीतAa अधिकारी🇳🇵 (@sangitakaly) 's Twitter Profile
SongगीतAa अधिकारी🇳🇵

@sangitakaly

Simple but significant❤

ID: 1013628153409896448

calendar_today02-07-2018 03:39:18

7,7K Tweet

7,7K Followers

1,1K Following

SongगीतAa अधिकारी🇳🇵 (@sangitakaly) 's Twitter Profile Photo

पीडा सबैको मनमा छ, कोही लेख्दै छन् त कोही पढ्दै ! #शुभरात्रि❣🙏

SongगीतAa अधिकारी🇳🇵 (@sangitakaly) 's Twitter Profile Photo

छिट्टै ब्युँझने भने त चिया पानी बेडमै आइपुग्ने रैछ😌😍 #Goodmorning☕☕❤

SongगीतAa अधिकारी🇳🇵 (@sangitakaly) 's Twitter Profile Photo

टाढा भइयो भेट्ने मन भै भै😉 के छ सानु सन्चै कि बिसन्चै??😂

SongगीतAa अधिकारी🇳🇵 (@sangitakaly) 's Twitter Profile Photo

मलाई थाहा छ एक्लै फर्कन पर्छ, तर पनि दुइ चार कदम तिमीसंगै हिड्ने मन छ😌

SongगीतAa अधिकारी🇳🇵 (@sangitakaly) 's Twitter Profile Photo

यो आकाशमा पनि कति पानी रैछ हउ बगाउला जस्तो पानी आउँछ जहिले !

SongगीतAa अधिकारी🇳🇵 (@sangitakaly) 's Twitter Profile Photo

भुकम्पको खबर दिन सबै यतै हुनुहुन्छ😂 शुभप्रभात है सबैजनालाई ! ☕☕❤

SongगीतAa अधिकारी🇳🇵 (@sangitakaly) 's Twitter Profile Photo

भोलि बिहानै उठेर साइकलको पुजा गर्नुछ अब सुत्नुपर्छ ! #शुभरात्रि🙏❤

SongगीतAa अधिकारी🇳🇵 (@sangitakaly) 's Twitter Profile Photo

सपनामा खुसी हुँदै थिएँ बिहानी भइदियो ! #शुभप्रभात☕☕❤ #शुभदिन🙏

SongगीतAa अधिकारी🇳🇵 (@sangitakaly) 's Twitter Profile Photo

घरमा पनि भेदभाव छ😌 दिदी चाहिँ अझै सुतिरैछे मलाई भने अघिनै उठाए🙄