आशिष गैरे (@ashishgaire2042) 's Twitter Profile
आशिष गैरे

@ashishgaire2042

जसको ओठमा तिमीले हाँसो ल्याउन सक्दैनौ, उसको आँखामा आँशु ल्याउन पनि तिमीलाई कुनै हक छैन!✌

ID: 4444551712

linkhttps://twitter.com/ashishgaire2042/ calendar_today11-12-2015 03:59:46

2,2K Tweet

9,9K Takipçi

2,2K Takip Edilen

😘 तिम्रो राजा तिम्रो काले😘 (@newborne122) 's Twitter Profile Photo

ब्यक्तिको चित्र र चरित्र अलग विषय हुन्। जे चित्रमा देखिन्छ, चरित्रमा नदेखिन सक्छ त्यसकारण चित्र होइन चरित्रमा विश्वास गरौं।🙏

🌹Sandhya khanal🌹 (@sandhyakh143) 's Twitter Profile Photo

गरिबी ले बाल्यकाल खोस्यो, जिम्मेवारी ले जवानी खोस्यो ! मजबुरी ले जिन्दगानी खोस्यो, एक्लोपन ले इच्छा खोस्यो! समयले अवसर खोस्यो, सम्झनाले स्मृति खोस्यो! चिन्ताले शान्ति खोस्यो, पिडाले सहनशीलता खोस्यो! यथार्थले सपना खोस्यो, जीवनले आशा खोस्यो र भाग्यले भरोसा खोस्यो !!

🇳🇵प्रेम समर्पण 🇳🇵 (@premlim85961956) 's Twitter Profile Photo

#_गजल__✍️ ========= आमा, आमानै हुन्छिन् गुण नभुल्नु ! जन्म लिदा बगेको त्यो खुन नभुल्नु !! दिनरात दुख गरी कमाएर ल्याएको ; दाल, चामल, तेल अनि नुन नभुल्नु !! ठुलो गहना आफ्नो सन्ताननै सम्झि ; बेचेको त्यो दुबै कानको सुन नभुल्नु !! बाँकी तल ⤵️⤵️

आशिष गैरे (@ashishgaire2042) 's Twitter Profile Photo

बाख्रा खानेले 'बाख्रे' कुट्न पाइंदैन !😂 पोखरामा किक हानेर अन्याय गरे भाईले !

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

🌹🙏 शुभ गुरुवार #ॐ हरि बिष्णु नम:🌹🙏 #ॐ महालक्ष्मै नमाे नम: #ॐ हरि बिष्णु नारायण नमाे नम: #ॐ नम: भगवते वासुदेवाय नमाे नम: 🌹🙏 शुभ प्रभात 🌹🙏

🌹🙏 शुभ गुरुवार #ॐ हरि बिष्णु नम:🌹🙏
          #ॐ महालक्ष्मै नमाे नम:
    #ॐ हरि बिष्णु नारायण नमाे नम:
  #ॐ नम: भगवते वासुदेवाय नमाे नम:
           🌹🙏 शुभ प्रभात 🌹🙏
Sanchita (@sanchita_kunwar) 's Twitter Profile Photo

कमिलाले जम्मा गरेको अन्न, मौरीले जम्मा गरेको मह र मानिसले जम्मा गरेको धन सधैं अरूको लागि उपयोगी हुन्छ ॥ #शुभ_प्रभात #शुभ_दिन ☕️😊

Sanchita (@sanchita_kunwar) 's Twitter Profile Photo

खुशी हुन सिक्नुस, किनकी दुखी भएर हिजोको समस्या टाढा हुन सक्दैन, बरु आजको सुख शान्ती पनि गुम्छ । #शुभ_प्रभात #शुभ_दिन ☕️😊

Arpita Chhetri (@chhetri_arpita) 's Twitter Profile Photo

तपाइँलाई लागेका खराब दिन र खराब समयले भोलीको लागि सफल बन्न असल शिक्षा दिईरहेका हुन्छ। (साभार:APP)

आशिष गैरे (@ashishgaire2042) 's Twitter Profile Photo

बाफ्रे बाफ अम्रिका, युक्रेन, रसिया, चिन, भारत, जर्मनी देखि सारा ब्रह्ममाण्डको ज्ञान पेल्न सक्ने चाँही नेपाली मात्रै होलान् | कुरो राम्रै त होला ? कि कसो ?

आशिष गैरे (@ashishgaire2042) 's Twitter Profile Photo

पानी बाराबार बोली बारावार एक अर्का माथि धोति खुस्किने गरी घाँटीको नसा चेत्तिने गरि चिच्याउने यि सबै अहिले एकै ठाउँमा हुनुमा रास्वपाको ठुलो देनछ जब यिनी हरुको विकल्प मा बौद्धिक र क्षमता वान नेता रास्वपा हुनु नै

पत्थर कुदेपछि मात्र मूर्ति बन्छ ईश्वर हैन ईश्वर प्रति मनमा राख्ने आस्था हो डर हैन असल अरूको निम्ति हैन आफ्नै निम्ति बन्ने हो अरूले गर्ने भनेको प्रयोग मात्र हो कदर हैन !

आशिष गैरे (@ashishgaire2042) 's Twitter Profile Photo

नयाँ वर्ष हरेक चेटी आउँछ, हरेक वर्ष जान्छ तर यो नव र्वष २०८२ मा तपाईको त्यो सबै चाहाना इछ्या अकाङ्छ्या प्राप्त होस् भन्दै धेरै धेरै शुभकामना जुन तपाईको मन मुटुले चाहेको छ ॥ 😊♥️

आशिष गैरे (@ashishgaire2042) 's Twitter Profile Photo

त्यसैले असफल भएँ भनेर हरेस नखानुहोला। अफ्ठेरो संग जुधेकै कारण तपाईं जिउँदो हुनुहुन्छ।

त्यसैले असफल भएँ भनेर हरेस नखानुहोला।
अफ्ठेरो संग जुधेकै कारण तपाईं जिउँदो हुनुहुन्छ।
🌹Sandhya khanal🌹 (@sandhyakh143) 's Twitter Profile Photo

पाएको लाई जतन गर्न सिक, गुमाए पछी त सकियो सकियो, सक्छौ भने ब्यवहार मा सुन्दरता देखाउ किन कि हर कोहि अनुहारमा मर्दैनन्!!

आशिष गैरे (@ashishgaire2042) 's Twitter Profile Photo

सफलता को शुभकामना खानेहरुले पनी मै मात्र माथि हुनु पर्छ शुभकामना दिनेहरु किन माथि हुने भन्ने गहिरो पिडा लिएर हिड्दा रैछन हैन ।

Hari Chandra Pandey (@sktpandey) 's Twitter Profile Photo

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका सञ्चालक बीरबहादुर रावतले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) को सुर्खेतस्थित कार्यालय! सदस्य सेवा केन्द्रमा कार्यरत कर्मचारी पुष्पराज तिमिल्लिना र मदन कुमार चन्द माथि अभद्र व्यवहार गरेका छन् । लाजको भकारि