हिन्दु (@hindukhoji) 's Twitter Profile
हिन्दु

@hindukhoji

ID: 1627226720653946887

calendar_today19-02-2023 08:41:18

160 Tweet

133 Followers

1,1K Following

हिन्दु (@hindukhoji) 's Twitter Profile Photo

सम्पादकीय नीति विपरीत काम भए सम्पादकलाई कारवाहि गर्ने कि कार्यक्रम प्रस्तोतालाई? Kailash Sirohiya Shishir Pachhai Dil Bhusan Pathak🇳🇵 Matrika Poudel Kantipur TV HD Umesh Chauhan

हिन्दु (@hindukhoji) 's Twitter Profile Photo

चाँदबाघ स्कुलले विर्धार्थीलाई पुरै फि नतिरि परिक्षामा बस्न नदिने भन्दै विचरा विध्यार्थीलाई टर्चर दिइरहेको सुचना आएको छ। यस्तो गर्न पाइदैन। अबिलम्ब कारवाहि होस्। Nepal Police The Chandbagh School

हिन्दु (@hindukhoji) 's Twitter Profile Photo

राजालाई अनेक भन्ने शरदचन्द्र शाहको प्रडक्ट गगनले चाहिँ अब काठमाडौँ ५ मा चुनाव हार्छ। Gagan Thapa Bishwa Prakash शर्मा Balen Shah

Nepali Poll (@ourram2) 's Twitter Profile Photo

कम्पनी दर्ताका लागि नाम अप्रुभ गर्न नै कैयौँ दिन लगाएर कम्पनी रजिष्ट्रारको कार्यालयमा आर्थिक चलखेल भइरहेछ। यसलाई रोकौँ PMO NepalCIAA Hello Sarkar, Government of Nepal

Nepali Poll (@ourram2) 's Twitter Profile Photo

कम्पनी रजिस्ट्रारको कार्यालयले कम्पनीको नाम अप्रुभ गर्न किन ढिलाइ गरको होला? PMO NepalCIAA Hello Sarkar, Government of Nepal

हिन्दु (@hindukhoji) 's Twitter Profile Photo

अब सिटौलाको काम छैन, एसडी मुनी जस्तै डेट एक्पायर हो।

Arjun Khadka (@arjunkh) 's Twitter Profile Photo

दिपेश पुन, जितेन्द्र पुन, प्रतिक थापा, राहुल महरा, सन्दीप रायमाझी लगायतका नवयुवराजहरू विर (ह्रस्व) हुन्, उनीहरुको बहादुरीप्रति नतमस्तक हुनुपर्छ। देशलाई सुनौलो बनाउने यिनीहरूको प्रयासमा कसैले धावा बोल्नु हुदैन! नेता पुत्र भएर पनि देश लुटन नपाउनू!

Arjun Khadka (@arjunkh) 's Twitter Profile Photo

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको सुन तस्करीमा कनेक्शन दखिएर पनि उनलाई हतकडी लगाउन 'क्रान्तिकारी' गृहमन्त्रीलाई कसले छेकेको हो? 'नवयुराज' डाम्नाहरूलाई कारवाही गर्न किन हिचकिचएको हो? कि टुडिखेलमा राखेर नाकको डाँडी भाच्न लागेको हो? #खोजी_सुशासनको

Arjun Khadka (@arjunkh) 's Twitter Profile Photo

छोराछोरी, भाइ, बुहारी, नातागोता र आफन्तका लागि केही नगर्ने भए किन गनतन्त्र ल्याएको त? भाइ नारान दाहालले जिते त के भयो।? परिवर्तन संस्थागत मात्रै होइन, दिगो हुने भयो! मुन्छेहरुले प्रचण्डको किन खेदो खनेका होलान्।#खोजी_सुशासनको

Arjun Khadka (@arjunkh) 's Twitter Profile Photo

छिन् छिन्मा बाँडिने प्रधानमन्त्री र नेताहरूको छेपारेपन भएसम्म अस्थिर राजनीतिले छोड्दैन। अनि यस्तो अस्तिरतामै हाम्रा क्रान्तिकारी कम्रेडहरूले लसुनदेखि सुन छोड्दैनन्। #खोजी_सुशासनको

Arjun Khadka (@arjunkh) 's Twitter Profile Photo

अर्थमन्त्रीलाई सुन कनेक्शनमा छानविन नगर्दासम्म सुशासनको गफ नचुटौँ! #खोजी_सुशासनको

Arjun Khadka (@arjunkh) 's Twitter Profile Photo

संसदमा अमरेशकुमार सिंह राष्ट्रियताको भाषण गर्दै छन् । जो कुनै दूतावासको गाडी लिएर मिडिया-मिडियामा जान्थे, दूतावाससँग कनेक्सनको ठूलै दुहाइ दिन्थे । उनको देशभक्तिको गाथा सुनिदिनु पर्ने। कठै सांसदहरू! #खोजी_सुशासनको

Nepali Poll (@ourram2) 's Twitter Profile Photo

पाथिभरामा केबलकारको पक्षमा उभिएका योगेश भट्टराईलाई ताप्लेजुङका मतदाताले आगामी चुनावमा के गर्लान्? Taplejung Online Pathibhara Online TV Yogesh Bhattarai Pk Taplejung Abinas Taplejung