Pk Taplejung (@pktaplejung) 's Twitter Profile
Pk Taplejung

@pktaplejung

All is well

ID: 1515901797596278793

calendar_today18-04-2022 03:55:41

21 Tweet

3 Takipçi

39 Takip Edilen

Pk Taplejung (@pktaplejung) 's Twitter Profile Photo

भनिन्छ नि तप्प तप्प चुईरहेको पानीको थोपाले चट्टालाई काट्ने गर्छ , यसरी नै तिम्रा याद र सम्झनालाई अलि अलि पोखिरहेछु , एक दिन यो गलत मायालाई कसरी नकाट्ला र !

भनिन्छ नि तप्प तप्प चुईरहेको पानीको थोपाले चट्टालाई काट्ने गर्छ , 
यसरी नै तिम्रा याद र सम्झनालाई अलि अलि पोखिरहेछु , एक दिन यो गलत मायालाई कसरी नकाट्ला र !
Pk Taplejung (@pktaplejung) 's Twitter Profile Photo

नेवार : 365 दिन मा 366 ओटा भोज नेपाल : 365 दिनमा 366 ओटा बिदा !

Pk Taplejung (@pktaplejung) 's Twitter Profile Photo

बच्चाहरुलाई टिउसन पढाउन परे गगन थापालाई भन्नुहोस उहाले घर मै आएर पढाउनु हुन्छ रे!

Pk Taplejung (@pktaplejung) 's Twitter Profile Photo

हप्तामा सातै दिन काम गरौ भन्न पर्ने हैन र देशको अवस्था हेर्दा?

Pk Taplejung (@pktaplejung) 's Twitter Profile Photo

किसानलाई उन्नत जातको बीउ बितरण गर्ने जनार्दन शर्माको घोषणा उन्ले भने "मेरो पिए ले भनेको यस्तो कार्यक्रम लायो भने बीउ किन्ने भनेर राम्रै भ्रस्टाचार गर्न पाइन्छ रे "

Pk Taplejung (@pktaplejung) 's Twitter Profile Photo

मैले के सोच्छु भन्ने कुरा तिमीले कैले नसोचेकोले होला मैले पनि तिम्रो बारे सोच्न छोडिदिए!