Bal Ram Rimal(@brrlmg) 's Twitter Profileg
Bal Ram Rimal

@brrlmg

हाम्रै पालामा समुन्नत नेपाल../ श्रमको सम्मान गरौं । आर्थिकक्रान्ति विना विकास असम्भव । सकारात्मक रही, बनौं र बनाऔं । कुराजनीतिदेखि सख्त घृणा।➡️ @lamjunge_rml

ID:3824897540

calendar_today08-10-2015 11:42:51

8,0K Tweets

6,5K Followers

5,2K Following

Balen Shah(@ShahBalen) 's Twitter Profile Photo

म राजा हुँदा , लोकतन्त्र चाहियो भन्छु ,
राजा खराब भो ,
म गणतन्त्र आउँदा राजा चाहियो भन्छु ,
जनतन्त्र हराम भो ,
म जनता हुँदा नेता बन्न खोज्छु ,
नेता बन्दा जनता लडाउछु ,
कम्जोर हुँदा बलियो लाई रोज्छु ,
बलियो हुँदा आफै हराउछु !

म अरुलाई के भनम ,म आफै खराब छु!!

account_circle
सुमन !!(@SGnepal) 's Twitter Profile Photo

सञ्चारगृह कान्तिपुरकै कार्यक्रममा शम्भु थापाले “न्यायाधीश घुस खान्छन्। वकिल घुस ख्वाउँछन्” भनेर भन्दा स्वतन्त्र न्यायपालिका र कानून व्यवसायी कहाँ थिए ?

दलाल कान्तिपुर ekantipur यता हेर😂👇️

account_circle
Surya Raj Acharya(@SuryaRAcharya) 's Twitter Profile Photo

शिक्षकको मूल काम विद्यार्थीले राम्ररी बुझ्ने र बुझेको कुरा व्यवहारिक रुपमा प्रयोग गर्न सक्ने गरी पढाउने हो। समाजमा राजनीतिक चेतना जगाउनु राम्रो कुरा हो। यस्तो काममा लगाव हुनेले शिक्षक हुने हैन, दलको कार्यकर्ता/नेता हुने हो।
शिक्षक नेताले पढाएको क्लास अवलोकन गर्ने मन छ। कतै मिल्छ?

account_circle
Sadiksha Karki(@Sadiksha_karki_) 's Twitter Profile Photo

MBBS नसकी भारतीय छात्रबृत्तिमा MD गर्ने अनि यता मेडिकल काउन्सिल तिर छिर्ने पनि उहाँ बरिष्टकै छोरी भनेर कतै पढेको थिए। खास कुरो के हो दादा भीष्म ( Bhismak1962)

account_circle
Manavi Paudel(@ManaviPaudel) 's Twitter Profile Photo

गज्जब!

शिक्षकहरुलाई दलीय राजनीतिबाट निकाल्न निर्मम हुन्छु: शिक्षामन्त्री श्रेष्ठ

account_circle
Surya Raj Acharya(@SuryaRAcharya) 's Twitter Profile Photo

भा'को कुरा!
काठमाडौंको एक 'बोर्डिङ' मा ८ कक्षामा पढ्दै गरेका बालकलाई धनगढि जाने उडानमा उनका अभिभावकले साथ लगाईदिए। उनका पिता धनगढिमा सरकारी अधिकृत रहेछन्।
फ्लाइट कुर्दै गर्दा बालकसँग कुराकानी भयो।
'बाबु घनगढि कुन जिल्लामा पर्छ, थाहा छ?'
उनको उत्तर: 'थाहा छैन। त्यो पढेको छैन।'

account_circle
Bal Ram Rimal(@brrlmg) 's Twitter Profile Photo

अर्थमन्त्री दुधे बच्चा, गभर्नर बालक जस्ता मानसिकता भएर देशको अर्थतन्त्र कमजोर छ । यिनीहरुमा संवाद छैन । योजना आयोगका साथै राष्टबैंकको समेत विज्ञता लिएर बजेट बनाउँदा राम्रो हुन्छ । किनभने बजेटको मर्म र मुद्राको तागत मेल हुनु जरुरी छ । बेमेल भएरै समस्या देखिएको हो ।

account_circle
Surya Raj Acharya(@SuryaRAcharya) 's Twitter Profile Photo

नेपालको शिक्षा प्रणाली बाहिरबाट देखिएको भन्दा निकै तन्नम भैसकेको छ। प्रणालीगत विसंगतीका जरा निकै गहिरिई सकेका छन्। शिक्षामा अवाञ्छित राजनीतिकरण र नाफाखोर व्यापारीकरण मात्र हैन 'उत्कृष्टताहरण' पनि समस्याको मूल कारकतत्व!
कमजोर शिक्षा प्रणालीको मुलुकको केन्द्रिय समस्या बनेको छ!

account_circle
Khushi(@khusi_khushi) 's Twitter Profile Photo

Bishodip मेरो मनका कुरा,
सहकारी हेर्ने निकाय र पद्धती पक्कै छ । संचालक नै फरार छ, उसलाई पक्रेर, बयानका साथै रकम फिर्ता गराउने कि, संयोगका विषयवस्तु जोडेर राजनीतिक मसला बनाउने भन्ने कुरा आयो । यसको वास्तविक निकास के ?

account_circle
Khushi(@khusi_khushi) 's Twitter Profile Photo

Bishodip हलो अडकाएर गोरु पिट्ने तर्क देख्दा यो जिबी राइ भन्ने व्यक्ति कंग्रेसको त हैन? कि एमाले,माओवादीको हो?यसमा गहिरो छानबिन पो हुनु पर्छ जस्तो लाग्छ । किनभने देशमा भ्रष्टाचार गर्ने ९९% ३ दलकै व्यक्तिहरु छन । सहकारी कंग्रेसकै पालामा ल्याएको हो । किन सहकारीलाई वेवारिसे छाडियो ??

account_circle
Rabi Lamichhane(@hamrorabi) 's Twitter Profile Photo

फटाहा नेताको प्रचारमा हिड्दा आज एक छाक भात ऊसले ख्वायो।लेखेर राख्नुस्,उसले जित्यो भने एक छाक भात खान तपाईले छिट्टै यो देश छोड्नु पर्छ।

account_circle
सुमन !!(@SGnepal) 's Twitter Profile Photo

ठमेल घुम्दै गृहमन्त्री रबि लामिछाने : बबाल क्रेज, रबि दाइ हाइहाइ
भन्दै लगाए नारा

video link : youtube.com/watch?v=j_Mdm3…

account_circle
Bal Ram Rimal(@brrlmg) 's Twitter Profile Photo

३ दललाई भ्रष्टाचारी, चोर, फटाहा किन भनिन्छ? विद्यासुन्दरलाई त्यो बेला मैले सोधें पर्यटीय देशको राजधानी २४ घण्टा खुला गरौं, तर गरेनन । इतिहासको शुरुवात Balen ShahRabi Lamichhane बाट भयो । खुशी लाग्यो । अव पनि भोट देश लुटेरा ३ दललाई देलान ?
यो लिंक हेरौं ।
x.com/brrlmg/status/…

account_circle
Bal Ram Rimal(@brrlmg) 's Twitter Profile Photo

फितलो कानुन बनाई सहकारी (ठगी संस्था) खोल्न दिएर बेवारिसे छोड्ने कुन चैं सर्कारको पालामा भाको हो त्यसलाई छानविनमा ल्याउँ । सारा सहकारीको कारक रबी नै हो भने झैं, काग्रेस कुहिएको राजनीति किन गर्दैछ ? अचम्म लाग्छ ।

x.com/ManaviPaudel/s…

account_circle
Bal Ram Rimal(@brrlmg) 's Twitter Profile Photo

Gagan Thapa संसदको दुरुपयोग गरी 1 व्यक्तिको पछाडि किन लाग्या?यतिका सहकारी भागेका छन त्यो नीति नियम बनाको कंग्रेसको पालामा होइन?जनता ठग्ने भ्रष्टाचार उम्कने,फितलो सहकारी किन खोलिए?किन दिइयो लाइसेन्स ? किन नियमन भएन?समस्या एउटाले ल्याउछ लाल्छना अर्कोलाई किन? कुहिएको राजनीतिक फण्डा अझै गर्ने ?

account_circle
सुमन !!(@SGnepal) 's Twitter Profile Photo

चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगले कारबाही सिफारिस गरेका उच्चपदस्थहरु (सूचीसहित)

यस्तो छ तत्काल बर्खास्त गर्ने र भविष्यमा सरकारी र अर्ध सरकारी लाभको पदमा नियुक्ति नगर्न आयोगले सिफारिस गरेकाहरुको सूची :

१) तीर्थराज खनियाँ, उपकूलपति– त्रिभुवन विश्वविद्यालय

२) सुधा त्रिपाठी,

चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगले कारबाही सिफारिस गरेका उच्चपदस्थहरु (सूचीसहित) यस्तो छ तत्काल बर्खास्त गर्ने र भविष्यमा सरकारी र अर्ध सरकारी लाभको पदमा नियुक्ति नगर्न आयोगले सिफारिस गरेकाहरुको सूची : १) तीर्थराज खनियाँ, उपकूलपति– त्रिभुवन विश्वविद्यालय २) सुधा त्रिपाठी,
account_circle
Bal Ram Rimal(@brrlmg) 's Twitter Profile Photo

रेमिटेन्सको विकल्प खोज
पूर्वाधार विकासको सहयोग खोज
उत्पादन र रोजगारीको बिउ रोप
सबैले काम गरौं भन्ने सन्देश सहित आफै काम गर ।
देश विकासको मुल पहिल्याउन छोडेर चोरहरु सर्कार ढाल्ने र भ्रष्टाचार गर्ने बाहेक कुनै कर्म गर्दैनन । यो संसदीय व्यवस्था नै अभिषाप हो ।

account_circle
Khushi(@khusi_khushi) 's Twitter Profile Photo

३ दल भ्रष्टहरुको अखडा हुन यो दुनियालाई थाहा छ । बाहिर जे बोलेपनि आउँदो चुनावमा भ्रष्टहरु बडारिने नै हुन । ४० वर्षका भ्रष्टाचारको नेटवर्क तोडिन लाग्दा सबैभन्दा बढी कंग्रेस आत्तिएको प्रष्ट छ । फटाहाहरु लाज सरम नलाग्ने घटियाहरु हो ।

account_circle
Bal Ram Rimal(@brrlmg) 's Twitter Profile Photo

आफूलाई लागेको आरोपको खण्डन गर्न बोल्न नदिने कस्तो संस्कार हो ? संसद केका लागि ? अन्यायको पनि हद हुन्छ । जनतालाई बेवकुफ ठान्ने ? देखिरकेका छन, हेरिरहेका छन जनता । खटिया प्रवृत्ति छोडेर भ्रष्टाचार कम गर्न लाग्नुको विकल्प छैन । Gagan Thapa Bishwa Prakash शर्मा Rabi Lamichhane

account_circle
Muma Ram Khanal(@MumaRamKhanal) 's Twitter Profile Photo

विकास, नीति र क्षमता!
कति धेरै अन्तरसंबन्धित कुरा हुन् भन्ने कुरा बुझ्न बिना पूर्वाग्रह Surya Raj Acharya को यो आलेख पढ्न आग्रह गर्छु।
corporatenepal.com/story/249901

account_circle