Kalyan Bhattarai (@bhattaijetho) 's Twitter Profile
Kalyan Bhattarai

@bhattaijetho

ID: 1037129983771205633

calendar_today05-09-2018 00:07:11

23 Tweet

91 Followers

466 Following

Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

“विवेकशील साझा: अबको यात्रा कस्तो र कसरी?” राष्ट्रिय सभागृहमा माघ १३ गते आइतबार, दिउँसो २ बजे हुने यो खुला कार्यक्रममा सबैलाई स्वागत छ। यो सन्देश RT गरिदिनुभयो भने आभारी हुनेछु।

“विवेकशील साझा: अबको यात्रा कस्तो र कसरी?”

राष्ट्रिय सभागृहमा माघ १३ गते आइतबार, दिउँसो २ बजे हुने यो खुला कार्यक्रममा सबैलाई स्वागत छ। यो सन्देश RT गरिदिनुभयो भने आभारी हुनेछु।
Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

सबैको नसीबमा प्रेम लेखेको हुँदैन । जसको नसीबमा लेखेको हुन्छ, उसले नजीकै भएर पनि देखेको हुँदैन ।

Mahesh Bhandari (@maheshhbhandari) 's Twitter Profile Photo

सरकार सरकारजस्तो भएन। फेसबुकसँग डराउने, युट्युबको गीतसँग झस्कने। पोल-पोलमा झुण्डिँदा मख्ख हुने, न्यूजपेपरको प्रथम पृष्ठमा छाउँदा खुशी हुने। नेकपाको 'थिङ्क ट्याङ्क' ठिस रै'छ।

उपासना 🇳🇵 (@u_psana) 's Twitter Profile Photo

कसै संग बोलिरहदा लभ परोस या नपरोस तर बानी चाहिँ पर्दो रहेछ। 😊😊

Arjun Giri (@arjun61276673) 's Twitter Profile Photo

न जिउदोको जन्ती, न मर्दाका मलामी, आ आ आ के को चिन्ता हो?

अनामिका…✍️ (@anamikasajal) 's Twitter Profile Photo

सानो छँदा पसल गएर साहुजीले के चाहियो नानी नभनुन्जेल हेरेर बस्ने पनि मै हुँ 😁😁

DON❣️ (@itsme_pravina) 's Twitter Profile Photo

दुइ दिनको जिन्दगी हासेरै बच्नु पर्छ भन्दैमा अर्को को फोटोमा हाहा रियाक्ट गर्नु त भए न नि 😏😏

❣️ Sunita❣️ (@sunitachaulaga5) 's Twitter Profile Photo

अहिले भाउ खाउ म अर्कै सँग जान्छु अनि पुलाऊ खानु😂😂😂😂

Rabin👉🇳🇵 (@__iamrabin__) 's Twitter Profile Photo

Twiiter मा चार प्रकारका टुइटे हुन्छ्न 😊 1. 👉️जस्को जे भेटे नि rt हान्दिने 🤣 2. 👉️छानेर मात्र आर्टी गर्ने 🙂 3. 👉️नाम हेरेर टुइट rt हान्ने 😂 4. 👉️बरिस्ठे पल्टेर कोहि को rt नहान्ने🙄 तपाइ कुनमा पर्नु भयो नि ?😆

©शिव  रेग्मी™® (@seabaji) 's Twitter Profile Photo

सुधिर दाजुको कान्तिपुरले एउटै जीप २ जिल्लामा फसाएछ गाँठे Kantipur 🤔🤔

सुधिर दाजुको कान्तिपुरले एउटै जीप २ जिल्लामा फसाएछ गाँठे <a href="/ekantipur_com/">Kantipur</a>  🤔🤔
Aastha (@alive_aastha) 's Twitter Profile Photo

हिजाे वाटाेमा ३ जना भाइहरु आपसमा कुरा गरिरहेका थिए।वागवजारकाे एउटा काेठामा वसेका उनीहरु मध्येकाे एकलाइ राती १२ बजे पानी पिउँदै गर्दा कुनै अदृश्य शक्तिले उचालेर पछार्याे।रातीमा ‌‌ओढेकाे सिरक तानिदिने पनि पटक पटक हुन्छ रे।त्याे रुममा अलि अघि एक केटीले सुसाइड गरेकी थिइन रे।हाेला र ?

केदार शर्मा (@kedar_sharmaa) 's Twitter Profile Photo

कहिलेकाहीँ लाग्छ, गोकुल बाँस्कोटाका ठाउँमा प्रदीप ज्ञवाली प्रवक्ता भएका भए के हुन्थ्यो होला? सरकारको छवि राम्रो हुन्थ्यो कि ज्ञवालीको छवि बिग्रिन्थ्यो होला?

Jasmine Ojha (@jasmineojha07) 's Twitter Profile Photo

बिद्या तेरो सिन्दुर खै ....तेरो पोइ। कठै!अग्रज नेतृ्त्वको नारा! राजनीतिक मुद्दालाई महिलाको सिंदुरसंग जोडेर हेर्ने,सडकबाटै चरित्रहत्या गर्ने अधिकार यिनिहरुलाई कस्ले दियो? अभिव्यक्ति स्वतन्त्रता भनेको यस्तै हो?संविधानको धारा प्रयोग गरि मानहानीको मुद्दामा यिनीहरूलाई कार्वाही गरियोस्