❣️ Sunita❣️ (@sunitachaulaga5) 's Twitter Profile
❣️ Sunita❣️

@sunitachaulaga5

फलो गर्नुहोस् फलोब्याक मिल्ने नै छ 💕💕

ID: 938656083551297536

calendar_today07-12-2017 06:27:04

2,2K Tweet

12,12K Followers

2,2K Following

❣️ Sunita❣️ (@sunitachaulaga5) 's Twitter Profile Photo

उ कफी मन पराउने अनि म मेरी आमाको हातको चिया न औकात मिल्यो न पसन्द ☹️❤️

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

सुमधुर साँझ तिम्रो साथ बिनाको गन्तव्यको यात्रा जहाँ न पुग्ने हतारो छ न छुट्ने पिर छ ओठहरु मौन छन् आँखाहरु बोलिरहेका छन् मन बोलिरहेको छ मुस्कुराइ रहेछ सँगै छ पवन सँगै छ प्रकृति अनि सँगै छ प्रेमको मिठो अनुभुती ।।

❣️ Sunita❣️ (@sunitachaulaga5) 's Twitter Profile Photo

कोहि आए जस्तो लाग्थ्यो!! अन्धकार पछि उज्यालोले ल्याएको आफ्नै छाया पो रहेछ!🌺🥀

❣️ Sunita❣️ (@sunitachaulaga5) 's Twitter Profile Photo

चिहान मा बस्न एक रत्ती पनि डर लाग्दैन, मर्ने ले के नै गर्छन र, जिउदा को पो भर लाग्दैन ❤️🥺

❣️ Sunita❣️ (@sunitachaulaga5) 's Twitter Profile Photo

जरुरत र जरुरी बिचको भिन्नता बुझ है मित्र नत्र तिमी प्रेम सम्झिदै बसौला अनि ऊ मित्रता 🥺💔🥀🙏 #Goodmorningtwitterworld

❣️ Sunita❣️ (@sunitachaulaga5) 's Twitter Profile Photo

मलाई तिहार र ति..हार बिल्कुल मन पर्दैन ।बत्तिकाे झिलिमिलि भित्रकाे त्यो अन्धकार चिर्नु छ । आफ्ना विगतका ति..हार बाट धेरै सिक्नु छ !! #शुभदीपावली #शुभरात्रि

❣️ Sunita❣️ (@sunitachaulaga5) 's Twitter Profile Photo

जीवन त्यतिबेला जिबन्त बन्छ जब कोहि मान्छे आफ्नो भनेर होइन आफ्नो बनेर जीवनमा आउछन् 😇❤️

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

जिन्दगी निभेको दियो जस्तै छ मेराे, बल्नेछु उसका लागी जसले बाल्न सक्छ।।

❣️ Sunita❣️ (@sunitachaulaga5) 's Twitter Profile Photo

जसले जीवन बुझे ति मरेर गैसके, जो बुझ्न खोज्दै छन् "ति हरेक दिन मर्दै छन्"🥺💔

❣️ Sunita❣️ (@sunitachaulaga5) 's Twitter Profile Photo

तिम्रो लागि प्रेम कति छ, कसरी जताउ म? यो जगतमा हावा कति छ, कसरी बताउ म 🌺🥀

❣️ Sunita❣️ (@sunitachaulaga5) 's Twitter Profile Photo

आउ म तिम्रो पैतालामा मलम लगाइदिन्छु, चोट त तिमिलाइ पनि लाग्यो होला नि मेरो छातिमा लात हान्दा.......😢💔

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

अस्ताएको घाम हुनेछु एकदिन, तिमी कठ्याङ्ग्रिने छौ मेरो अभावमा !!

इन्दु❤️ (@indu596461531) 's Twitter Profile Photo

चाहेर पनि भुल्न नसकिने केहि यादहरु छन मागेर पनि पाउन नसकिने केही साथहरु छन ।😌

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

हरेकदिन कोहि न कोहि गएको खबर छ, म गएको दिनको खबर कसले गर्छ हाेला।।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

एक तिम्रो तस्बिर छ प्रीय ममसँग अन्तिम चिनो, पछुतो लगाई रहन्छ फाले पनि सम्हाले पनि !!

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

मुटु दिएर आँशु उपहार पाएको मान्छे हुँ म, कोहि रिसाउदैमा केहि फरक पर्दैन मलाई!!

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

उसमा म यसरि बिलिन भएँकि मानौँ, धार्तिमा हिउँ, फुलमा सुगन्ध अनि महमा मधुरता।।