Arjun Giri (@arjun61276673) 's Twitter Profile
Arjun Giri

@arjun61276673

जीबनको क्यान्भासमा रङग पोत्न बाकी नै छ।

ID: 1017630739800776704

calendar_today13-07-2018 04:44:09

6,6K Tweet

3,3K Followers

3,3K Following

Arjun Giri (@arjun61276673) 's Twitter Profile Photo

जेनजी का अनेक रुप छन्, हात्ती हुने हो कि घोडा ? माओवादी निकट जेनजीको संगठन ४० जिल्लामा, ५ वर्ष प्रचण्डको विकल्प नखोज्ने onlinekhabar.com/2025/10/178157…

Arjun Giri (@arjun61276673) 's Twitter Profile Photo

देशका धेरै youtuber, content creater रोजी रोटी चलीरहोस भनेर नेकपा एमाले दमकले केपि शर्मा ओलिलाई पुनः निर्वाचित गर्ने निर्णय गरेको छ ।

Arjun Giri (@arjun61276673) 's Twitter Profile Photo

कम्सेकम काङ्ग्रेसका झोले हरुले चाहिँ बालेन को स्टाटस हेरेर गजेडी भन्छौ भने जलेको पैसा नदेख्ने तिमीहरू नि गजेडी हो!

Arjun Giri (@arjun61276673) 's Twitter Profile Photo

जित्नेलाई त सारा दुनियाँ छ । एकपटक हार्नेहरुलाई साथ दिएर हेर्नुस त आँसु कसरी लुकाउँनुपर्छ भनेर थाहा पाईन्छ ?

Arjun Giri (@arjun61276673) 's Twitter Profile Photo

मन नमिले आँखा त परै को कुरा कृपया हात पनि मिलाउने नगर

Arjun Giri (@arjun61276673) 's Twitter Profile Photo

म पनि थाक्ने गर्छु बारम्बार आफैंलाई बुझाउॅदा ॥

Arjun Giri (@arjun61276673) 's Twitter Profile Photo

कहाँ थियौ तिमि रङ्गमञ्च उठे पछि आयौ समयले जवानी लुटेपछि आयौ .... !!

Arjun Giri (@arjun61276673) 's Twitter Profile Photo

संसद जस्तो स्थानमा प्रदर्शनकारीको प्रवेश भएमा अत्यवश्यक सेवा ऐन ले गरेको व्यवस्थाबमोजिम प्रहरी वा अन्य सुरक्षा निकायले काम गरेका हुन्छन् । त्यो स्थितिमा उनीहरुमाथि पनि ओली-लेखककै शैलीमा कारवाही गरेको भए सिंगो राज्य प्रणाली असफल हुने खतरा हुन्थ्यो । nepalpress.com/2026/04/09/712…