Baulahakazi (@baulahakazi) 's Twitter Profile
Baulahakazi

@baulahakazi

Experienced Baulaha
Entry Level Thinker

ID: 1567407542229422081

calendar_today07-09-2022 07:01:10

155 Tweet

137 Followers

880 Following

Baulahakazi (@baulahakazi) 's Twitter Profile Photo

कांग्रेस को सरकार हुदा हुने एस्ता अलोकतान्त्रिक निर्णयको पत्रिका मा बिरोध नदेक्दा सङ्का लाग्छ #nonotagain #nepalimedia #nepal Kantipur TV HD Kantipur Nepali Times Naya Patrika The Kathmandu Post

कांग्रेस को सरकार हुदा हुने एस्ता अलोकतान्त्रिक निर्णयको पत्रिका मा बिरोध नदेक्दा सङ्का लाग्छ
#nonotagain #nepalimedia #nepal
Kantipur TV HD Kantipur Nepali Times Naya Patrika The Kathmandu Post
टोनाल्ड ड्रम्प (@shankar84005638) 's Twitter Profile Photo

@lxmn_d1 दार्चुला घटनामा एक शब्द नबोल्ने बा लाई #nonotagain भन्न पाई कि नपाई? नाकबन्दिलाई नाकाबन्दी भन्न नसक्ने बा लाई #nonotagain भन्न पाई कि नपाइ?

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

डेढ वर्षदेखि प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण लुकाएर घोषणापत्रमा उल्टो प्रतिबद्धता ! nepalpress.com/2022/10/29/250…

Online Nepal (@online__nepal) 's Twitter Profile Photo

दार्चुला घटनाबारे रावलको प्रश्न सिमानामा ज्यादती हुँदा परराष्ट्र मन्त्रालय किन मौन ? onlinenepal.com/2022/10/29/172…

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

डडेल्धुरामा चुनाव प्रचार राेकेपछि सागर ढकाल र प्रहरीबीच चर्काचर्की,देउवालाई भने छुट दिएकाे भन्दै विराेध #NepalPress

Baulahakazi (@baulahakazi) 's Twitter Profile Photo

फेरी पनि पुरानै अनुहार जिताएर आफ्ना छोरा छोरिलाई विदेश गुलाम हुन पठाउने मतदाता लाइ खबरदार अब तिम्रा लास बोक्ने काध विदेश तिरै पलाएन हुनेचन.

ज्याद्रो (O-)🇳🇵 (@manyhumann) 's Twitter Profile Photo

हजुरबा ले रुखको छहारी खोज्नु भो बा ले घाम को ताप खोज्नु भो काका हसिया र हतौडा बोकेर देश बनाउन हिड्नुभो आशै आशमा दुख आज मैले भोग्दै छु !!! आज मैले गल्ती गरे भने मेरो नातिले धिक्कार्ने छ, त्यो पनि बिदेशी भुमी बाट !!! अव त चेतौं #NoNotAgain

हजुरबा ले रुखको छहारी खोज्नु भो
बा ले घाम को ताप खोज्नु भो
काका हसिया र हतौडा बोकेर देश बनाउन हिड्नुभो

आशै आशमा दुख आज मैले भोग्दै छु !!!

आज मैले गल्ती गरे भने मेरो नातिले धिक्कार्ने छ, त्यो पनि बिदेशी भुमी बाट !!!
अव त चेतौं

#NoNotAgain
Baulahakazi (@baulahakazi) 's Twitter Profile Photo

जुन पार्टी र सरकार ले यिनको समर्थन गर्छ तेसैले हाम्रो कसरि विकास गर्ला घन्टी लौरो सुइ सबै लाई जिताई सुर्य रुख हसिया हतौडा छाता कलम लगायत पुराना पार्टी र नेता लाई . #NoNotAgain

जुन पार्टी र सरकार ले यिनको समर्थन गर्छ तेसैले हाम्रो कसरि विकास गर्ला
घन्टी लौरो सुइ सबै लाई जिताई सुर्य रुख हसिया हतौडा छाता कलम लगायत पुराना पार्टी र नेता लाई . #NoNotAgain
Baulahakazi (@baulahakazi) 's Twitter Profile Photo

गोलीले सुरु भएको आन्दोलन ढुंगा मुडा गर्दै ल्याएको संबिधान अब भोट ले गर्छ परिवर्तन र युवा ले गर्छन देशको बिकास #NoNotAgain #nepalelection #nepal #vote Sagar Dhakal Balen Shah Routine of Nepal banda Rabi Lamichhane News From Nepal Priyanka Karki Sajha Sawal Kantipur

गोलीले सुरु भएको आन्दोलन
ढुंगा मुडा गर्दै ल्याएको संबिधान
अब भोट ले गर्छ  परिवर्तन
र युवा ले गर्छन देशको बिकास
#NoNotAgain #nepalelection #nepal #vote
Sagar Dhakal Balen Shah Routine of Nepal banda Rabi Lamichhane News From Nepal Priyanka Karki Sajha Sawal Kantipur
गुरिल्ला (@msapkota00043) 's Twitter Profile Photo

चुनाबमा यसरी मतदातालाई प्रलोभन पार्दै यसरी लगानी गर्न पाइन्छ र ? कि देशको प्रमलाई छुट छ । Election Commission Nepal Dinesh Kumar Thapaliya

Raaj (@rajrimal10) 's Twitter Profile Photo

बिहानिको उज्यालो संगै ढल्नै लागेको मेरो देशले लौरो टेकोस ! ❤️

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

Balen Shah मेयर साब, नेप्सेम्याकले आज पनि मेरो ४५० लग्यो। त्यो प्राइभेट कम्पनी महानगरको काममा कसरी छिरे, महानगरलाई कर तिर्दातिर्दै तिनलाई थप पैसो किन बुझाउनु पर्ने, यसो आफ्नै क्षेत्रका कुरा हामीलाई बुझाइदिनुस् न ल। यस्ता कपिता बरू म दिनैपिच्छे लेख्दिन्छु।🙏

Baulahakazi (@baulahakazi) 's Twitter Profile Photo

बस मा त बरु बाच्ने डर हुन्छ प्लेन मा त ढुक्क मरिन्छ

Baulahakazi (@baulahakazi) 's Twitter Profile Photo

आफु नजलौ बरु राज्यको खराब संयन्त्र जलाउ खबरदार