Sagar Dhakal(@watersagar) 's Twitter Profileg
Sagar Dhakal

@watersagar

• Engineer - dreams & does
• Alum @UniOfOxford @IOE_Pulchowk
• Into Water+ Energy & scientific spiritualism
• Climate conscious certified yoga instructor

ID:2189612089

linkhttp://www.sagardhakal.com calendar_today12-11-2013 04:37:36

2,0K Tweets

72,4K Followers

1,2K Following

Sumana(@SumanaShrestha) 's Twitter Profile Photo

अब परीक्षा केन्द्रहरू स्वचालित विधिबाट तोकिनेः
पहिलो चरणमा काठमाडौंमा कक्षा १२ को परीक्षामा लागु

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको प्राविधिक टोलीले ‘पाइलट प्रोजेक्ट’को रूपमा सफ्टवेयरबाट काठमाडौँ जिल्लाका कक्षा १२ का परीक्षा केन्द्र स्वचालित

account_circle
Sagar Dhakal(@watersagar) 's Twitter Profile Photo

** कपडाको कुरा जनचेतना र जलवायु परिवर्तन ** पेरुमा १ बर्ष अगाडि किनेको अरुले लगाएको पुरानो सुरुवाल**

** कपडाको कुरा जनचेतना र जलवायु परिवर्तन ** पेरुमा १ बर्ष अगाडि किनेको अरुले लगाएको पुरानो सुरुवाल**
account_circle
hitendra dev shakya(@hitendash) 's Twitter Profile Photo

Ammonia and DAP/ urea is the Saviour of Green hydrogen and Surplus Electricit for Nepal. Lets be pragmatic !!nepalitimes.com/news/fuel-of-t…

account_circle
Sagar Dhakal(@watersagar) 's Twitter Profile Photo

अजयमेरु गाउँपालिकामा (विशेष गरी ३ नं वडामा)  भएका लिफ्ट सिँचाइ र खानेपानी आयोजनाको अवलोकन गरेको छु। जानेको कुरा साटेको छु, डिजाइनमा सुधार्नु पक्ष राखेको छु। डडेल्धुराको धेरै नै वडाबाट बोलाउनु भएको छ। सकेको गर्छु तर राजनीतिलाई कमाइ खाने भाडो र पेसा बनाउदिन।

नयाँ वर्षमा नेपालको झण्डा डडेल्धुराको आलितालमा स्थापना गरेर सुरुवात गर्यौँ। हजुरहरु सबैलाई नयाँ वर्ष २०८१ को धेरै सुभकामना।साथै सुदुर पश्चिममा मनाउने विषु पर्वको उपलक्ष्यमा शान्तिको कामना,मिठो मिसनो खानुहोला,सिस्नु लगाएर (परम्परा)खराब सक्ति नास गरी ८४ को तयारी पनि गर्नुहोला। 🙏

मैले धेरै ठुलो काम त गर्न सक्दिन होला तर चुनाव हारेमा जे जे गर्छु भनेको थिए, अधिकांस बोलेको र सकेको कुरा पुरा गर्नेछु। त्यही सिलसिलामा आलिताल वडा ६-७ तिर धेरैलाइ पत्थरी समस्या पानीको कारणले भएकोले त्यसको चेक गर्दैछु जुन मैले चुनावमा बाचा गरेको थिए।

यति सामान्य काम पनि नौलो लागेको छ। ढुँङ्गे युगमै छ हाम्रो कर्मचारीतन्त्रको सोच। उहाँहरूलाई टन्नै अपडेटेड ट्रेनिंग दिनुपर्नेछ। क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्टिङदेखि हरेक काम 'गूगल डक्स'मा नयाँ भयो रे 🤔। मैले विदेसमा टन्न कन्सट्रक्सनको काम गर्छु तर एक पेपर पनि हुँदैन :)

account_circle
Sagar Dhakal(@watersagar) 's Twitter Profile Photo

अहिले करिब २ लाख बस्तिको लागि फोहोर पानी प्रसोधनको प्राकृतिक डिजाइन गरेर कन्सट्रक्सनको काम पनि सकेर नेपाल फर्कदै छु। कसैले यसैसँग सम्बन्धित काम गर्नु भएको छ भने भेटौँ।

facebook.com/10008354244907…

account_circle
Dr. Bishnu Joshi(@BishnuJoshi999) 's Twitter Profile Photo

महावीर दाइको आत्मकथा 'महावीर पुन - सम्झना, सपना र अविरल यात्रा' को अङ्ग्रेजी अनुवाद, सम्पादन सकियो! अब दाइको जीवनी चाँडै संसार भर अङ्ग्रेजीमा उपलब्ध हुनेछ! अनुवाद र सम्पादनमा सहयोग गर्ने आयुषा शाही, डा. हेमराज ढकाल, डा. प्रगती घिमिरे, सरजा पण्डित र बिबेक पौडेल प्रति आभार!

Tika Ram Yatri(@tikaramyatri) 's Twitter Profile Photo

रारातालको झल्को दिने डडेल्धुराको आलिताल राजनीतिले बेताल बन्ने खतरा विशेष आज राति ८:०० बजे ! 🇳🇵

account_circle
Sagar Dhakal(@watersagar) 's Twitter Profile Photo

नाम : दिपक भुसाल
उमेर : ३२ बर्ष
घर : अर्घाखाँची, हाल बुटवल
इतिहास : मलेसियामा काम गरी फर्किएको
वर्तमान : वुवा र आफुले अटो चलाउने । ६-७ वटा सम्म अटो बनाइसकेकोमा हाल मन्दिले २ अटो वुवा- छोरा र १ अटो भाडामा ।
भविष्य : व्यवसायिक रुपमा नेपालमै केही गर्न खोज्नेलाई धरै मजबुत बनाउने।

नाम : दिपक भुसाल उमेर : ३२ बर्ष घर : अर्घाखाँची, हाल बुटवल इतिहास : मलेसियामा काम गरी फर्किएको वर्तमान : वुवा र आफुले अटो चलाउने । ६-७ वटा सम्म अटो बनाइसकेकोमा हाल मन्दिले २ अटो वुवा- छोरा र १ अटो भाडामा । भविष्य : व्यवसायिक रुपमा नेपालमै केही गर्न खोज्नेलाई धरै मजबुत बनाउने।
account_circle
Sagar Dhakal(@watersagar) 's Twitter Profile Photo

सरकारले अनुसन्धानको लागि जानेमा १-२ बर्षमा नै बेजोड बलियो बनाउन सक्ने ठाँउ यो हो। टाउको बलियो हुनु अनिवार्य सर्त हो। पैसै नभए हात खुट्टा बरु पछि गर्दा पनि होला।

account_circle
Deepak K. Khadka(@Dr_DKhadka) 's Twitter Profile Photo

I am sharing my recent presentation that upholds the unique and indispensable roles of the Policy Research Institute in Nepal.
To download:
tinyurl.com/2ahza364

“नीति अनुसन्धान प्रतिष्ठानको विशिष्ट र अपरिहार्य भूमिका” शीर्षकमा मेरो प्रस्तुति र पैरवी ।

I am sharing my recent presentation that upholds the unique and indispensable roles of the Policy Research Institute in Nepal. To download: tinyurl.com/2ahza364 “नीति अनुसन्धान प्रतिष्ठानको विशिष्ट र अपरिहार्य भूमिका” शीर्षकमा मेरो प्रस्तुति र पैरवी ।
account_circle
Panta Nava Raj PhD(@nepalherald) 's Twitter Profile Photo

नेपाल भन्दा चिन जनसंख्याले ४५ गुणा ठुलो छ तर १२०० गुणा बढी बिजुली प्रयोग गर्छ, भारतले पनि २३६ गुणा बढी बिजुली प्रयोग गर्छ,तेब्बर सानो स्विजर ल्याण्डले पनि १२ गुणा बढी बिजुली उपभोग गर्छ ! के रे ? के रे ? बिजुली बेच्ने रे
indexmundi.com/g/r.aspx?t=0&v…

account_circle
Sagar Dhakal(@watersagar) 's Twitter Profile Photo

म संघीय चुनाव हारे,५ बर्ष मेरो लागी संसदको ढोका ठप्पै बन्द हो‌।कुनै उप-चुनावमा उठ्ने सोच्ने सम्म पनि जाँगर नै छैन।फुल टाइम राजनीति गरेर पेट पाल्न सक्दिन, काममा व्यस्त छु।चुनाव हारिसके पछि त्यो राष्ट्रिय सभामा जान के को मरिहत्ते होला?गएर के गर्ने होला?

account_circle
Sagar Dhakal(@watersagar) 's Twitter Profile Photo

युवाले सपना माग्यो, उसले जंगल देखायो।
युवाले रोजगारी माग्यो, उसले बन्दुक बोकायो।
युवाले बैदेशिक रोजगारी देख्यो,
के-के प्रक्रियामा अल्झायो र दुख दियो।
युवाले दुई छाकको लागी देश छोड्छु भन्यो,
राज्यले संसार छोड्न लगायो
राज्यले दुर्घटना भन्ला, तर यो हत्या हो।
Copied from ManishJha

account_circle
Sagar Dhakal(@watersagar) 's Twitter Profile Photo

हाम्रो नेपालको मिडियाहरु यति विश्वासहिन किन भएको होला? मलाइ पनि आफ्नै मिडियामै अन्तर्वार्ता दिएर सेलाउन नपाउदै आफै न्युज बनाएर 'सागर ढकाल फरार' भनेर सम्प्रेषण गर्छन्। विरोध बढी भए माफी माग्यो , अनि सक्कियो?? त्यो व्यक्तिलाइ पर्ने असर माफी मागेसी सक्कियो?कारवाही केही हुँदैन?

account_circle