अनिता नेपाली (@anita_npl) 's Twitter Profile
अनिता नेपाली

@anita_npl

I am better than your EX and much more better than your NEXT.

ID: 1316273410985480194

calendar_today14-10-2020 07:03:45

111 Tweet

1,1K Followers

1,1K Following

अनिता नेपाली (@anita_npl) 's Twitter Profile Photo

पोखरामा राम्रो लज कुन छ होला?? सेवा सुविधा राम्रो भाको ??

अनिता नेपाली (@anita_npl) 's Twitter Profile Photo

कस्तो अजीब छ है, गुप्तेश्वर गुफाबाट देखिएको पातले छाँगो । #Visit_Nepal #Visit_Pokhara

कस्तो अजीब छ है, गुप्तेश्वर गुफाबाट देखिएको पातले छाँगो ।
#Visit_Nepal
#Visit_Pokhara
Prem Pun (@prempun08581386) 's Twitter Profile Photo

जनता का जनवादी चर्चित गायक #जीवनशर्मा यसरी नाङ्ले पसल खोलेर आफ्नो जीविका चलाउछन् उनले चाँहेको भए करोडौको मालिक हुन्थे गरिब दुखि निमुखा का सारथी हुँदा छोराको उपचारसम्म गर्न हम्मेहम्मे पर्‍यो । स्वाभिमानी जनगायकलाई लालसलाम छ !✊❤️🙏🇳🇵

Dr. Thomas Prinz (@gerambktm) 's Twitter Profile Photo

Yesterday, I paid a courtesy call on Hon. KP Sharma Oli, former Prime Minister and the chairperson of the CPN-UML at his residence. We discussed bilateral relations and contemporary political issues among others. #Germany #Nepal

Yesterday, I paid a courtesy call on Hon. KP Sharma Oli, former Prime Minister and the chairperson of the CPN-UML at his residence. We discussed bilateral relations and contemporary political issues among others.
#Germany #Nepal
Balen Shah (@shahbalen) 's Twitter Profile Photo

यदि कुनै पनि गित वा सिर्जनाले कुनै व्यवस्था, पार्टी हल्लिन्छ भने सिर्जना बलियो हैन, त्यो व्यवस्था र पार्टी कमजोर हो ।आफ्नो कमजोरीलाई हटाउनलाई धम्काएर हटाउने हैन कि उसले भनेको गल्ती कुरालाई सुधार्ने हो। परिवर्तन भनेको नै यहि हो। सन्दर्भ : "पिर " र" लुट्न सके लुट "

रामकृष्ण ढकाल (@ram782827) 's Twitter Profile Photo

म एक कदम अगाडि बढेर भन्छु, अरविन्द केजरीवाल भन्दा डा बाबुराम भट्टराई दुरदर्शी र इमान्दार छन! नजिकको तिर्थ हेला नगरौँ! Baburam Bhattarai

म एक कदम अगाडि बढेर भन्छु, अरविन्द केजरीवाल भन्दा डा बाबुराम भट्टराई दुरदर्शी र इमान्दार छन! नजिकको तिर्थ हेला नगरौँ! <a href="/brb1954/">Baburam Bhattarai</a>
अनिता नेपाली (@anita_npl) 's Twitter Profile Photo

शिक्षिका आवश्कता । क्लास १ लाई पढाउनु पर्ने मन्टेश्वरी वा बोर्डिङमा पढाएको अनुभव भएको दैनिक २ घण्टा, फुर्सद को टाइममा आकर्षक तलब इच्छुक हुनुन्छ भने खबर गर्नुहोला ।

Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

महानगरपालिकाले पैसा खर्चेर पत्रिकामा गरेको विज्ञापन, अलिकता बढी साथीभाइको सञ्जाल प्रयोगकर्ता भएका नाताले मैले सित्तैमा यता हालिदिएँ।🤣😂 सहकार्यमा सानो हात बढाउने त हो।

महानगरपालिकाले पैसा खर्चेर पत्रिकामा गरेको विज्ञापन, अलिकता बढी साथीभाइको सञ्जाल प्रयोगकर्ता भएका नाताले मैले सित्तैमा यता हालिदिएँ।🤣😂
सहकार्यमा सानो हात बढाउने त हो।
अनिता नेपाली (@anita_npl) 's Twitter Profile Photo

कता हो सिनामंगल काण्ड आको छ रे त, कसैले DM गरेमा मेरो पनि एक पटक दर्शन दिने छु ।

अनिता नेपाली (@anita_npl) 's Twitter Profile Photo

नविना लामा र परी तामाङ उस्तै उस्तै लाग्यो हौ मलाईत ।😀😜

अनिता नेपाली (@anita_npl) 's Twitter Profile Photo

लौ न देशमा सरकार भाको, नेताको सेवा सुविधाको लागि मात्र हो?? अचम्म छ बा .........

Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

हजुरबाहरू तपाईंहरूलाई धन्यवाद, धेरै गर्नु भयो। ०४६ सालपछि पद ओगट्नु भयो । कम्तिमा १० लाख पार्टीका कार्यकर्ताहरूलाई नियुक्ति र रोजगारी दिलाउनु भयो। विभिन्न नेताका नाममा गठित प्रतिष्ठानका लागि बजेट बाँड्नु भयो। चप्पलमा आउनु भएको थियो, आज वैभवशाली जीवन जिउनु भयो । अब आराम गर्नुस।

हजुरबाहरू तपाईंहरूलाई धन्यवाद, धेरै गर्नु भयो।
०४६ सालपछि  पद ओगट्नु भयो । कम्तिमा १० लाख पार्टीका कार्यकर्ताहरूलाई नियुक्ति र रोजगारी दिलाउनु भयो। विभिन्न  नेताका नाममा गठित प्रतिष्ठानका लागि बजेट बाँड्नु भयो। चप्पलमा आउनु भएको थियो, आज वैभवशाली जीवन जिउनु भयो ।
अब आराम गर्नुस।
Balen Shah (@shahbalen) 's Twitter Profile Photo

श्रीमान प्रचण्डज्यु ! उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो बिगत ८ बर्ष देखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर ।

Anil Ram (@anilram29482186) 's Twitter Profile Photo

नागरिकता विधेयक जस्ताको तस्तै आज नै संसदबाट अनुमोदन गर्ने रे। गठबन्धनमा अलि बढी नै अहंकार पलाए जस्तो छ तर पनि मूलधारका मिडियाहरू देशको पक्षमा लेख्न चाहदैनन् र सक्दैनन् किन ? अनिल कपुरको नायक फिल्मको डायलग सम्झिए, "सबका सब चोर है"🙏😔

नागरिकता विधेयक जस्ताको तस्तै आज नै संसदबाट अनुमोदन गर्ने रे। गठबन्धनमा अलि बढी नै अहंकार पलाए जस्तो छ तर पनि मूलधारका मिडियाहरू देशको पक्षमा लेख्न चाहदैनन् र सक्दैनन् किन ? अनिल कपुरको नायक फिल्मको डायलग सम्झिए, "सबका सब चोर है"🙏😔
Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

नायकको अनिल कपुर स्टाइलमा बालेन्द्रले हान्देछन् अल्फाबिटामा आफै नक्सा लिएर गइवरि।

नायकको अनिल कपुर स्टाइलमा बालेन्द्रले हान्देछन् अल्फाबिटामा आफै नक्सा लिएर गइवरि।
Bitu Mishra (@imb2mishra) 's Twitter Profile Photo

Please Help 🙏 Fresh Blood Needed in Kathmandu! Blood Group: O +ve (O positive) Requirement: 16 pints Case: Open Heart Surgery Contact: 9851164300 Location: Teaching Hospital, Maharajgunj Kathmandu Operation date: Bhadra 23 (September 8, 2022)

Please Help 🙏

Fresh Blood Needed in  Kathmandu!

Blood Group: O +ve (O  positive)

Requirement: 16 pints

Case:  Open Heart Surgery 

Contact:  9851164300

Location: Teaching Hospital, Maharajgunj Kathmandu

Operation date: Bhadra 23 (September 8, 2022)