Prem Pun (@prempun08581386) 's Twitter Profile
Prem Pun

@prempun08581386

कठिन छ तर यात्रा समाजवादको

ID: 1452894900597395457

calendar_today26-10-2021 07:09:24

4,4K Tweet

915 Followers

2,2K Following

Prem Pun (@prempun08581386) 's Twitter Profile Photo

संसद चलोस नचलोस तर भष्टचारी हरू को भागाभाग चलोस प्रचन्ड गठे सरकार👌👌

Prem Pun (@prempun08581386) 's Twitter Profile Photo

ठूलो माछा बल्ल पर्यौ माकुरी जालैमा, धन्यवाद प्रचन्ड गठे सरकार🖐️🖐️

ठूलो माछा बल्ल पर्यौ माकुरी जालैमा,
धन्यवाद प्रचन्ड गठे सरकार🖐️🖐️
Prem Pun (@prempun08581386) 's Twitter Profile Photo

सम्पूर्ण ट्विटे बिद्वान जनमा समर्पित 🙏🙏🙏🙏🙏🙏

सम्पूर्ण ट्विटे बिद्वान जनमा समर्पित 
      🙏🙏🙏🙏🙏🙏
Prem Pun (@prempun08581386) 's Twitter Profile Photo

नक्कली भुटानी शरणार्थीको फाईल पुन खोलिने लगभग अन्तिम तयारि भएको छ 🤟 गुड लक प्रचन्ड गठे सरकार👌🌺

Prem Pun (@prempun08581386) 's Twitter Profile Photo

अब पक्राउ हुने पालो ठूलो माछा चौधरी को, लगभग तयारी पुरा, जय होस प्रचन्ड गठे सरकार।

Prem Pun (@prempun08581386) 's Twitter Profile Photo

म तपाईहरू को स्टाटस पढे, लाईक गरे केही कमेन्ट पनि लेखे, किनकी तपाईं ट्विटे बिद्वान जन बाट केही सिक्ने मौका मिलेको छ। सबै ट्विटे बिद्वान जन प्रती अाभारी छु🙏🙏

Prem Pun (@prempun08581386) 's Twitter Profile Photo

तर्सनु लाई भुत कै फिल्म हेर्नू पर्छ भन्नू छैन। खल्ती छाम्दा मोवाईल नभेटे पुग्छ🤣🤣

Prem Pun (@prempun08581386) 's Twitter Profile Photo

ठूलो माछो भनेर समातेको त लास्टमा भ्यागुतो परेछ है रवि दाई सुन काण्ड 🤣🤣

अामा भन्ने शब्द नै माहान हुन्छ। सम्पूर्ण ट्विटे बिद्वान जनका अामा हरू मा नमन🙏🙏

Prem Pun (@prempun08581386) 's Twitter Profile Photo

रंगहरुको पर्व होलीको सम्पूर्ण ट्विटे बिद्वानजन मा पुन परिबारको हार्दिक शुभकामना🌺🌺

मेरो छोरो कस्तो लाग्यो, सुशील अनुशासित बुहारी को खोजिमा छु।

"April 1st" यानिकी झुक्काउने दिन भनी चिनिने दिन सचेत रहनु होला। आफुले पनि नझुक्काउनु होला। दिन सबैको शुभ रहोस। Good morning🙏🙏♥️♥️

"April 1st" यानिकी झुक्काउने दिन भनी चिनिने दिन  सचेत रहनु होला। आफुले पनि नझुक्काउनु होला। दिन सबैको शुभ रहोस।
   Good morning🙏🙏♥️♥️
Prem Pun (@prempun08581386) 's Twitter Profile Photo

नारीहरू साच्चै नै महान छन् तिमरुको एक चिम्टी सिन्दुरमा पुरै जिन्दगी नै अर्पण गरिदिन्छिन् । जय नारी 😍🥀

Prem Pun (@prempun08581386) 's Twitter Profile Photo

विपना यति भयानक छ कि सपना मै सधैंको लागि हराउझै लाग्छ उर्फ जिन्दगी

Prem Pun (@prempun08581386) 's Twitter Profile Photo

सधैं मुस्कुराउने मान्छेको गोजि छाम्ने गर☺️ भिजेको रुमाल भेटिन सक्छ!🥹❤️‍🩹

Prem Pun (@prempun08581386) 's Twitter Profile Photo

म स्वतन्त्रता दिने मशिहा हैन, जनताले आफ्नो स्वतन्त्रता आफै लिन्छन्। -चे ग्वेभेरा

Prem Pun (@prempun08581386) 's Twitter Profile Photo

आज गाह्रो छ, भोली झनै गाह्रो हुनेछ तर पर्सी सुनौलो दिन उदाउने छ ..✍️😍 #JackMa