profile-img
Gajendra Budhathoki ♿

@gbudhathoki

♿Mission accessible Nepal♿
Chief Editor: https://t.co/aDSX6CznOv
winner: Developing Asia Journalism Award, National Journalism Award, INJA Investigative Award

calendar_today08-09-2009 06:00:25

232,8K Tweets

117,9K Followers

10,0K Following

Gajendra Budhathoki ♿(@gbudhathoki) 's Twitter Profile Photo

हजुरबाहरू तपाईंहरूलाई धन्यवाद, धेरै गर्नु भयो।
०४६ सालपछि पद ओगट्नु भयो । कम्तिमा १० लाख पार्टीका कार्यकर्ताहरूलाई नियुक्ति र रोजगारी दिलाउनु भयो। विभिन्न नेताका नाममा गठित प्रतिष्ठानका लागि बजेट बाँड्नु भयो। चप्पलमा आउनु भएको थियो, आज वैभवशाली जीवन जिउनु भयो ।
अब आराम गर्नुस।

हजुरबाहरू तपाईंहरूलाई धन्यवाद, धेरै गर्नु भयो। ०४६ सालपछि पद ओगट्नु भयो । कम्तिमा १० लाख पार्टीका कार्यकर्ताहरूलाई नियुक्ति र रोजगारी दिलाउनु भयो। विभिन्न नेताका नाममा गठित प्रतिष्ठानका लागि बजेट बाँड्नु भयो। चप्पलमा आउनु भएको थियो, आज वैभवशाली जीवन जिउनु भयो । अब आराम गर्नुस।
account_circle