Bitu Mishra
@imb2mishra
A SOCIAL MESSENGER
ID: 4730982503
http://bitumishra.com.np/ 07-01-2016 03:57:32
13,13K Tweet
1,1K Followers
109 Following
बालेनलाई गाली गर्ने बहानामा मैथिली भाषा र मधेसी समुदायको अपमान गर्ने दुस्साहस नगर्नुस् Mahesh Basnet जी! नेपालीमा 'केटो' भनेझैँ मैथिलीमा 'छौड़ा' भनिन्छ। यसलाई 'छाउरा' भन्दै कुकुरको अर्थ लगाउनु तपाईँको घृणित सोच र भाषिक दरिद्रता हो। राष्ट्रिय नेता रे? 👎 #ShameOnYou #BalenShah
Massive 4-hour delay on Buddha Air KTM-RJB (U4 171). Scheduled 11:20 AM, still waiting at 3:00 PM. Any official word on when this flight is actually moving? #FlightDelay #TravelNepal #Rajbiraj