Royal Acharya
@acharya_royal
Journalist
@ktmvoice
ID: 4854685376
https://www.onlinekhabar.com/writer/%e0%a4%b0%e0%a5%8b%e0%a4%af%e0%a4%b2-%e0%a4%86%e0%a4%9a%e0%a4%be 03-02-2016 15:29:13
4,4K Tweet
875 Takipçi
762 Takip Edilen
सुर्यदर्शन सहकारीमा `रवि_जिवी´ को `ठगी´ हेर्दै थिए प्रहरी निरीक्षक मगर l ९ महिना नपुग्दै कटाइए डाँडा ! प्रहरी नियमावली ०७१ भन्छ- सरुवा गर्न एकबर्ष पुगेको हुनुपर्छ l Rabi Lamichhane भन्नुहुन्छ- नियमित सरुवा हो ! अब यो चित्रको तिथि र तथ्यलाई झुठो मानौं कि गृहमन्त्रीको चरीत्रलाई ??
Bishnu Rijal हजार जिउछाडाको मृत्युपछि कमरेडको जन्म हुन्छ
यो हदको दुर्व्यवहार र एउटा सामान्य युवा व्यवसायीको सार्वजनिक बेइज्जती अनि हुल हुज्जत गर्ने कार्य अक्षम्य छ ! गरिखाने युवामाथि यस्तो गर्ने फिरौति उठाएर खाने भाइरल अभियन्तालाइ भाटा हानेर लखेट्न पर्छ अनिमात्र सरकार र Nepal Police को ध्यानाकर्षण होला