Achut Puri (@achutpuri) 's Twitter Profile
Achut Puri

@achutpuri

#Economic_Journalist @Online_khabar
past : @NAYA_PATRIKA @aarthik_abhiyan #Nepal #Katmandu #Gulmi #Simaltari

ID: 558664751

linkhttps://english.onlinekhabar.com/writer/achyut-puri calendar_today20-04-2012 14:10:00

17,17K Tweet

2,2K Followers

494 Following

Achut Puri (@achutpuri) 's Twitter Profile Photo

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २०८२ असार १७ गते बसेको कार्यसमिति बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी आव २०८२/८३ को वार्षिक विकास कार्यक्रमको बजेट उपशीर्षक नम्बर २१मा सेजनलाई विनियोजन गरेको १ करोड रुपैयाँ अनुदान अस्वीकार गर्ने निर्णय गरेको छ । #sejon #teamsejon

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

कोशी टप्पु ‘अर्नाको राजधानी’ मानिन्छ । तर, जब जंगल सफारी सुरु हुन्छ, यहाँ हात्तीका बथानबाट यात्रुले न्यायो स्वागत पाउँछन् । कोशी टप्पुमा घरपालुवा र जंगली दुवै प्रकृतिका हात्ती छन् । #onlinekhabar #koshitappu onlinekhabar.com/2025/07/171488…

AsianCricketCouncil (@accmedia1) 's Twitter Profile Photo

𝐂𝐇𝐀𝐌𝐏𝐈𝐎𝐍𝐒 🏆 A moment that will be remembered by every Young Rhino!🇳🇵 #ACCMensU16EastZoneCup2025 #ACC

𝐂𝐇𝐀𝐌𝐏𝐈𝐎𝐍𝐒 🏆

A moment that will be remembered by every Young Rhino!🇳🇵

#ACCMensU16EastZoneCup2025 #ACC
Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

प्रतिवेदन अनुसार दक्षिणकाली नगरपालिका-१ बोसनमा तल्लो स्टेशन र कीर्तिपुर नगरपालिका-४ चम्पादेवीमा माथिल्लो स्टेशन रहने गरी चम्पादेवीमा केवलकार बन्न लागेको हो । #onlinekhabar #champadevicablecar #kirtipur onlinekhabar.com/2025/07/171712…

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

आन्तरिक जहाज दुर्घटनामा मृतकका परिवारले पाउने क्षतिपूर्ति १ लाख डलर पुर्‍याइँदै onlinekhabar.com/2025/07/171767…

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर ४.८ प्रतिशत, निर्माण क्षेत्रले लियो गति Read_more: onlinekhabar.com/2025/07/171791… #onlinekhabar

तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर ४.८ प्रतिशत, निर्माण क्षेत्रले लियो गति
Read_more: 
onlinekhabar.com/2025/07/171791…

#onlinekhabar
Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

रसुवा बाढी : रसुवागढीबाट चीनसँगको व्यापार अनिश्चित, मितेरी पुल बग्यो, आईसीपीमा ठूलो क्षति #onlinekhabar onlinekhabar.com/2025/07/171878…

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

काठमाडौं महानगरपालिकाको बजेट खर्च विनियोजनको तुलनामा आधामात्र भएको देखिएको छ । #onlinekhabar #KathmanduMetropolitanCity #sunitadongol onlinekhabar.com/2025/07/172199…

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

चालू आवमा १३ अर्ब ४ करोड मात्रै बजेट खर्च गर्न सकेको काठमाडौं महानगरले आगामी वर्षका लागि त्यसमा दोब्बरले वृद्धि गरी २५ अर्ब ७६ करोडको बजेट ल्याएको छ । #onlinekhabar onlinekhabar.com/2025/07/172199…

The Spectator Index (@spectatorindex) 's Twitter Profile Photo

Tripadvisor best nature destinations, 2024. 1.🇳🇵 Kathmandu, Nepal 2. 🇻🇳 Halong Bay, Vietnam 3. 🇪🇬 Hurghada, Egypt 4. 🇲🇺 Mauritius 5. 🇮🇩 Lombok, Indonesia 6. 🇺🇸 Kauai, US 7. 🇹🇿 Zanzibar Island 8. 🇰🇾 Grand Cayman 9. 🇬🇵 Guadeloupe 10. 🇿🇦 Kruger National Park, South Africa

Janardan Baral (@janardanbaral) 's Twitter Profile Photo

युद्ध वा आर्थिक मन्दीजस्ता राष्ट्रिय संकटका बेला विपरीत राजनीतिक सिद्धान्त बोकेक सबैभन्दा ठूला दल मिलेर सरकार बनाउछन्, जसलाई “ग्रान्ड कोअलिसन” भनिन्छ कांग्रेस-एमालेले १ बर्षअघि बनाएको “ग्रान्ड कोअलिसन”को औचित्य कसरी पुष्टि गर्लान्? Me with Achut Puri onlinekhabar.com/2025/07/172301…

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

विकास आयोजनामा दैनिक ३ सिफ्टमा काम गर्न अर्थको ‘सर्कुलर’ onlinekhabar.com/2025/07/172485…

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

श्रमिकको न्यूनतम पारिश्रमिक बढ्यो, अब १९ हजार ५५० रुपैयाँ #onlinekhabar onlinekhabar.com/2025/07/172493…

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

सौर्य एयरलाइन्स दुर्घटना प्रतिवेदन : कम्पनी, पाइलट र प्राधिकरणबाट गम्भीर लापरबाही #Onlinekhabar #Saurya_Airlines #Accident #CAAN onlinekhabar.com/2025/07/172568…

Janardan Baral (@janardanbaral) 's Twitter Profile Photo

५० वर्षमा एउटा नहर बनाउन सक्दैन सरकार, धान रोप्न वर्षा कुर्दै मधेश By Achut Puri onlinekhabar.com/2025/07/172946…