राई (सगेन) थुलुङ्ग
@sagendrar
प्रकृति, विश्वास, माया अनि भावना (भावुक नबनाऊ न ल)
ID: 1114118988064284672
05-04-2019 10:54:00
10,10K Tweet
1,1K Followers
2,2K Following
swasthyakhabar.com/story/59498?fb… यति धेरै प्रचार प्रसार अनि hype त चाहिएको थिएन मलाई तर पनि यो पढिरहँदा मेरो आफ्नै आँखा रसायो,कुनै फलको आशा नगरी आफ्नो कर्म गर्दै जाँदा त्यही कर्मले यसरी विश्वास राखिदिने रै'छ,मुलत: आफू केमा खुशी हुने गर्छौ त्यो गर्न पर्छ, म चाहिँ परोपकार अनि सेवाभावमा😊🙏।
Hello WorldLink Communications Ltd. उदयपुरको बेलटारमा नेटको स्पिड लास्टै कम छ त, ४,५ दिनदेखि । यसो नगरौं न पिलिज । हेरौं त कता के भा रछ । सेवा शानदार हुनु पर्यो के ।