®राजा® (@ach_raaz) 's Twitter Profile
®राजा®

@ach_raaz

आफ्नै मेरो एउटा छुट्टै राज्य छ, जहा मेरै हुकुम र आदेस चल्छ, घमण्ड जिद्दिपन र Attitude fully charged😉
👉️ @rajs_heart & Likes
Brazil🇧🇷
Neymar🇧🇷
#ISMC

ID: 737501053214547968

linkhttps://www.facebook.com/profile.php?id=100041087045632 calendar_today31-05-2016 04:28:48

31,31K Tweet

3,3K Followers

1,1K Following

RJ. moona (@moona_rj) 's Twitter Profile Photo

प्रशासनले जारी गरेकाे निषेधाज्ञा पालना गर्नेमा अाम नागरिक मात्र कि ठुलाबडा भनिएका व्यक्तिहरु पनि पर्छन?

RJ. moona (@moona_rj) 's Twitter Profile Photo

उ प्रश्न गर्छ अनि तिमिलाइ मेराे याद अाउदैन है? ए पग्ले 😂 तिम्राे याद नअाएकाे भए मैले तिम्रै नाममा टुइट कसरी लेख्थे हाेला र?

®राजा® (@ach_raaz) 's Twitter Profile Photo

जागिर लाइदिने भए म छु, जोडि सोडि चै नबनौ होला ऐले😩

Jiban Acharya (@jibanacharya123) 's Twitter Profile Photo

Celebrity गर्भवती भएको समाचार बन्छ तर सुत्केरी हुन नसकेर ज्यान गुमाउनेको समाचार खै त महोदय?

RJ. moona (@moona_rj) 's Twitter Profile Photo

हिजाे मलाइ फेक भन्नेहरु जति सबैलाइ dm गरेर मैले अाफ्नाे फाेटाे पठाएकाे जानकारी गराउन चाहान्छु🙏🙏

®राजा® (@ach_raaz) 's Twitter Profile Photo

के यो बिज्ञापन सत्य हो? यदि हो भने केही सिक्न जरुरी देखियो Ananda Raj BATAS लगानी टिम बाट, यो एउटा कृषि क्रान्ति को सुरुवात हुन सक्छ😍

केदार शर्मा (@kedar_sharmaa) 's Twitter Profile Photo

ट्वीट फिर्ता: . समाचार पढेर झ्वाँक चल्यो, ट्वीट ठोकियो। कुरा फरक रहेछ। मेरा व्यक्तिगत सचेतक/ असीमित सूचना सम्पन्न मित्रका अनुसार त्यो नेपाल सरकारले अनुसन्धानबाट अयोग्य ठहर गरिसकेको बीउ रहेछ। अति बिषादी हुनाले बीउ अन्य प्रयोगमा ल्याउनुको साटो पुरेको अरे! नाकामै समातेको भए हुने नि!

®राजा® (@ach_raaz) 's Twitter Profile Photo

यो ट्विटराँ राउरो राउरो फुटो राखेर अर्काको बुढाको मन बिगार्ने काम नगर त नानी हो🙄🙄😂😂

RJ. moona (@moona_rj) 's Twitter Profile Photo

आफैले आफैलाइ माया गर्न सिक्नुस, याे दुनियामा आमा बाहेक हरेक व्यक्तिले केही न केही स्वार्थका लागि माया गरे झै गर्ने गर्दछन। #शुभप्रभात ☕️☕️

®राजा® (@ach_raaz) 's Twitter Profile Photo

डा. सन्दुक रुइतले बहराइन सरकारले दिने १० लाख डलरको पुरस्कार पाए । तर उनले कहिल्यै युटुबेहरुलाई अघिपछि लगाएर हिडेनन।फेसबुक, टुइटर, टिकटक कहि पनि आफ्नो कामको प्रचार गरेनन् । चुपचाप आफ्नो काम गरिरहे । सस्तो प्रचारबाजीको पछि नलाग्दा पनि कामको मुल्यांकन हुने रहेछ ।

सम्झना 😍 (@samjana24) 's Twitter Profile Photo

तराजु निकाल्नुहोस् ढक ल्याउनुहोस् मेटेर मेट्न नसकिने चक ल्याउनुहोस् कर्तव्य पुरा गरिसकेँ मायालुको मैले अब मलाई प्रेमीको हक ल्याउनुहोस् ऐले थाह हुन्छ कसको माया कति छ हिसाब गरौँला एकपटक ल्याउनुहोस् मरेपछि स्वर्गमा सुख हुन्छ भन्छ मान्छे सोधौँ स्वर्गको सुख मृतक ल्याउनुहोस्