जुने :) (@acharyagirl) 's Twitter Profile
जुने :)

@acharyagirl

ID: 4894851665

calendar_today10-02-2016 12:39:27

21,21K Tweet

7,7K Followers

702 Following

जुने :) (@acharyagirl) 's Twitter Profile Photo

दिन दिनै Boarding pass लियो, 3 घन्टा कुर्यो अनि फेरि फर्क्यो ............ वाक्क दिक्क प्याक्क परिसके म त 😣😫😫😣

दिन दिनै Boarding pass लियो,  3 घन्टा कुर्यो अनि फेरि फर्क्यो ............ वाक्क दिक्क प्याक्क परिसके म त 😣😫😫😣
जुने :) (@acharyagirl) 's Twitter Profile Photo

बुढाको तर्फबाट आफुलाई गिफ्ट आफैँ किन्नुपर्छ , मेरा दुख पनि अनेक छन 😂😂😂

जुने :) (@acharyagirl) 's Twitter Profile Photo

अबको बर्थडे बुढा सङको चौँथो बर्थडे हो तर अझैपनि बुढाले “तिम्रो बर्थडे भोलि मनाउने कि पर्सि?” भन्दै सोधिराछन् 🤣🤣🤣 हैन कस्तो अकडो दिनमा जन्मिएछु म 🤦🏽‍♀️🤣

जुने :) (@acharyagirl) 's Twitter Profile Photo

बर्थडे पार्टीले त मेरो Valentine day , शिवरात्री सबै बिगार्ला जस्तो छ ।