Ansu Acharya (@acharya_ansu) 's Twitter Profile
Ansu Acharya

@acharya_ansu

✍️मेरो संसार त्यती मात्र जहा तिमी अटाउछौं,मेरो जीवन त्यति मात्र जति तिमी कटाउछौं-To My Maa✍️
#tweets_likes
#Journalist_Radio_Nepal

@7_ansu

ID: 2489616690

calendar_today11-05-2014 10:14:15

7,7K Tweet

7,7K Takipçi

2,2K Takip Edilen

Ansu Acharya (@acharya_ansu) 's Twitter Profile Photo

राष्ट्रसेवक कर्मचारीको तलबमानमा १५% वृद्धि बजेट - २०७९ जेठ १५

Ansu Acharya (@acharya_ansu) 's Twitter Profile Photo

गर्मी एकदमै बढीरहेकाे छ।याे गर्मीमा पसिनासँगै तिम्राे घमण्ड नि बगेर जाओस्!!🤣🤣

Ansu Acharya (@acharya_ansu) 's Twitter Profile Photo

जिन्दगी एउटा पत्रिका हाे, माथिपट्टि जन्मदिनको शुभकामना, तलपट्टि भावपूर्ण श्रद्धाञ्जली, साँच्चै जिन्दगी एउटा पत्रिका हाे। एकापट्टि भव्य भाेज अर्कोपट्टि भाेकमरी, एउटा छेउमा जिते अर्को छेउमा हार, एकातिर ढुङ्गा कुद्छ अर्कोतिर डुङ्गा डुब्छ, साँच्चै जिन्दगी एउटा पत्रिका हाे। #copied

Ansu Acharya (@acharya_ansu) 's Twitter Profile Photo

तनका घाउहरू ढिलै भए पनि पुरिन्छन्।मनका घाउहरू अक्सर बल्झिरहन्छन्, दुखिरहन्छन्।।

Ansu Acharya (@acharya_ansu) 's Twitter Profile Photo

जब कुनै साथीले भन्छ-"तँ त ठुलो मान्छे भैछस्,हामीसंग के बोल्थिस् र?" उसलाई कसेर एक झापड लगाउनुस् र भन्नुस्-"ठुलो मान्छेलाई तँ भन्छस्,तपाई भन खुरुक्क।"😂😂😂

Ansu Acharya (@acharya_ansu) 's Twitter Profile Photo

माफी खुट्टा कुल्चिनेलाई दिन सकिन्छ मन कुल्चिने लाई होइन!! #महाेदय

Ansu Acharya (@acharya_ansu) 's Twitter Profile Photo

मेराे पिठ्युँमा घाउ छ भन्ने थाहा पाएकाे छ, कहिल्यै नआउने मान्छे आज धाप मार्न आएको छ। #copied

Ansu Acharya (@acharya_ansu) 's Twitter Profile Photo

मलाई पनि ठूलो मान्छे बन्न रहर नै नभाको त कहाँ हो र। पछि फेरि भारतले "Ansu Acharya" is born in India भन्छ भनेर मात्र हो!! बेकारमा के लफडामा पर्नु! 😎😎 #जयनेपाल🇳🇵

Ansu Acharya (@acharya_ansu) 's Twitter Profile Photo

तिमी कात्राेमा गाेजी राख्दैछाैं रे भर्खरै थाहा पाएँ!!भन कत्राे हुनेछ तिम्राे गाेजी,म नि २/४ सिक्का खसाई दिनेछु।।।।

Ansu Acharya (@acharya_ansu) 's Twitter Profile Photo

अनि तपाईंलाई याद छ त आफ्नो एसएलसीको सिम्बोल नम्बर ??

Ansu Acharya (@acharya_ansu) 's Twitter Profile Photo

आफ्नो तारिफ आफैले गर्नु पर्छ,यहाँ कुरा काट्ने त दुनियाँ छदै छ नि✊✊

Ansu Acharya (@acharya_ansu) 's Twitter Profile Photo

आफू बलियो हुनुको प्रमाण तब देखाउन मजा आउछ जब सारा दुनियाँ आफूलाई कमजाेर साबित गर्न तम्सिएका हुन्छन्।

Ansu Acharya (@acharya_ansu) 's Twitter Profile Photo

शितकाे थोपा जस्तै छ जिन्दगीको यात्रा पनि! कहिले फूल माथि त कहिले धुलो माथी।।

Ansu Acharya (@acharya_ansu) 's Twitter Profile Photo

अफ्ट्यारो पर्दा साथ नदिने आफन्त र साथीभाइ हुनुभन्दा बरू काेही छैनन् भन्ने अवस्था नै ठिक।कमसेकम चित्त बुझाउन सहज त हुन्छ!

Ansu Acharya (@acharya_ansu) 's Twitter Profile Photo

मसँग म मात्रै छु,मसँग म बाहेक अरू काेही पनि छैन!!

Ansu Acharya (@acharya_ansu) 's Twitter Profile Photo

सबैलाई जित्न नसकिएला तर आँफैसित हार्नु चै भएन !!

Ansu Acharya (@acharya_ansu) 's Twitter Profile Photo

तिमीले तिम्रो औकात देखायाैँ त्याे तिम्रो साेच थियो, मैले मेरो स्तर देखाउँछु याे मेराे व्यवहार हाे!!

Ansu Acharya (@acharya_ansu) 's Twitter Profile Photo

पिडा मनमा छ अनि मान्छेहरू अनुहार हेरेर भन्छन्,"रमाइलो छ है जिन्दगी!"

Ansu Acharya (@acharya_ansu) 's Twitter Profile Photo

म रुदा धेरै पल्ट चाँदनी यो रात रोयो, फुलैफुलको बगैंचामा फुलको एउटा पात रोयो ।

Ansu Acharya (@acharya_ansu) 's Twitter Profile Photo

गुनासो त भाग्यका नि हुन्छन्,निधारका नि हुन्छन्, आलोचना त खुबै ऊ त्यो सरकारका नि हुन्छन् । के छोरा भन्नू आमा बाबा बिरामी हुँदा सोध्न सम्म नि सक्दैन भने,जाबा छोरा त अदुवाका नि हुन्छन्,बेसारका नि हुन्छन्।।