ऐन्दवी शर्मा
@aindavisharma
मुखं प्रसन्नं विमला च दृष्टि:,
कथानुरागो मधुरा च वाणी।
स्नेहोSधिक:सम्भ्रमदर्शनञ्च,
सदानुरक्तस्य जनस्य लक्ष्म ।।
ID: 756304373844619266
22-07-2016 01:46:29
1,1K Tweet
641 Followers
494 Following
अनावश्यक प्लास्टिक प्रयोगले विकराल रूप लिदै छ । प्लास्टिके कन्फेट्टि, पार्टी डेकोरेसनका सामानहरु, प्लास्टिके फूलहरू, प्लास्टिके ग्रासकार्पेटहरु पनि प्रतिबन्धित हुनुपर्छ । Balen Shah यस विषयमा पनि ध्यान जाओस्।