Ananda Raj BATAS (@rajbatas) 's Twitter Profile
Ananda Raj BATAS

@rajbatas

Social Entrepreneur

ID: 1227797821

linkhttp://www.batas.com calendar_today28-02-2013 15:31:51

2,2K Tweet

8,8K Followers

398 Following

Ananda Raj BATAS (@rajbatas) 's Twitter Profile Photo

तस्वीर पोल्यान्डको,त्यहाँ खेतीयोग्य जमिनकाे सुरक्षा गर्न मानब बस्ती सडक किनरातिर मात्रै राखि बाकिँ खेतियोग्य जमिन सुरक्षित राखिएको छ।यस्तो नियम बनाउन भन्दा खेतीयोग्य जमिनलाई उल्टै प्लटिङ्ग गर्दैछौं । समयमै सुधार नगर्ने हो भने अबको १० वर्षमा खेतियोग्य जमिन भेट्न मुस्किल पर्नेछ ।

गुरु ब्रह्मा गुरु बिष्णु: गुरु देवो महेश्वरः ! गुरु साक्षात परब्रह्म तस्मै श्री गुरुवे नम:

गुरु ब्रह्मा गुरु बिष्णु:
गुरु देवो महेश्वरः !
गुरु साक्षात परब्रह्म 
तस्मै श्री गुरुवे नम:
Ananda Raj BATAS (@rajbatas) 's Twitter Profile Photo

स्वदेशमा नै व्यावसाय गर्नु, सरकारलाई कर तिर्नु, रोजगार दिनु, ठूलो घर, गाडीमा जिन्दगी रहनु, केही चर्चित हनु र अनि मुख्यतः सरकारी मालपोत कार्यालयमा गएर जग्गा खरिद गर्नु महापाप हो।

Ananda Raj BATAS (@rajbatas) 's Twitter Profile Photo

कुनै जमानामा मकै,आलु, खुर्सानीको खाजा, डण्डीबियो, कैंची साइकल, टर्च लाइटमा सुख शान्तिको जिन्दगी बितायौं।

कुनै जमानामा मकै,आलु, खुर्सानीको खाजा, डण्डीबियो, कैंची साइकल, टर्च लाइटमा सुख शान्तिको जिन्दगी बितायौं।
Ananda Raj BATAS (@rajbatas) 's Twitter Profile Photo

"समय समय के बात" कुनै जमानामा केहीले मात्र SONY Walkman पाईटकाे पेटीमा राखेर गीत सुन्नु र सुनाउनु संवृद्दताको प्रतीक मानिन्थ्यो। अहिले यस प्रविधिलाई मोबाईलले प्रतिस्थापन गर्यो र यो सामान्य जीवनस्तर मानिन्छ।

"समय समय के बात"
कुनै जमानामा केहीले मात्र  SONY Walkman पाईटकाे पेटीमा राखेर गीत सुन्नु र सुनाउनु संवृद्दताको प्रतीक मानिन्थ्यो। अहिले यस प्रविधिलाई मोबाईलले प्रतिस्थापन गर्यो र यो सामान्य जीवनस्तर मानिन्छ।
Ananda Raj BATAS (@rajbatas) 's Twitter Profile Photo

सुस्मिताकाे विचारलाई व्यवहारमा लागू गरौँ, जिन्दगीकाे सरलता र सफलतामा अगाडि रहने छौं।(केही वर्ष अगाडि सम्म कसैले बेबकुफ प्रश्न वा व्यवहार गर्यो भने रिस उठ्थ्यो तर आजकाल बेबकुफ प्रति दया लाग्छ,रिस उठदैंन,तसर्थ म भन्ने गर्थें,"कुकुरले हामिलाई टोक्यो भने हामीले कुकुरलाई टोक्ने होइन"

Ananda Raj BATAS (@rajbatas) 's Twitter Profile Photo

यो वास्तविकतामा जिम्मेवार काे हो? र अब समाधानको नेतृत्व कसले लेला?

यो वास्तविकतामा जिम्मेवार काे हो?
र अब समाधानको नेतृत्व कसले लेला?
Ananda Raj BATAS (@rajbatas) 's Twitter Profile Photo

उमेरले ६० विषयमा: संयुक्त राज्य अमेरिकामा भएको एक अध्ययनले ५१% भन्दा बढि बृद्ध व्यक्तिहरू भ-याड० चडदा खस्ने गर्दछन भनेकोछ । - अमेरिकामा प्रत्येक वर्ष २०००० व्यक्तिहरुको मृत्यु भ-याड० चढाईका कारण हुनेगर्छ ।

Ananda Raj BATAS (@rajbatas) 's Twitter Profile Photo

१. खानेकुरा अडकेमा:तपाईंले केवल हात माथि उठाउनु पर्छ । आफ्नो टाउको भन्दा माथि हात उठाएमा घाॅटिमा अडकिएको खानेकुरा स्वत: तल झर्छ । ३. खुट्टा बाउॅडिएमा: आफ्नो देब्रे खुट्टा बाउॅडिएको महसुस हुन्छ त्यसबखत दाहिने हात माथि उठाउनुस, दाहिने खुट्टा बाउॅडिएमा बायाॅ हात माथि उठाउनुहोस ।

Ananda Raj BATAS (@rajbatas) 's Twitter Profile Photo

खुट्टा झम्झमाएमा: जब बायाँ खुट्टा झम्झमाउॅछ त्यसबखत तपाईंले पूरा ताकत लगाएर दाहिने हत्केला हल्लाउनुहोस । यसैगरी दाहिने खुट्टा झम्झमाएको खण्डमा पूरा ताकत लगाएर बायाॅ हत्केला हल्लाउनुहोस ।

Ananda Raj BATAS (@rajbatas) 's Twitter Profile Photo

Cristiano Ronaldo ले भर्खर जन्मेकि छोरी गुमाऊछन् । ऊनले त्यहाँ भएका सम्पूर्ण डाक्टर नर्सलाई सक्दो प्रयास गरेकोमा हात जोडेर धन्यवाद भन्छन्। ऊनीसँग पैसा थियो, सबथोक थियो ।