सुनिल😊 (@sunilpdl_) 's Twitter Profile
सुनिल😊

@sunilpdl_

ॐ_नम:_शिवाय💛🍀😊

ID: 1242303317566353409

calendar_today24-03-2020 04:14:05

1,1K Tweet

3,3K Followers

2,2K Following

सुनिल😊 (@sunilpdl_) 's Twitter Profile Photo

When you do something beautiful and nobody noticed, do not be sad. For the sun every morning is a beautiful spectacle, and yet most of the audience still sleeps. #GoodMorning🌻🌺🌼🌷🌻

सुनिल😊 (@sunilpdl_) 's Twitter Profile Photo

Mathematics may not teach us how to add happiness or how to minus sadness but, it does teach one important thing 👉️EVERY PROBLEM HAS A SOLUTION👈️ #GoodMorning☕️🌼🌻🌷😊😍❤️

सुनिल😊 (@sunilpdl_) 's Twitter Profile Photo

If you are going to speak bad things about mebehind my back, come to me, I will tell you more😎 #goodnight🌼🌻😊😍❤️

सुनिल😊 (@sunilpdl_) 's Twitter Profile Photo

घमण्ड र रक्सि उस्तै हुन, हजुरलाई बाहेक सबैलाई थाहा हुन्छ , हजुरलाई चढिसकेको छ! #शुभरात्री_शुभसपनी🌼🌻🌷 #जय_शम्भो😍😍 #ॐ_नमः_शिवाय❤️❤️

सुनिल😊 (@sunilpdl_) 's Twitter Profile Photo

The biggest source of motivation are your own thoughts, so think big and motivate yourself to win. #GoodMorning☕️🌼🌻🌷😊😍❤️

सुनिल😊 (@sunilpdl_) 's Twitter Profile Photo

Not everyone is meant to be in your future .Some people are just passing through to teach you lessons in life. #GoodMorning☕️🌻🌼🌷😊😍❤️

सुनिल😊 (@sunilpdl_) 's Twitter Profile Photo

निद्रा त घरको जिन्मेवारीले लुटेका छन् , महोदय रातभरि नसुत्ने सबै प्रेमी हुदैनन् । #शुभ_प्रभात 🌻 #शुभबिहानी☕️☕️🌷🌼 #शुभदिनको_कामना 🙏🙏 #जय_शम्भो😍😍 #ॐ_नमः_शिवाय❤️❤️

सुनिल😊 (@sunilpdl_) 's Twitter Profile Photo

Everyone is trying to find the right person , but nobody is trying to be the right person . #GoodMorning☕️🌼🌻🌷😊😍❤️

सुनिल😊 (@sunilpdl_) 's Twitter Profile Photo

मेरो पछाडी नहिड, मैले नेतृत्व नगर्न सक्छु । मेरो अगाडी नहिड, मैले तिमीलाई नपछ्याउन सक्छु । म सगै मेरो छेऊमा हिड, म राम्रो साथी बन्न सक्छु । #शुभ_प्रभात 🌻 #शुभबिहानी☕️☕️🌷🌼 #शुभदिनको_कामना 🙏🙏 #जय_शम्भो😍😍 #ॐ_नमः_शिवाय❤️❤️

सुनिल😊 (@sunilpdl_) 's Twitter Profile Photo

चिन्ता नगर म तिम्लाइ सघाउछु भन्छिन जिन्दगीभर तिम्रै हात समाउछु भन्छिन आउछन् बाधा अफ्ट्यारो जिन्दगीमा प्रीय साहस गरेर अघि बढ खुट्टा नकमाउ भन्छिन् । #शुभरात्री_शुभसपनी🌼🌻🌷 #जय_शम्भो😍😍 #ॐ_नमः_शिवाय❤️❤️

सुनिल😊 (@sunilpdl_) 's Twitter Profile Photo

आजभोलि एक्लै पनि जिउन सिक्दैछु आमा जतिसक्दो धनसम्पत्ति बचाउन सिक्दैछु आमा परदेशमा नयाँ ठाउँ अपरिचित मानिस भएपनि घरपरिवारको खुशी सम्झी मन बुझाउदै छु आमा #शुभ_प्रभात 🌻 #शुभबिहानी☕️☕️🌷🌼 #शुभदिनको_कामना 🙏🙏 #जय_शम्भो😍😍 #ॐ_नमः_शिवाय❤️❤️

सुनिल😊 (@sunilpdl_) 's Twitter Profile Photo

Arguing with stupid person is like killing the mosquito on your cheek. You might or might not kill it, but you'll end up slapping yourself . #GoodNight😊😍❤️

सुनिल😊 (@sunilpdl_) 's Twitter Profile Photo

10 ट्रकमा नि नअटाउने साथीहरू छन् तर तलाई कस्तो छ भनेर सोध्ने कोहि छैनन् 😓 #शुभदिनको_कामना 🙏🙏 #जय_शम्भो😍😍 #ॐ_नमः_शिवाय❤️❤️

सुनिल😊 (@sunilpdl_) 's Twitter Profile Photo

सानो सानो सपना त हो जिन्दगी रहर लाग्दो बना?इदिने !! #शुभरात्री_शुभसपनी🌼🌻🌷 #जय_शम्भो😍😍 #ॐ_नमः_शिवाय❤️❤️

सुनिल😊 (@sunilpdl_) 's Twitter Profile Photo

सम्बन्ध सक्यो भने छोडिदिनुस्😊 मरेको वृक्ष लाई पानी हालेर काम छैन🤦‍♀️ #शुभदिनको_कामना😊