युवराज क्षेत्रि (yubaraj Chhetry) (@chhetryyuva) 's Twitter Profile
युवराज क्षेत्रि (yubaraj Chhetry)

@chhetryyuva

Professional Chef.👨‍🍳🔪
Born Nepal🇳🇵 lives australia 🇦🇺 instagram.com/yuvaraj_chef
youtube.com/c/NepaleseChefs

ID: 1282888174193213442

linkhttp://chefyubarajchhetry.simplesite.com calendar_today14-07-2020 04:02:41

2,2K Tweet

1,1K Followers

1,1K Following

युवराज क्षेत्रि (yubaraj Chhetry) (@chhetryyuva) 's Twitter Profile Photo

एक दिन मैले usa भएको एक जना दाईलाई सोधेको थिए दाई त्यो ठांउमा भिजिटमा आएर वर्क भिसामा फेर्न मिल्छ कि नाई ? त्यस दिन पछि त्यो दाईको मेसेजो रिप्लाई आएन आज सम्म । ती दाईले बिर्सेछन कि के हो म बुढिको dv परेर usa आएको भन्नै ।

युवराज क्षेत्रि (yubaraj Chhetry) (@chhetryyuva) 's Twitter Profile Photo

बाधले साग खाएको नेपाल मै सुन्न पाईन्छ रवि दाइ बाध हो खाने हाम्ले साग हो रे 🐯🦁🤣

युवराज क्षेत्रि (yubaraj Chhetry) (@chhetryyuva) 's Twitter Profile Photo

अदालतमा धरौटि राख्न सहकारि बाट ६५ लाख लिनु त परेन ? ६५ लाखको फेरि सम्पति बिबरण दौखाउन पर्ने होला कि नाई?

युवराज क्षेत्रि (yubaraj Chhetry) (@chhetryyuva) 's Twitter Profile Photo

ठामका ठाँउ उप्रम र मुमको थुतुन जलाउने बेलुनलाई सरकारले भोलिबाट बेलुन बेच्न नपाउने बेलुन अध्यादेश संसदमा टेबल गर्न बेर छैन । पोखरा बेलुन कान्ड ।

युवराज क्षेत्रि (yubaraj Chhetry) (@chhetryyuva) 's Twitter Profile Photo

सालोको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मिहरु। सन्दर्भ :नेपाल विधुत कार्यकारि निर्देशक ।

सालोको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मिहरु।
सन्दर्भ :नेपाल विधुत कार्यकारि निर्देशक ।
युवराज क्षेत्रि (yubaraj Chhetry) (@chhetryyuva) 's Twitter Profile Photo

शिक्षकहरू भन्नुहुन्थ्याे, 'आन्दाेलन नयाँ शिक्षा ऐन र त्यसमार्फत शिक्षा सुधारका लागि हाे, हाम्रो सेवा-सुविधा वृद्धिका लागि मात्र हाेइन।' सहमतिका बुँदामा त उहाँहरूकाे मुख्य मागबारे केही उल्लेख छैन त। सेवा-सुविधाकै बुँदा धेरै रहेछन। मुख्य सहमति चाहिँ लुकाइएकाे पनि हाेइन हाेला?

युवराज क्षेत्रि (yubaraj Chhetry) (@chhetryyuva) 's Twitter Profile Photo

साल संगै उमेर बढेर गयो , भोगाई र अनुभवहरु बढेर गए । जिवन यात्रा हो सयौं साथी र संबन्ध भेटिए, जति कायम छन् कृतज्ञ छु । आज सम्म जानेर कसैको मन दुखाउन खोजेको छैन र अब पनी दुखाउने छैन । मेरो जन्मदिनको दिन प्रत्यक्ष र अप्रत्यक्ष रुपमा शुभकामना दिनुहुने सम्पुर्णमा आभार व्यक्त गर्दछु।🙏

युवराज क्षेत्रि (yubaraj Chhetry) (@chhetryyuva) 's Twitter Profile Photo

कार्यदक्षता (Efficiency) यस्तो महत्वपुर्ण तत्व हो जो कोहिसँग हुँदैन। कुलमानसँग त्यही चीज थियो। हितेन्द्र शाक्य जस्ता मान्छेहरुको नियुक्ती आज देशैभरीका संस्थाले बेहोरिरहेका छन। देश सक्नुछ, संस्था विघटन गर्नुछ भने एमालेलाई जिम्मा लगाउनुहोस। अरु कुनै दुख गर्नुपर्दैन।

युवराज क्षेत्रि (yubaraj Chhetry) (@chhetryyuva) 's Twitter Profile Photo

सामन्तवाद विरुद्ध लडेर नेता आफै सामन्त बने उद्यम गर्नेहरुले जस पाएनन् भुकीरहने झोलेहरु भाइरल भए .

युवराज क्षेत्रि (yubaraj Chhetry) (@chhetryyuva) 's Twitter Profile Photo

आज जति मिस्कल त कहिलै आयेन भिनाजु हजुरका मां सालाको. #नेपालविधुतप्रधिकरण #kpoli PMO

युवराज क्षेत्रि (yubaraj Chhetry) (@chhetryyuva) 's Twitter Profile Photo

यस्तो नियोजित र प्रतिगामी हर्कतलाई कदापी समर्थन गर्न सकिन्न । यसरी प्रतिसोध साँधेर लखेटने, पिटने र मार्ने हो भने एक हप्ता पछि यो ट्रेण्ड उल्टिएर आज आन्दोलनमा उत्रिएका नेता कार्यकर्ता र तिनका परिवारको ज्यान जोखिममा पर्नेछ ।

युवराज क्षेत्रि (yubaraj Chhetry) (@chhetryyuva) 's Twitter Profile Photo

केटाकेटी भैलो खेल्न आका थिए Wifi को Password दिएको फ्री फाएर खेल्दै छन । 😅😅😅

केटाकेटी भैलो खेल्न आका थिए Wifi को Password दिएको फ्री फाएर खेल्दै छन । 😅😅😅
Hark Sampang A revolution (@hark_sampang) 's Twitter Profile Photo

जेन्जी मार्ने हत्यारा , सार्वजनिक सम्पत्ति र धरोहर जलाउने अपराधीहरुलाई सार्वजनिक मिडियामा होईन,अदालतको कठघरामा बहस गराउने हो , अनि मात्रै जेन्जी आन्दोलनको भावना माथी सम्मान र इतिहास प्रती न्याय हुनेछ । माटोमा भोट गर्नुहोस् यो कुरा यथार्थमा परिणत हुन्छ ।

युवराज क्षेत्रि (yubaraj Chhetry) (@chhetryyuva) 's Twitter Profile Photo

पागल प्रेमिहरुलाइ भ्यालेन्टाइन लागेको छ !! देश प्रेमिहरुलाई चुनाव लागेको छ !! क्रिकेट प्रेमिहरुलाई world cup लागेको छ !! गजेडि हरुलाइ शिवरात्री i लागेको छ !! अनि यो देखेर मलाई दिक्क लागेको छ

युवराज क्षेत्रि (yubaraj Chhetry) (@chhetryyuva) 's Twitter Profile Photo

देशले बदलाव खोजेकै हो । २०६४ मा खोज्यो, २०८२ मा पनि खोज्यो । तर, याद रहोस्, यतिखेर घण्टी पार्टीको जित भएको होइन, पुराना अनुहार(हरु)को हार भएको हो । राजनीति शास्त्रमा यसलाई ‘भोट अफ डिस्सेन्ट’ भनिन्छ जनताले रास्वपाको परीक्षा लिएका हुन् । यसमा पास हुने कि फेल, केहि महिनामै देखिनेछ