Monika kharel (@manikakharel5) 's Twitter Profile
Monika kharel

@manikakharel5

घर धनकुटा, पढाई बिराटनगर मोरङ, जागिर बिर्तामोड झापा। NURSE💟
100% flow back 🤗 No DM plz🙏

ID: 1262075725995073538

calendar_today17-05-2020 17:41:36

5,5K Tweet

2,2K Followers

1,1K Following

Monika kharel (@manikakharel5) 's Twitter Profile Photo

आफ्ना भनौदाहरुले नै चोट दिसके मलाई,🤫 तिमी फेरि किन यहि ❤️लाई बारबार अचानो बनाउछौ।🤭

Monika kharel (@manikakharel5) 's Twitter Profile Photo

म टविटरमा बिल्कुलै नया छु, कृपया मलाई फ्लो गरेर साथ सहयोग गर्दिनु होला धन्यवाद🙏 back 100%

Monika kharel (@manikakharel5) 's Twitter Profile Photo

अहिले यो अवस्था पहिलेको भन्दा बढी खतरापूर्ण छ, पहिलेकै अवस्था सोची हेलचेक्राई नगरौ। #जनहितमा_जारी।🙏🙏

Monika kharel (@manikakharel5) 's Twitter Profile Photo

अनुहारले होइन, व्यबहारले चिनाउनु छ यो दुनियाँलाई। ध्यानले होइन,ज्ञानले जलाउनु छ यो दुनियाँलाई।🙏

Monika kharel (@manikakharel5) 's Twitter Profile Photo

देशको राजनैतिक अवस्था र अहिलेको शान्ति,सुरक्षा ब्यबस्था निकै फितलो देखिएको छ।।।

Monika kharel (@manikakharel5) 's Twitter Profile Photo

तिम्लाई नपाए आगो लाउँछु भन्थ्यो, अचेल चुरोट तान्न थालेछ😬😂

रुपेशप्रसाद गजुरेल (@gajurelrp) 's Twitter Profile Photo

सायद सहि समय न आएर नै होला, आज सम्म मेरो चक्कर चलेको छैन। #शुभसंध्या 🤗👌

Monika kharel (@manikakharel5) 's Twitter Profile Photo

रिमा दिदी र म मा केही फरक देख्दैनन रे उनले, अब तपाई भन्नुस हामी बिच के फरक छ? 😀🙏

रिमा दिदी र म मा केही फरक देख्दैनन रे उनले,
अब तपाई भन्नुस हामी बिच के फरक छ?
😀🙏
Monika kharel (@manikakharel5) 's Twitter Profile Photo

बिर्सिएर होइन महोदय , कार्यब्यस्तताले यता नआएकी हु म!🙏

Minendra Rijal (@minendrarijal) 's Twitter Profile Photo

मोरङ्ग क्षेत्र नं २ का नागरिकले गुन लगाउनु भएको छ; आमा-बुवाले सामर्थ्य विरासतमा छोडेर जानु भएको छ। त्यसैले मोरङ्ग २ का नागरिकको स्वास्थ्य उपचारमा प्रयोग गर्न पाउने गरी मैले रू ५० लाख अनुदान गर्दै उहाँहरूको नाममा पुण्यश्री प्रतिष्ठान सुरू गर्ने निर्णय गरेको छु। 2/2

Monika kharel (@manikakharel5) 's Twitter Profile Photo

जिन्दगी बुझ्न तिर लाग्नुस महोदय , जिन्दगी जिउन ,बुझाउन त भाग्य छदैछ नी अरुको कुरा किन सुन्नपरो र!🙏

Monika kharel (@manikakharel5) 's Twitter Profile Photo

नेपालीको लाजनिती होइन यो,, उमेरको आधारमा सिनियर र जुनियर छुट्याउने.... यो स्वास्थ्य क्षेत्र हो यहाँ ज्ञान, सीप र अनुभवको कदर गर्नुपर्छ।🤗

Monika kharel (@manikakharel5) 's Twitter Profile Photo

मुस्कुराउने धेरै बाहाना थिए , तर मलाई उसकै यादले निराश बनाईदियो।😪

bHUSANdAHAL🇳🇵 (@dahaltbd) 's Twitter Profile Photo

वाह! लोकतंत्र ३५ बर्षको मेरो टेलिभिजन यात्रामा पहिलो पटक, बनेर तयार कार्यक्रम हेदै नहेरी व्यवस्थापनको हवाला दिंदै प्रसारण नगरिने जानकारी AP1HD बाट प्राप्त भएकोले, खेदपुर्ण रुपमा संपूर्ण दर्शकहरुलाई जानकारी गराउँदछु। आजको कार्यक्रम Sajhakatha youtube channel @ 8pm #सुचनाकोहक