Rabindra Mishra(@RabindraMishra) 's Twitter Profileg
Rabindra Mishra

@RabindraMishra

Senior VP, National Democratic Party. Ex-Head, @BBCNepali. Founder, https://t.co/GBmitIDVsP. Essayist & Poet. FB: https://t.co/efPCV3chxM

ID:361274334

linkhttp://www.rabindramishra.com calendar_today24-08-2011 14:47:12

21,8K Tweets

1,1M Followers

548 Following

Follow People
Rabindra Mishra(@RabindraMishra) 's Twitter Profile Photo

आज लाजिम्पाटबाट जाउलाखेल आउँदै गर्दा बसमा सद्भावना र भरोसा व्यक्त गर्ने सिन्धुपाल्चोकका युवा जगत थापासँग एउटा सेल्फी नखिची चित्तै बुझेन।

आज लाजिम्पाटबाट जाउलाखेल आउँदै गर्दा बसमा सद्भावना र भरोसा व्यक्त गर्ने सिन्धुपाल्चोकका युवा जगत थापासँग एउटा सेल्फी नखिची चित्तै बुझेन।
account_circle
Rabindra Mishra(@RabindraMishra) 's Twitter Profile Photo

धेरैपछि बाटैमा भेट भयो!

उनी मैले श्रद्धा गर्ने सशक्त कलाकार -- ऋचा शर्मा। २५ भन्दा बढी सिनेमामा अभिनय गरेकी छिन्। मैले पनि उनीसँगै एउटा सिनेमामा अभिनय गरेको छु😉। उनीसँगै नसीरुद्दीन शाहको अभिनय प्रशिक्षणमा पनि सहभागी भएको छु।

मेरो बाटो फेरियो र अभिनयको गर्ने रहरबाट टाढिएँ। कुनै…

धेरैपछि बाटैमा भेट भयो! उनी मैले श्रद्धा गर्ने सशक्त कलाकार -- ऋचा शर्मा। २५ भन्दा बढी सिनेमामा अभिनय गरेकी छिन्। मैले पनि उनीसँगै एउटा सिनेमामा अभिनय गरेको छु😉। उनीसँगै नसीरुद्दीन शाहको अभिनय प्रशिक्षणमा पनि सहभागी भएको छु। मेरो बाटो फेरियो र अभिनयको गर्ने रहरबाट टाढिएँ। कुनै…
account_circle
Rabindra Mishra(@RabindraMishra) 's Twitter Profile Photo

'मान्छेमात्र अपवाद हो'

यहाँ
आकाश, अग्नि र वायुमा
ढुङ्गा, माटो र रूखपातमा
नदीनाला, तलाउ र प्राणीमा
समयका घडी र पलामा
पाइला-पाइलामा
ईश्वरको वास छ
मान्छे मात्र यस्तो अपवाद हो
जसमा ईश्वरको अभाव छ

म दृष्य-अदृष्य सबैलाई पुज्छु
विहानै उठेर ईश्वरै खोज्छु
मेरो आफ्नै मन्दिर छ
मेरो आफ्नै…

account_circle
Rabindra Mishra(@RabindraMishra) 's Twitter Profile Photo

उमेर ४१ वर्ष।
सो अवधिमा गाउँमा एउटा बाटो बन्यो, त्यो पनि गाउँलेकै चन्दाबाट। गाउँमा सबैभन्दा हेरिसक्नु भनेको 'पश्चगामी' पञ्चायतका बेला २०३४ सालमा बनेको सरकारी स्कूलको भवन।

account_circle
Rabindra Mishra(@RabindraMishra) 's Twitter Profile Photo

रमाइलो समाचारबारे:
१। नेपाल प्रहरीबारे कयौँ प्रश्न भए पनि 'रवीन्द्र मिश्र'ले दबाब दिएर हिरासतमा लिएको व्यक्ति छोडिदिन्छ भनेर सोच्नु मुर्खताको पराकाष्ठा हो।

२। विद्रोहको स्थितिमा बाहेक 'रवीन्द्र मिश्र' ले कानुनी प्रकृयामा कहिल्यै भाँजो हाल्ने छैन भन्ने नबुझ्नेहरू अबुझ नै हुन्।…

रमाइलो समाचारबारे: १। नेपाल प्रहरीबारे कयौँ प्रश्न भए पनि 'रवीन्द्र मिश्र'ले दबाब दिएर हिरासतमा लिएको व्यक्ति छोडिदिन्छ भनेर सोच्नु मुर्खताको पराकाष्ठा हो। २। विद्रोहको स्थितिमा बाहेक 'रवीन्द्र मिश्र' ले कानुनी प्रकृयामा कहिल्यै भाँजो हाल्ने छैन भन्ने नबुझ्नेहरू अबुझ नै हुन्।…
account_circle
विचारभन्दा माथि देश(@NationAbvNotion) 's Twitter Profile Photo

ईश्वरभन्दा अग्लो मान्छे!

पर डाँडाको टुप्पोमा
मन्दिर छेक्ने ठूऽऽऽलो घर बनेछ
पाप र श्रापको समय-चक्रले होला
ईश्वरभन्दा मान्छे अग्लो भएछ!...
Rabindra Mishra

account_circle
विचारभन्दा माथि देश(@NationAbvNotion) 's Twitter Profile Photo

मेरो निरन्तरको दलिल:
नारायणहिटी दरबार भत्काएर त्यसको ठाऊँमा दिल्ली दरबार (विदेशी हस्तक्षेपको अर्थमा) निर्माण नगरौँ।

किनभने, नेपालीले नेपालीलाई हानेको चड्कन सहन सकिन्छ। विदेशीले हानेको चड्कन सहन सकिँदैन। Rabindra Mishra


मेरो निरन्तरको दलिल: नारायणहिटी दरबार भत्काएर त्यसको ठाऊँमा दिल्ली दरबार (विदेशी हस्तक्षेपको अर्थमा) निर्माण नगरौँ। किनभने, नेपालीले नेपालीलाई हानेको चड्कन सहन सकिन्छ। विदेशीले हानेको चड्कन सहन सकिँदैन। @RabindraMishra #विचारभन्दामाथिदेश #देशकालागिनरेश
account_circle
Rabindra Mishra(@RabindraMishra) 's Twitter Profile Photo

- यो गाउँमा म एकजना मात्र युवा हुँ।
- गाउँमा लाश बोक्ने युवा छैनन्। बूढापाकाले त्यो काम गर्नुपर्छ।

खप्तड छान्ना,दारूगाउँको एक युवा जो कक्षा ८ मा पढ्दा सशस्त्र द्वन्द्वमा लागे र अहिले पछुताई रहेका छन्।

उनको पीडा देशभरीका उनको पृष्ठभूमीका युवाको पीडा हो। ५ मिनेटमात्र छ। एकपटक…

account_circle
Rabindra Mishra(@RabindraMishra) 's Twitter Profile Photo

बझाङका विभिन्न गाउँहरू र बैतडी, डडेलधुरा, डोटीका समेत सर्वसाधारण तथा पार्टीका कार्यकर्ताहरूलाई सुन्दै सुनाउँदै आज काठमाडौं फर्किएका छौँ। सोही क्षेत्रमा पुगेको बेला खप्तड यात्रा चाहिँ बोनस बनिदियो।

बझाङका विभिन्न गाउँहरू र बैतडी, डडेलधुरा, डोटीका समेत सर्वसाधारण तथा पार्टीका कार्यकर्ताहरूलाई सुन्दै सुनाउँदै आज काठमाडौं फर्किएका छौँ। सोही क्षेत्रमा पुगेको बेला खप्तड यात्रा चाहिँ बोनस बनिदियो।
account_circle
Ranjan Karki(@RanjanKaarki) 's Twitter Profile Photo

राजा जतिसुकै खराब किन नहुन, यस्तोबेला राजको अभाव साह्रै खड्किदो रहेछ!🙂

त्यसैले: ❣️

राजा जतिसुकै खराब किन नहुन, यस्तोबेला राजको अभाव साह्रै खड्किदो रहेछ!🙂 त्यसैले: #विचारभन्दामाथिदेश ❣️
account_circle
Rabindra Mishra(@RabindraMishra) 's Twitter Profile Photo

संवैधानिक राजसंस्था जनआन्दोलनपछिको पहिलो बैठकले स्विकारेको स्पष्ट छ। सहमतिको यो दस्ताबेजलाई पछि इन्कार गरियो र नेपाली राजनीतिमा निर्णय एउटा र व्यवहार अर्को भन्ने संस्कारको सुरुमै बीजारोपण गरियो। समस्याको जड यही हो।

राप्रपाका पूर्व अध्यक्ष, पूर्व अर्थ/परराष्ट्र मन्त्री डा…

account_circle
Rabindra Mishra(@RabindraMishra) 's Twitter Profile Photo

कतारी राजाको भ्रमणको सन्दर्भमा नेतृत्वमा नभएको एक राजनीतिकर्मीको कल्पना!

नेपाल विश्वका चार प्रमुख धर्म मध्ये दुई (हिन्दू र बौद्ध) धर्मको केन्द्र हो। यो देवभूमी नै हो। त्यसैले म भएको भए:

१) अन्य माग र संझौताका अलावा कतारका राजालाई नेपालमा 'दक्षिण एसियाकै' सबैभन्दा…

कतारी राजाको भ्रमणको सन्दर्भमा नेतृत्वमा नभएको एक राजनीतिकर्मीको कल्पना! नेपाल विश्वका चार प्रमुख धर्म मध्ये दुई (हिन्दू र बौद्ध) धर्मको केन्द्र हो। यो देवभूमी नै हो। त्यसैले म भएको भए: १) अन्य माग र संझौताका अलावा कतारका राजालाई नेपालमा 'दक्षिण एसियाकै' सबैभन्दा…
account_circle
Rabindra Mishra(@RabindraMishra) 's Twitter Profile Photo

गाउँका घरहरूको बेहाल
तर गाउँ पालिकाको भवन चाहिँ 'महल'!

यो फोटो सुदूर पश्चिमको त्यस्तो सुदूर गाउँ पालिकाको हो, जहाँ पक्की घरहरू मुस्किलले देखिन्छ। २०३४ सालमा स्थापना भएको सरकारी स्कूलको हालत खत्तम छ।

गाउँ र नगरहरूको हालत बेहाल भएको तर तिनका भवनहरू महल झैँ भएका फोटोहरू तपाईँसँग…

गाउँका घरहरूको बेहाल तर गाउँ पालिकाको भवन चाहिँ 'महल'! यो फोटो सुदूर पश्चिमको त्यस्तो सुदूर गाउँ पालिकाको हो, जहाँ पक्की घरहरू मुस्किलले देखिन्छ। २०३४ सालमा स्थापना भएको सरकारी स्कूलको हालत खत्तम छ। गाउँ र नगरहरूको हालत बेहाल भएको तर तिनका भवनहरू महल झैँ भएका फोटोहरू तपाईँसँग…
account_circle
Rabindra Mishra(@RabindraMishra) 's Twitter Profile Photo

- सामन्तवाद र वंशवादलाई घृणा गर्ने हाम्रा राष्ट्रपति/प्रधानमन्त्री तथा अन्य महान नेताहरुले कतारका राजालाई Your Majesty भनेर कुन मुखले संवोधन गर्छन् होला?

- संसारकै सबैभन्दा 'पश्चगामी' मध्येको देशका राजालाई हाम्रोजस्तो संसारकै सबैभन्दा 'अग्रगामी' देशले वर्षौँदेखि मरिहत्ते गरेर…

- सामन्तवाद र वंशवादलाई घृणा गर्ने हाम्रा राष्ट्रपति/प्रधानमन्त्री तथा अन्य महान नेताहरुले कतारका राजालाई Your Majesty भनेर कुन मुखले संवोधन गर्छन् होला? - संसारकै सबैभन्दा 'पश्चगामी' मध्येको देशका राजालाई हाम्रोजस्तो संसारकै सबैभन्दा 'अग्रगामी' देशले वर्षौँदेखि मरिहत्ते गरेर…
account_circle
विचारभन्दा माथि देश(@NationAbvNotion) 's Twitter Profile Photo

'जब देशको दूरगामी शान्ति, स्थिरता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, अन्तर्राष्ट्रिय सम्मान र भावी पुस्ताको भविष्य संकट-उन्मुख हुन्छ--शिक्षा, स्वास्थ, रोजगारी र भ्रष्टाचार नियन्त्रणको नारामात्र घन्काएर देशको हित हुन सक्दैन।'Rabindra Mishra

,

'जब देशको दूरगामी शान्ति, स्थिरता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, अन्तर्राष्ट्रिय सम्मान र भावी पुस्ताको भविष्य संकट-उन्मुख हुन्छ--शिक्षा, स्वास्थ, रोजगारी र भ्रष्टाचार नियन्त्रणको नारामात्र घन्काएर देशको हित हुन सक्दैन।'@RabindraMishra #विचारभन्दामाथिदेश, #NationAboveNotion
account_circle
Rabindra Mishra(@RabindraMishra) 's Twitter Profile Photo

यात्राको क्रममा दूरदराजमा यस्ता नेपाली पनि भेटीए (बझाङ)!

account_circle
Rabindra Mishra(@RabindraMishra) 's Twitter Profile Photo

युवा उद्यमी किशोर खड्काका लागि 'हलो' मा भोट माग्न बझाङको अति विकट कालुखेति गाउँमा स्थानीयसँग चुनावी अन्तर्क्रिया गर्दै हामी।

मन र मत देशको दूरगामी हितलाई ध्यानमा राखेर बदले मात्र यो देश बस्न योग्य हुनेछ। अन्यथा देश अर्को ३० वर्ष यसैगरी घस्रिरहनेछ।

युवा उद्यमी किशोर खड्काका लागि 'हलो' मा भोट माग्न बझाङको अति विकट कालुखेति गाउँमा स्थानीयसँग चुनावी अन्तर्क्रिया गर्दै हामी। मन र मत देशको दूरगामी हितलाई ध्यानमा राखेर बदले मात्र यो देश बस्न योग्य हुनेछ। अन्यथा देश अर्को ३० वर्ष यसैगरी घस्रिरहनेछ। #विचारभन्दामाथिदेश…
account_circle
Rabindra Mishra(@RabindraMishra) 's Twitter Profile Photo

खप्तडका केही झलक:

यात्रा, विश्राम, खप्तड बाबा आश्रम, खप्तड त्रिवेणी र केदार ढुङ्गाको भ्रमण।

खप्तडका केही झलक: यात्रा, विश्राम, खप्तड बाबा आश्रम, खप्तड त्रिवेणी र केदार ढुङ्गाको भ्रमण।
account_circle