Laligurash Shrestha (@laligurashs) 's Twitter Profile
Laligurash Shrestha

@laligurashs

म हिजो भन्दा राम्रो बन्न चाहन्छु ,अरु भन्दा राम्रो होईन ...!!

ID: 1152108157772001285

calendar_today19-07-2019 06:49:24

84 Tweet

2,2K Followers

2,2K Following

Laligurash Shrestha (@laligurashs) 's Twitter Profile Photo

अरुको कुरा काट्ने फोहोरी सोच भएकाहरु झिंगा र मच्छड जस्तै हुन् ,त्यसैले तपाइँ आफ्नो मनलाई सफा बनाउनुस र अगाडी बढनुस झिंगा र मच्छडहरु रछय्नतिरै फर्किन्छन।।

Laligurash Shrestha (@laligurashs) 's Twitter Profile Photo

मौनताको नजरमा धेरै कुरा लुकेको हुन्छ। मन मुटुले नै रोजेपछि दुनियाँले गलत देखाएको मान्छे पनि आफ्नो नजरमा सहि लाग्ने गर्छ ।। शुभ रात्री 😍😍

Laligurash Shrestha (@laligurashs) 's Twitter Profile Photo

गल्ती मानव बाट नै हुने गर्छ त्यसैले जो ब्यक्तिले हासिहासी गल्ती स्वीकार गरेर शिर निहुरिन्छ नि त्यो ब्यक्ति होइन ब्यक्तित्व बन्नेछ ,अरुभन्दा तल हैन माथी पर्नेछ र अरु भन्दा अब्बल रहनेछ ।/

Gokarna Shrestha (@goshrestha78) 's Twitter Profile Photo

बामे सर्दै गरेको हाम्रो पुँजीबजार अर्थतन्‍त्रको महत्वपूर्ण हिस्सा र एकदमै संबेदनसिल पनि हो।विगतको कमीकमजोरीलाई सुधार गर्दै पुँजीबजारलाई अझ् परिपक्क र विश्‍वसनीय बनाउनु आवश्यक छ। देश विकास हुन पुजिबजार बिकास हुन आवश्यक छ त्यसैले पुँजीबजारको विकासलाई सरकारले प्रोत्साहित गरोस ।

Laligurash Shrestha (@laligurashs) 's Twitter Profile Photo

नेपालको हरेक कुरामा अस्थिरता राजनीति ,शैक्षिक अस्थिरता ,uff yeta aafno future nai अस्थिर bhayeko belaa.घरी Ravi Lamichhane kanda ghari Rishi Dhamala kanda sunda sundaa dikka wakka vaye ma ta.Nepalmaa basne environment nai xaina vaneko.k vayeko hamro desh😥😥

Laligurash Shrestha (@laligurashs) 's Twitter Profile Photo

वाफ बनेर उडेका सपनाहरु,धैर्यताको बादल बनि एकदिन त पक्कै बर्सनेछन ।❣️ Happy Holi🎉🎉🎉

Laligurash Shrestha (@laligurashs) 's Twitter Profile Photo

सरकार 🙏 चुल्होमा आगो बल्न छाडेपछि हो , उसले आफ्नो शरीरमा आगो लगाएको ।। ❣️❣️

Laligurash Shrestha (@laligurashs) 's Twitter Profile Photo

निर्दोष मेरा ती रहरहरु आजकाल कैदमा छन , आफ्नै रहरहरुलाई न्याय दिन जीवन जिउने संघर्षको मैदनमा लडाइँ गर्दै छु ,कतै हराएको हैन ।।❣️❣️ शुभ रात्रि ।।❣️❣️

निर्दोष मेरा ती रहरहरु आजकाल कैदमा छन , आफ्नै रहरहरुलाई न्याय दिन जीवन जिउने संघर्षको मैदनमा लडाइँ गर्दै छु ,कतै हराएको हैन ।।❣️❣️
शुभ रात्रि ।।❣️❣️
Laligurash Shrestha (@laligurashs) 's Twitter Profile Photo

"सुस्केरा उहि थकाई फरक । पिडा उहि दुखाई फरक ॥ दर्शन उही ढोगाई फरक । कर्म उही भोगाई फरक ॥"

Laligurash Shrestha (@laligurashs) 's Twitter Profile Photo

जिन्दगी बुझने सबैको आ-आफ्नो तरिका हुन्छ,बिचार नमिल्दैमा सबै गलत पनि हुँदैन♥️

Laligurash Shrestha (@laligurashs) 's Twitter Profile Photo

कसरी यती धेरै निष्ठुरि हुन सक्छन् मान्छे संगै जिउने मर्ने भनेर भगवान र दुनियाँ साक्षी राखेर जिवनसाथी भनेर उसको हातमा आफ्नो हात मिलाइ आफ्नो परिवारको सदस्य बनाएको हातले कसरि उस्को सास रोक्न सक्यो? त्यो तोते बोलिले आमासम्म भन्न नसक्दैमा कसरी उसबाट आमाको साथ खोसिदिन सक्यो ?#justice

Laligurash Shrestha (@laligurashs) 's Twitter Profile Photo

टुटेको सपनाहरू सम्झिदा मन जल्नेछ छुटेका आफन्तहरू सम्झिदा अँखाबाट आँसु झर्नेछ त्यसैले बर्तमान मा खुशी भएर बाचौ हासौ❣️ शुभ प्रभात 🙏🙏

Laligurash Shrestha (@laligurashs) 's Twitter Profile Photo

रंगहरूको यो सुन्दर अवसरमा सबै रिसराग भुलौं, माया र मित्रताको रंगले जीवन सजाऔं! #happyholi2025