आष्मा (@aasmaakhanal) 's Twitter Profile
आष्मा

@aasmaakhanal

follow = follow back 100%

बुटवल

ID: 1333615489847685120

calendar_today01-12-2020 03:34:58

700 Tweet

206 Followers

143 Following

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

जीन्दगी पनी औंलामा काटेको घाउ जस्तै रहेछ, जती जती जोगाउन खोज्यो उति उति ठोकिइरहने।।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

कहिल्यै मेरो लागी पनि दुई लाइन् लेख, मैले आफ्नो हरेक अङ्गमा तिम्रो नाम लेखेको छु !!

गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

अझै पनि तिमीलाई भुल्न सकिन प्रिय,,, बस् तिमीलाई भुल्ने बाहनाहरु मात्र थपिएका छन्,,, 😓😓💔 #शुभबिहानी

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

ए जिन्दगि आईज सँगै बसेर आराम गरौँ, तँ पनि थाकेको होलास् मलाई लखेट्दा लखेट्दै ।।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

सपनाहरु चरा बनेर उडिरहँदा, गुलेली बनेर हिर्काईरह्यो यथार्थले ।।

🔱बिजु🔱 (@lunatic_vzu) 's Twitter Profile Photo

सडक गाउँमा पुग्यो जिन्दगी शहर पुग्यो जिउने चाह छोडेर अरु बाँकी रहर पुग्यो

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

पक्कै आफु पनि दुखेको हुनुपर्छ यो रात, मध्य रातमा मलाई दुखाएर बद्ला लिन्छ ।।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

भत्क्यायौ मन्दिर लत्यायौ देउता, जिन्दगी मेरो भो ध्वजा ध्वजा।।

😍बनिता😍 (@banita05384231) 's Twitter Profile Photo

जिन्दगीमा दुई खालको मान्छेसँग टाढा रहनु बि जि र घमण्डि बि जि मान्छे इच्छाले मात्रै बोल्छ र घमण्डि मतलब ले मात्रै याद गर्छ।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

छाँयाजस्ता छन् आफन्तहरु पनी, फरक यत्ति हो छाँया अध्यारोमा हराउँछ आफन्त अप्ठ्यारोमा।।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

आफुलाई नै मेटाएर खुशी हौ जस्तो लाग्छ, जब म तिम्रो कारण दुनियाँको तमासा बनिदिन्छु!!

आष्मा (@aasmaakhanal) 's Twitter Profile Photo

बालेन दाइ 😉 लाहुरे, भिटेन, साकारे त हरु नडरा के केटा हो। किन डराउँछस र... तेरो दाइ मियर भैसक्यो!😉😂

आष्मा (@aasmaakhanal) 's Twitter Profile Photo

आफ्नो बुढाको कमाइ ले मेकअप गरेर अर्काको बुढा को नजरमा राम्री देखिनु पनि एक प्रकार को भ्रष्टाचार हो 🤣🤣🤣

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

तिमि जतिसुकै राम्रो काम गर, मान्छे उसैलाई याद गर्छन् जो उधारो खाएर मर्यो।।

🖤🖤 सर्सिज (@siteofficial6) 's Twitter Profile Photo

तिमी फेरि आउ तिम्रै हुँ भन्दै मलाई भ्रममा राख म फेरि बर्बाद हुन चाहन्छु !!

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

तिमी बाहेक अरुको हुन कहिल्यै मानेन मन, तिमी बाहेक अरुसँग झुक्ने आदत जो थिएन।।