✍️Rama Shrestha👉️🇳🇵 (@ramashr35883189) 's Twitter Profile
✍️Rama Shrestha👉️🇳🇵

@ramashr35883189

only friendship,No time for rubbish ,,,

ID: 1164073970099863552

calendar_today21-08-2019 07:17:40

2,2K Tweet

3,3K Followers

1,1K Following

✍️Rama Shrestha👉️🇳🇵 (@ramashr35883189) 's Twitter Profile Photo

गलत ठाउँमा आफूलाई नखोज, जुन ठाउँमा तिम्रो कदर हुँदैन त्यहाँ आफैलाई खोजेर क्रोधित नबन, कसैको निर्णय र नतिजाले तिम्रो महत्व नगुमोस्। #शुभपल् 🙏🙏

✍️Rama Shrestha👉️🇳🇵 (@ramashr35883189) 's Twitter Profile Photo

अक्सर आफुले नचाहेकै कुरा हुनेगर्छ जिन्दगिमा🤦‍♀️👍️ #शुभबिहानी☕️🌱 #शुभदिनको कामना🙏🙏

✍️Rama Shrestha👉️🇳🇵 (@ramashr35883189) 's Twitter Profile Photo

सुन्दरताले नजरको ध्यान खिच्न सक्ला तर सम्मान सधैं असल व्यक्तित्व र सफा आचरणले पाउँछ। #शुभबिहानी🙏☕️🌱

✍️Rama Shrestha👉️🇳🇵 (@ramashr35883189) 's Twitter Profile Photo

मान्छे हरू मान्छेसंग होईन, मान्छेको स्थिति संग हात मिलाऊने गर्दछन, यही जीवनको तितो सत्य रैछ! #शुभदिनको_कामना🙏

✍️Rama Shrestha👉️🇳🇵 (@ramashr35883189) 's Twitter Profile Photo

"जहाँ सरलता र सत्यता हुँदैन,त्यहाँ महानता हुँदैन !" #शुभबिहानी🙏🌱☕️🌱

✍️Rama Shrestha👉️🇳🇵 (@ramashr35883189) 's Twitter Profile Photo

मानो रोपि मुरि फलाउनु छ, बर्ष भरि खाने अन्न भित्र्याउनु छ...। #राष्ट्रिय धान दिवस तथा असार १५ को शुभकामना💐💐 #शुभबिहानी☕️

✍️Rama Shrestha👉️🇳🇵 (@ramashr35883189) 's Twitter Profile Photo

सफलताको लागि एक्लै लड्नुपर्छ मान्छेहरु ज्ञान दिन्छन् साथ होइन। #शुभबिहानी🙏☕️

✍️Rama Shrestha👉️🇳🇵 (@ramashr35883189) 's Twitter Profile Photo

अक्सर शरिर छोएकाहरुले मनलाई छुन सकेका हुँदैनन् र मनलाई छोएकाहरुले शरिर छुने चाहना पनि राख्दैनन् कसैको हुनु र कसैलाई चाहानु फरक कुरा हो!! #शुभदिनको_कामना 🙏🌱

✍️Rama Shrestha👉️🇳🇵 (@ramashr35883189) 's Twitter Profile Photo

राम्रो मन त एउटा बहाना मात्र हो आज पनि हजारौं सम्बन्ध को सुरुवात कि अनुहार कि धनबाट हुने गर्छ। #शुभबिहानी☕️🌱 #शुभदिनकोकामना🙏

✍️Rama Shrestha👉️🇳🇵 (@ramashr35883189) 's Twitter Profile Photo

सल्लाहका सयौं शब्दले भन्दा ठक्कर खाएको एक अनुभवले मानिसलाई धेरै मजबुद बनाउँछ। #शुभबिहानी🌱☕️ #शुभदिनको_कामना 🙏

✍️Rama Shrestha👉️🇳🇵 (@ramashr35883189) 's Twitter Profile Photo

ठुल्ल-ठुला किताबको पानाहरुमा भरिएका ती सुन्दर शब्दहरुले भन्दा पनि आफ्नै जिन्दगीको उतार चढावले धेरै पाठ सिकाउने रैछ जिन्दगीमा। #शुभबिहानी🌱☕️ #शुभदिनको_कामना🙏🙏

✍️Rama Shrestha👉️🇳🇵 (@ramashr35883189) 's Twitter Profile Photo

सबै कुरामा फाइदा लिनुस् तर कसैको विश्वास र कमजोरीमा होइन। #शुभबिहानी☕️🌱 #शुभदिनको_कामना 🙏

✍️Rama Shrestha👉️🇳🇵 (@ramashr35883189) 's Twitter Profile Photo

भुत र भविष्य सोचेर वर्तमान लाई तनाव दिनुभन्दा जे छ त्यसैमा रमाउन सक्नुपर्छ............ #शुभबिहानी🙏☕️🌱 #शुभदिनको_कामना 🙏

✍️Rama Shrestha👉️🇳🇵 (@ramashr35883189) 's Twitter Profile Photo

हर्ष, उल्लास र उमंगले भरिपूर्ण अनि सफलता र समृद्धिको वर्ष बनोस् २०८० साल । नयाँ वर्षको सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना!🎁🎈#२०८०नयाँ वर्षको पहिलो बिहानि #शुभप्रभात!

✍️Rama Shrestha👉️🇳🇵 (@ramashr35883189) 's Twitter Profile Photo

यदि मुहान नै सफा छैन भने सुनको धारा जडान गरे पनि पानी फोहोर नै आउने छ। #शुभबिहानि 🙏 #शुभदिन🙏

✍️Rama Shrestha👉️🇳🇵 (@ramashr35883189) 's Twitter Profile Photo

अरुको नजरमा सधैं राम्रो भइरहन्छु भनेर सोच्नु पनि भ्रम हो। किनभने यहाँ पुजा सकिएपछि फुल पनि कसिङ्गर जस्तो लाग्छ। #शुभबिहानी🙏 #शुभदिनको कामना🙏

✍️Rama Shrestha👉️🇳🇵 (@ramashr35883189) 's Twitter Profile Photo

आफुले सकेसम्म सबैलाई राम्रो गर्नु तर अरुबाट भने त्यही राम्रो पाउने आश नि नराख्नु। #शुभबिहानी⛅️🏜️ #शुभ_दिन🙏

✍️Rama Shrestha👉️🇳🇵 (@ramashr35883189) 's Twitter Profile Photo

हरेक हेराइलाई माया नसम्झनुस् हजुर! कुनै हेराइ विश्लेषण र टिप्पणीको लागि पनि हुन सक्छ। #शुभबिहानी🌤️🏜️ #शुभदिन 🙏

✍️Rama Shrestha👉️🇳🇵 (@ramashr35883189) 's Twitter Profile Photo

हाँसो पनि सबैभन्दा कुरुप देखिन्छ, यदि त्यो कसैको कमजोरी माथि हाँसिन्छ भने। #शुभबिहानी🏜️🙏 #शुभदिन🙏

✍️Rama Shrestha👉️🇳🇵 (@ramashr35883189) 's Twitter Profile Photo

बडो सम्हालिएर हिड्नुपर्छ यो दुनियाँमा, आफै लडाएर सोध्छन् कतै चोट त लागेन……… #शुभबिहानी🙏 #शुभदिनको_ #कामना🙏