सम्राट उपाध्याय (@samratpandey100) 's Twitter Profile
सम्राट उपाध्याय

@samratpandey100

हजारौं सपना, केही जिम्मेवारी, निरन्तर प्रयास, अन्नगिन्ती पराजय र एकदिन सफलता पाउने आशामा हिंडेको यात्री :- 😊

ID: 1089060736549167105

linkhttps://www.instagram.com/samratpandey100/ calendar_today26-01-2019 07:21:28

265 Tweet

717 Followers

682 Following

सम्राट उपाध्याय (@samratpandey100) 's Twitter Profile Photo

कोदोको पिठोलाई चामलजस्तो पिठो बनाउने भाँडोलाई DSLR भन्निन्छ रे। 😂🤣🤣

सम्राट उपाध्याय (@samratpandey100) 's Twitter Profile Photo

यो movie filter भन्ने नि अचम्मको रैछ गाँठे, जसलाई नि खत्रा बनाईदिने रैछ।😂😃 #Tiktok effect

सम्राट उपाध्याय (@samratpandey100) 's Twitter Profile Photo

सुन माया... तिम्रो मनको ढोका र अष्ट्रेलिया को बोर्डर एउटै एउटै रहेछ। कहिले खुल्ने थाहा नै छैन तर अष्ट्रेलिया तिमी जस्तो निष्ठुरी चाहिँ छैन है भिसा त कम से कम समयमा त दिइराखेको छ नि।🥰 😜

सम्राट उपाध्याय (@samratpandey100) 's Twitter Profile Photo

सबैको नजरमा राम्रो हुनु छैन मलाई , उनीहरुको नजरमा ठिक छु जसले मलाई चिन्दछन। 😎

सम्राट उपाध्याय (@samratpandey100) 's Twitter Profile Photo

ती चीजहरू कल्पनामा नै प्यारा लाग्ने गर्छन् जुन चीज आँखालाई त मन पर्छन् तर भाग्यमा हुँदैनन्।

सम्राट उपाध्याय (@samratpandey100) 's Twitter Profile Photo

Exam मा जोडा मिलाउनुहोस भनेर आयो म पनि के कम जुरुक्क उठेर उनीतिर गएर बसें, अहिले full marks आको अाई छ। 😂

सम्राट उपाध्याय (@samratpandey100) 's Twitter Profile Photo

नववर्ष २०७८ सालको सम्पुर्ण ट्विटर मित्रहरूलाई हार्दिक मङ्गलमय शुभकामना।

सम्राट उपाध्याय (@samratpandey100) 's Twitter Profile Photo

समय र मौसम सधैं बदलिरहन छन् । नबद्लिने कुरा त तिनै हुन जुन तिमीले यादमा छोडेर गएकी छौ।