Amrit Roka (@amritroka11) 's Twitter Profile
Amrit Roka

@amritroka11

A common Nepali who wants to see everyone smile.

ID: 1266742073031442432

calendar_today30-05-2020 14:45:02

2,2K Tweet

4,4K Takipçi

4,4K Takip Edilen

karuna (@karunakcdotel12) 's Twitter Profile Photo

बिचारहरूको समिश्रण हो जिन्दगी काहा कसरी र केगरि प्रयोग र उपयोग गर्ने आफुमा भरपर्ने कुराहुन ...🤔🤔 शुभबिहानी😍💖🍵

Arun Govil (@arungovil12) 's Twitter Profile Photo

“अपने जीवन को इतना सार्थक बनाओ, कि आने वाली पीढ़ियों को प्रेरित कर सके” जय श्री राम🙏

विक्षिप्त मन 💔💔 (@96cazy) 's Twitter Profile Photo

रातमा त फूललाई पनि थाहाँ हुदैन कि बिहान हुदा मन्दिरमा जानु पर्छ या चिहानमा ।

RaaZoo PauDell (@turuplaal) 's Twitter Profile Photo

आफ्नै अन्तर आत्माको विवेकलाई मारेर लोभलालचमा बाच्नु जिउँदै चितामा जल्नु जस्तै हो। #जयहोस🌹🙏🌹

RaaZoo PauDell (@turuplaal) 's Twitter Profile Photo

प्रख्यात हुने शौख हैन मेरो। तपाईंले मलाई चिन्नुभो पुग्यो मलाई।। राम्राले राम्रो भनेर चिने, नराम्रा ले नराम्रो भनेर चिने, जस्ले जसरी चिने, त्यस्तै हुँ म।।। #जयहोस🌹🙏🌹

Rajat Sharma (@rajatsharmalive) 's Twitter Profile Photo

“ग़लती सबसे होती है. अगर आप से भी हो जाए तो उसे कवर करने की कोशिश मत करो. छुपाने से बात बिगड़ती है. ग़लती स्वीकार करो, कहो, ऐसी ग़लती फिर नहीं होगी. सबक सीखो और आगे बढो.”

John Cena (@johncena) 's Twitter Profile Photo

In all relationships, including the one we have with ourselves, it’s much better to face the truth (even if uncomfortable) than to engage in dishonesty.

karuna (@karunakcdotel12) 's Twitter Profile Photo

आत्माबल बढाउ अरू भनेको यस्तै हो आउछन् जान्छन् सान्त्वनाका पाहाडहरू...🤔🤔 शुभ बिहानी🍵🍵

Arjun Roka Chhetri(अर्जुन रोका क्षेत्री) (@archhetri) 's Twitter Profile Photo

प्रेमको न त कुनै मुल्य हुन्छ न त बेचबिखन नै प्रेम त अमुल्य हुन्छ जो भाग्य अनि विश्वासले मिल्छ,जिबनमा एकचोटि हर कसैलाई !!! #शुभ_प्रभात #शुभपल #शुभदिनको_कामना

एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile Photo

आशा भरोसा राख्नुपर्छ मन मिल्नेसँग घमन्ड र रबाफ नदेखाउनु आफ्ना सँग बिबाद सृजनाले समय खेर जान्छ बुझ्नु आत्मियपन दिनुपर्छ कुरा हुन्छ जो सँग जे लेखिएको छ भोग्नुपर्छ है जिन्दगीमा मनमुटाव नगर्नु कदापी मुटु जोडिने सँग जिन्दगीको भरोषा हुदैन भन्छन सबले बढि समय साथमा हुनुपर्छ आफ्नासँग

Mina Chhetri❤️🌹 (@xettri76102) 's Twitter Profile Photo

"शान्त भएर मेहेनत गरिराख्नुस, होहल्ला त एकदिन सफलता ले मच्चाउने छ !"❣️ #शुभबिहानी ❤️🌿

Sabin Kc(+AB) (@kcsabin2014) 's Twitter Profile Photo

दुई दिनको जिन्दगिमा दिल खोलेर जिउने प्रतिबद्धता गरौं , फर्केर आउने भनेको याद मात्र हो समय होईन ! #ॐ🌹 #नमस्कार🙏 #शुभ_प्रभात☕️❣️

Anil Ram (@anilram29482186) 's Twitter Profile Photo

शान्ति, सत्यता, अहिंसा अनि सरलताका लागि बुद्ध संसारका गुरु हुन । आज बुद्ध जयन्ती ! हृदयमा सत्यता अनि देशमा शान्तिको बिऊ बीजारोपण होस , बुद्ध जयन्तीको सबैलाई शुभकामना ।🌻🌿🙏❤️🇳🇵

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

सच्चाई र अछाई जतासुकै खोज्नुस् यदि त्यो आफुमा नै छैन भने कँहि पनि छैन। #शुभबिहानी ☕️🌹👍️

⭐️एक्लो बृहस्पती⭐️ (@akash_kc_) 's Twitter Profile Photo

जीवन भरी चाहिने, आँशु हुन संपति मेरो सक्नुछैन बगाएर आँशु अब भएजति मेरो भएकाछन वफ़ादार,मेरा आँशु आजकल निस्किदैनन यी बाहिर बिना अनुमति मेरो आकाश के.सी. 🌷❤️ #जय_ज़िंदगी💘🌷