Raman Poudel (@ramanidiots) 's Twitter Profile
Raman Poudel

@ramanidiots

love ❤️ Care Share Help Being Human#Being Raman # IT Support Technician

ID: 146055759

calendar_today20-05-2010 14:01:15

44,44K Tweet

1,1K Followers

1,1K Following

Raman Poudel (@ramanidiots) 's Twitter Profile Photo

सके सम्म भेटेपछि, नछुटेको राम्रो! छुटेपनि मनको नाता,नटुटेको राम्रो!

Raman Poudel (@ramanidiots) 's Twitter Profile Photo

खुशी हुनलाई हजारौ सम्बन्ध होइन,हजारौ खुशी दिने एउटै सम्बन्ध भए चल्छ जिन्दगी❤️

Raman Poudel (@ramanidiots) 's Twitter Profile Photo

सफलता त्यो होईन जुन प्राप्त गरिन्छ । सफलता त्यो हो जुन प्राप्त गर्नको लागि सँघर्ष गरिन्छ । ❣️❤️

Kantipur TV HD (@kantipurtvhd) 's Twitter Profile Photo

सरकार गठनको तीन साता नपुग्दै रवि वालेन्द्रबीच मतभेद सुरु | Kantipur Samachar

Raman Poudel (@ramanidiots) 's Twitter Profile Photo

नबोली बस्न सक्ने ले बिर्सिन पनि त सक्ला नी!!❤️‍🩹☘️

Raman Poudel (@ramanidiots) 's Twitter Profile Photo

सम्बन्धले ठुलो कुरा सिकायो आशा गर्नु भरोसा नगर्नु माया गर्नु तर मरिहत्ते कसैलाई नगर्नु !! ❤️‍🩹

Raman Poudel (@ramanidiots) 's Twitter Profile Photo

मलाई कसैको कथाहरुमा नखोज म आफ्नै ब्यथाहरुमा अलमलिरहेको छु।❤️

Raman Poudel (@ramanidiots) 's Twitter Profile Photo

प्रेम पनि छ माया पनि अथाह छ केवल छैन त आफ्नो भन्ने अधिकार!!❤️‍🩹

Birat Aanupam (@birat_anupam) 's Twitter Profile Photo

किन कविता फुर्न छोड्यो भन्या त... काका पैसा भेला पार्न व्यस्त भएर रैछ ।

किन कविता फुर्न छोड्यो भन्या त... काका पैसा भेला पार्न व्यस्त भएर रैछ ।
Kiran Joshi ( Follow Back 100%) Live #Ukraine (@kiranjoshi900) 's Twitter Profile Photo

बालेन शाहलाई संकट मडराइरहेको छ 😱😱😱 बालेन शाहको भारत र हिन्दुत्वप्रतिको दृष्टिकोण राम्रो छैनः स्वामी रामभद्राचार्य

Prakash Timalsina (@prakashujyalo) 's Twitter Profile Photo

रमाईलो माने रमाईलो छ जिन्दगी, रमाईलो चाँही प्रधानमन्त्रीको सल्लाहकार कुमार बेन झै गर्नु पर्छ, एकबारको जिन्नगीमा !!

Raman Poudel (@ramanidiots) 's Twitter Profile Photo

उठ सानु, उज्यालो भइसक्यो! गृहमन्त्री सुदन गुरुङको पद धरापमा परिसक्यो।🤣

Raman Poudel (@ramanidiots) 's Twitter Profile Photo

पेट्रोल दिएर पटटाएको केटि लाई केरा वाला ले उडाएदिए छ।

पेट्रोल दिएर पटटाएको केटि लाई केरा वाला ले उडाएदिए छ।