💙 माया 💚 (@mayasharma81) 's Twitter Profile
💙 माया 💚

@mayasharma81

ट्विटरमा भर्खरै छिरेकी छु , केही जान्न मन छ त केहि बुझ्न मन छ ! 🙏💚

ID: 1406853678154371073

calendar_today21-06-2021 05:58:02

13,13K Tweet

2,2K Followers

38 Following

💙 माया 💚 (@mayasharma81) 's Twitter Profile Photo

अक्सर मान्छेले जानेर कहिल्यै गल्ती गर्दैन जसले बारम्बार गल्ती गर्छ नि त्यसलाई गल्ती भनिदैन ! त्यो त उसको घमण्ड हो । #शुभबिहानी 🙏☕️💚💙

सुजन (@sujan_kc12) 's Twitter Profile Photo

अरुले सुझाव दिंदैमा भबिस्य कहिल्यै बन्दैन किनकि , आफ्नो भबिस्य आफैले बनाउनुपर्छ । #शुभदिन 🙏❣️

💙 माया 💚 (@mayasharma81) 's Twitter Profile Photo

केही चिज गुमाउनु भन्दा पहिले नै सोच्ने गर्नुस् किनकि गुमाए पछि पछुताउनुको कुनै महत्त्व हुँदैन । चाहे त्यो सम्बन्ध होस् या इज्जत । #शुभदिन 🙏💚💙

💙 माया 💚 (@mayasharma81) 's Twitter Profile Photo

आफ्नो घरको बाटोमा कोही मान्छेहरु बोलेको सुन्दा पनि बिहे कै कुरा गर्न आएकी झैं लाग्दो रहेछ ! मंसिर महिना भएर होला । 😊😋😋 #शुभसाँझ 🙏💚💙

सुजन (@sujan_kc12) 's Twitter Profile Photo

जिन्दगीमा बचत गर्न सिक्नुस हजुर ,,कसैले के छ भनेर होइन कति कमाइस भनेर सोध्छन् । चाहे , समाजले होस् या घरकाले ।😁😁

🌿🌿saroja gautam🇳🇵🌿🌿 (@sarojku32484857) 's Twitter Profile Photo

बुद्धिले परिबर्तन भएको मान्छे सॅंधै आफूलाई अरु समान देख्दो रहेछ ~: तर :~ पैसाले परिबर्तन भएको मानिस सधै आफूलाई बरिष्ठ देख्ने गर्दोरहेछ..✍️✍️ #जिन्दगीको_अनुभव 🌿शुभ भिहानी 🙏🙏 🌿शुभ पल ❣️☕️

💙 माया 💚 (@mayasharma81) 's Twitter Profile Photo

समयले भन्दा पनि धेरै त भोगाइले सिकाउँदोरहेछ । जिन्दगीको बारेमा । #शुभप्रभात 🙏💙💚

✌️दिप✌️🇳🇵 (@dipbabau1) 's Twitter Profile Photo

न हराइदिन नै सक्छ,न त जिताउने गर्छ यो समय अचम्मको खेल, खेलाउने गर्छ अरु हजार चोटि बोलाउदा,फर्केर हेर्दैनन तिम्रै याद हो,जुन थाहै नदिइ आउने गर्छ जिन्दगी खोला किनारको बस्तु जस्तै हो आँधीहुरि,छाल जे आउँछ,हिर्काउने गर्छ

🌿🌿saroja gautam🇳🇵🌿🌿 (@sarojku32484857) 's Twitter Profile Photo

समय बित्दै गयो बाध्यता बढ्दै छ आशाहरु देख्दै छु अन्धकारले छेक्दै छ..✍️✍️   🌿सुभप्रभात 🙏🏼🙏🏼           🌿सुभरहोस दिन ☕️☕️🥀

सुजन (@sujan_kc12) 's Twitter Profile Photo

मनै देखि लागि पर्नुस , मेहनत गर्नमा सफलताको शिखरमा पुगिएला नपुगिएला त्यो आफ्नै ठाँउमा छ । #शुभबिहानी 🙏❣️☕️

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

धेरै अर्थ लाग्छ मायाको तर हार नठानिदिनु , जती जे भो भैगयो , मन मन्दिरमा सजाउनु ।।🤭😊

💙 माया 💚 (@mayasharma81) 's Twitter Profile Photo

यहाँ आफ्नै ज्यानको त भर हुँदैन कति बेला के हुन्छ भनेर , तपाईंहरु आफ्ना आफन्तकै कुरा गर्दै हुनुहुन्छ है ? अझै । #शुभरात्री 🙏💚💙

💙 माया 💚 (@mayasharma81) 's Twitter Profile Photo

भनिन्छ नि सेवा गरे मेवा मिल्छ भनेर तेसैले सधै राम्रो बोल्ने बानी बसाल्नुहोस सबैसँग । याद गर्नेछन् सधै तपाईंलाई । #शुभदिन 🙏 #शुभपल 💚💙