सुजन (@sujan_kc12) 's Twitter Profile
सुजन

@sujan_kc12

जिन्दगीमा केहि प्रगति गर्न नसकेको मान्छे हुँ म 🙏

ID: 1153969773107175424

linkhttps://twitter.com/search?%q:from=@sujankc_12-filter:replis calendar_today24-07-2019 10:06:48

28,28K Tweet

2,2K Followers

361 Following

सम्झना 😍 (@samjana24) 's Twitter Profile Photo

न त हावा नै चल्यो न त छहारी भयो जिन्दगी त वर बिनाको चौतारी भयो उन्ले अन्तिम बिदाईको हात हल्लाए मेरा पाइला चलेनन् दिल भारी भयो न रोक्न सकियो न त स्वागत गरियो आउजाउ भइरह्यो मुटु सरकारी भयो हाँसो,खुसि,रहर,प्रेम सबथोक दिँदा मेरो नाममा दुःख को नामसारी भयो

सुजन (@sujan_kc12) 's Twitter Profile Photo

मनै देखि लागि पर्नुस , मेहनत गर्नमा सफलताको शिखरमा पुगिएला नपुगिएला त्यो आफ्नै ठाँउमा छ । #शुभबिहानी 🙏❣️☕️

सबु(😍😉🎶🎤 ) (@sabu5058) 's Twitter Profile Photo

मुस्कान मिठो, ती नयनका मात सार्है मीठो! तिम्रो ओठलाई चुमेका ती बात सार्है मिठो ।। 😘😘😘

छाँया 🙏🤗 (@susigtm) 's Twitter Profile Photo

एकछिन साथमा तिमी नहुदा मुटु तड्पिए जस्तो लाग्छ यहि धड्कन पनि तिम्रै लागि धड्किए जस्तो लाग्छ 😊 #शुभरात्रि 😍🤗

ER. SONY SHARMA 🇨🇦🍁 (@sony_sharma2) 's Twitter Profile Photo

कमल थापा को बुध्दि रैनछ निर्बाचन मा हार जित हुँदा यतिको रोइलो गर्नु पर्ने आबस्यक हैन सहस्र हार स्विकार्दै नबनिर्बाचित अध्यक्ष लाइ बधाई र शुभकामना दिएर आगामी दिनमा एक आपसमा मिलेर पार्टीको सिद्धान्त कार्यान्वयन गर्न लागि पर्नु पर्ने हो तर मतदानमा हार्दैमा बौलाउनु पर्ने काम हैन !😂

सुजन (@sujan_kc12) 's Twitter Profile Photo

आफ्नो भाग्यमा छैन भने हजारौं कोशिस गरेपनि , कहिले आफ्नो हुँदैन ! चाहे त्यो सम्बन्ध होस , या , माया ! या अरु कुनै । #शुभसाँझ 🙏❣️

अस्मि (@asmitamahat09) 's Twitter Profile Photo

गुमाउन्छु भन्ने डर अब केही कुरामा छैन एक म थिए जसलाई गुमाइसकेकी छु!!

सुजन (@sujan_kc12) 's Twitter Profile Photo

अक्सर ,, मान्छेहरुले भन्ने गर्छन् नि समय अनुसार चल्नु पर्छ भनेर । समय त एउटा बाहाना मात्रै हो हजुर,,यहाँ जिन्दगी ,,जमना अनुसार बदलिएर जिउनुपर्दोरहेछ । #शुभदिन 🙏❣️

अस्मि (@asmitamahat09) 's Twitter Profile Photo

कस्को भरोसा गर्नु यहाँ कतिन्जेल जान्नु पर्छ जस्ले जन्मायो उसलाई जलाउने प्रचलन छ