🌹🇳🇵MR. खतिवडा कान्छो🇳🇵🌹 (@khtwda_kanxo) 's Twitter Profile
🌹🇳🇵MR. खतिवडा कान्छो🇳🇵🌹

@khtwda_kanxo

बायो किन चाहियो??😂😂
big fan
@InterMiamiCF
#lio_messi
#tea_lover
@khatiwadaneera1
instragram.com/khatiwada_neer…

ID: 861245634610843648

calendar_today07-05-2017 15:45:35

36,36K Tweet

6,6K Takipçi

5,5K Takip Edilen

🌹🇳🇵MR. खतिवडा कान्छो🇳🇵🌹 (@khtwda_kanxo) 's Twitter Profile Photo

हामी बिचको प्रेम फिक्का नहोस् जाबो मेहन्दिकी रंग फिक्का भएर केही फरक पर्दैन ।। #माया ❤️😘

🌹🇳🇵MR. खतिवडा कान्छो🇳🇵🌹 (@khtwda_kanxo) 's Twitter Profile Photo

तिमी जाँठाहरुलाई शान्ति बराल नै ठिक लाग्छ नि तेरिमा ठ्यास्ने हो अर्काको ब्याक्तिगत जिन्दगिमा घुस्ने अधिकार कसैलाई छैन।। तिम्रा प्रचण्डे वलि गगने नाचेको पनि हाम्ले देखेका छम मुजिहरु।।🙄🙄

🌹🇳🇵MR. खतिवडा कान्छो🇳🇵🌹 (@khtwda_kanxo) 's Twitter Profile Photo

संसारको सबै भन्दा सस्तो औषधी भनेको हाँसो हो यसको कमि भयो भने महङ्गो औषधी खान बाध्य हुन्छन् मान्छे।। 🥺❤️‍🩹 #शुभप्रभात

आजाद पन्छी🕊️ (@kandel_prashna) 's Twitter Profile Photo

सौता नचाहने पनि नारी सौता बन्ने पनि नारी एउटालाई फाइदाहुँदा अर्कोलाई घाटा हुने चलिआएको नियम नै हो त्यसैले महिला गलत पुरुष गलत भन्दा पनि जस्तोसुकै नियम आए पनि जिवनसाथीसँग कसरी बफादार हुने बिचार गर्नुपर्छ सम्बन्ध जोगाउने भत्काउने कुरामा कानुन भन्दा अगाडि दुई दम्पतीको सोचमा भर पर्छ

गिता भुजेल (@host_geeta) 's Twitter Profile Photo

तिमी बिना अधूरो लाग्छ हरेक संगीत, सुनसान रातमा घन्कन्छन् तिम्रै प्रीत। तिम्रै कल्पना आइरहन्छन् आँखामा घरिघरि बसेको छौँ तिमी मनको कुनामा बनी मीत #goodnight

Meenu (@kandelmeenu) 's Twitter Profile Photo

ती यादहरु सम्झना बनेर अस्ताए, अनि प्रेमको नसा कथा बनेर टुङ्गिए ।।😌

गिता भुजेल (@host_geeta) 's Twitter Profile Photo

सपना जस्तै सुन्दर बिहान लाग्छ, नयाँ आशाले मन भरिदै जाग्छ। दुख भुलाउने किरन हो घाम साँच्चै रमाइलो यो बिहानी लाग्छ। #GoodMorning はうはう #goodfriday

आजाद पन्छी🕊️ (@kandel_prashna) 's Twitter Profile Photo

जब मन गहिराई सम्म दुख्छ नि तब गहिरो मानिएको मान्छे संग पनि बोल्न मन लाग्दैन!

आजाद पन्छी🕊️ (@kandel_prashna) 's Twitter Profile Photo

आशा हुन्छ भर हुदैन यसरी बुझ्नुस् बालुवाको घर हुदैन यसरी बुझ्नुस् कुकुर हेर्नुस् हात्ती र डल्फिन हेर्नुस् जनावर जनावर हुदैन यसरी बुझ्नुस् उस्तै गरेर जन्मिन्छ उस्तै गरेर मर्छ मान्छेमा अन्तर हुदैन यसरी बुझ्नुस्🙏

गिता भुजेल (@host_geeta) 's Twitter Profile Photo

मिठो निदरीसँगै भोलिको सुन्दर दिनको सुरुवात गर्नुछ । 😴💤 #शुभरात्री #goodnight

Kavita💗 (@kavitanyaupane) 's Twitter Profile Photo

जल्न सक्छु जलाउन सक्दिन आफनो लागि घमण्डी बन्न सक्छु तर घमण्डी मा अरुलाई रुवाऊन सक्दिन❤️

Kavita💗 (@kavitanyaupane) 's Twitter Profile Photo

तिमीले त सजिलै अरुलाई अङ्गाल्याै हेरन म पाे अलपत्र परे 😢❤️🥀😭

गिता भुजेल (@host_geeta) 's Twitter Profile Photo

सपना साकार हुनेछन् कर्मको साथ, शुभ प्रभात, सुरु होस् सुन्दर बिहान।#GoodMorning

गिता भुजेल (@host_geeta) 's Twitter Profile Photo

सिम्न कहिले नछोड, किन कि जिवनले हरेक पाइलामा केहिन केहि सिकाइ रहेको हुन्छ । #goodnight #GoodNightX #Goodnighteveryone

गिता भुजेल (@host_geeta) 's Twitter Profile Photo

खासमा समस्या हुनु समस्या हैन समस्याको समाधान नखोज्नु समस्या हो ।

🌹🇳🇵MR. खतिवडा कान्छो🇳🇵🌹 (@khtwda_kanxo) 's Twitter Profile Photo

व्यवहारले रुवाएर मुखले माया गर्छु भन्छाै ,खै कस्तो माया हो तिम्रो बुझ्न नसकिने।🥺💝 #राधे_राधे 🙏🙏