Poonam Dangi (@fullmoondangi) 's Twitter Profile
Poonam Dangi

@fullmoondangi

Journalist - @capitalnepal1
@imagekhabar
- The Art of living 🙏

ID: 3278440812

linkhttp://dangi-poonam.blogspot.com calendar_today13-07-2015 12:42:54

19,19K Tweet

1,1K Takipçi

772 Takip Edilen

narayan wagle (@narayanwagle) 's Twitter Profile Photo

हुम्लाबाट हिउं छिचोल्दै अन्न कता खोज्दै हाम्रा दाजुभाइ।राज्य कहाँ छ?

एलिजा ढकाल...✍️ (@alive_aleeza) 's Twitter Profile Photo

पारि जान्छु भनेर समुद्रमा फाल हानेका विश्वप्रकाश शर्मा र गगन थापा पौडिएर समुद्र तर्न सक्लान् कि नसक्लान्, समयले बताऊला । तर, एउटै प्रतिबद्धताका निम्ति एउटै व्यक्तिलाई पटकपटक मतदाताले पत्याउँदैनन् । shilapatra.com/detail/73909

Poonam Dangi (@fullmoondangi) 's Twitter Profile Photo

एमसीसी राष्ट्रघाति छैन, म प्रधानमन्त्री हुँ राष्ट्रको हित विपरित जाउँला ? - शेरबहादुर देउवा

Binu pokharel (@binuebhi) 's Twitter Profile Photo

पुरुषले शुक्रकीट दान मात्र गर्छ, प्रकृतिले उसलाई ठगेको छ । प्रकृतिको यो गहिरो प्रक्रिया अनुभव नै गर्न नपाइ उ मर्छ । यो पुरुषमाथिको प्राकृतिक हिंसा हो भन्छु म । आजको आलेख स्त्री र पुरुष बिचको उठाइएको पर्खालको विषयमा । भरपुर गाली खान तयारी छु 🙏🙏🙈 nepalpress.com/2022/01/08/142…

Bishodip (@bishodip) 's Twitter Profile Photo

कसैलाई कसैले जबर्जस्ती गरेको छ, शोषन गरेको छ भने कानुनतय उजुरि गरौ, प्रसासन गुहारौ, मुद्दा हालौ तर सामाजिक सन्जालमा हालेर आफ्नै इज्जत लिलाम नगरौ। हस्त धन्यबाद !

मिस्टर बाघ (@agyat13) 's Twitter Profile Photo

‘अपराध’ वाला पृष्ठमा छापिनुपर्ने समाचार ‘मनोरन्जन’ पृष्ठमा छापिरा छन्। मिडियामा समाचारको वर्गीकरण कसले गर्छ ? पात्रले कि घटनाले ?

Sagar (@2saaagar) 's Twitter Profile Photo

Poonam Dangi जन्मदिनको धेरैधेरै शुभकामना दिदि।चिताएका सबै पुरा होउन्।वरपर सबैले माया गरुन्।जिवन खुशीखुशी बितोस् 🙏😍

Poonam Dangi (@fullmoondangi) 's Twitter Profile Photo

जातीय भेदभाव बाहुन क्षेत्रमा मात्र हाेइन रैछ नि । सेलिब्रेटीहरूले नै यस्ता खालका समस्या भाेग्नुपर्छ भने ग्रामिण भेगकाे अवस्था के हाेला ? जात फगत एक मानसिकता हाे, याे कुरा हामीले कहिले बुझ्ने ?

Jaya Singh Mahara (@ourjaya) 's Twitter Profile Photo

पबमा गएर नाच्नेलाई के थाहा जिन्दगी चलाउन कति पसिना र रगत बगाउनुपर्छ? मानव पहिले हाे, संरचना पछि भन्ने र आफ्ना महानगर प्रहरीको बिल्ला भिरेका सन्काहाहरूलाई मानवीयता देखाउनू भन्ने चेत काठमाडौं महानगरका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगाेलमा कहिले आउला ?

पबमा गएर नाच्नेलाई के थाहा जिन्दगी चलाउन कति पसिना र रगत बगाउनुपर्छ?

मानव पहिले हाे, संरचना पछि भन्ने र आफ्ना महानगर प्रहरीको बिल्ला भिरेका सन्काहाहरूलाई मानवीयता देखाउनू भन्ने चेत काठमाडौं महानगरका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगाेलमा कहिले आउला ?
CapitalNepal (@capitalnepal1) 's Twitter Profile Photo

खर्बपति चौधरी जनमत लिएर आर्थिक विकासको ‘आर्किटेक्ट’ बन्न सक्लान्? Writes Susheel Bhattarai on CapitalNepal: capitalnepal.com/news/0311661234 #Nepal #Election #Nawalparasi1 Binod Chaudhary Nirvana Chaudhary