Dilli Malla (@dillimalla) 's Twitter Profile
Dilli Malla

@dillimalla

नगरि काम, पुग्दैन खान साँझ र बिहान !

ID: 191734268

linkhttp://www.youtube.com/dillimallaofficial calendar_today17-09-2010 06:00:37

6,6K Tweet

3,3K Followers

880 Following

Dilli Malla (@dillimalla) 's Twitter Profile Photo

साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा भारतीय टोलीलाई हराउँदै फाइनलमा प्रवेश गरेकोमा नेपाली महिला फुटबल टोलीलाई हार्दिक हार्दिक बधाई अनि फाइनल खेलमा विजयको अग्रिम शुभकामना। #SAFFWomensChampionship2024 #Nepal #NplvsIndia

साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा भारतीय टोलीलाई हराउँदै फाइनलमा प्रवेश गरेकोमा नेपाली महिला फुटबल टोलीलाई हार्दिक हार्दिक बधाई अनि फाइनल खेलमा विजयको अग्रिम शुभकामना।
#SAFFWomensChampionship2024 #Nepal #NplvsIndia
Santosh Bhattarai (@thesbhattarai) 's Twitter Profile Photo

लु सुन्नुस एमालेका Bishnu Rijal हिजो खड्ग ओलीले देश लथालिङ्ग पारे, विशाक्त बनाए भनेर कुर्लिनेले आज बकम्फ्रुसे कुरा गरेको न पत्यारिलो, न पाच्य! K P Sharma Oli दुनियाँकै नामुद हरामखोर भनेर अरुले मात्र होइन एमाले नेताले नै भन्दैछन । सम्मानित ठाउँमा बसेर किन बदनामित हुनु!?

Narayan Dahal (@nachairperson) 's Twitter Profile Photo

नेपालको शान्ति प्रक्रिया, राजनीतिक तथा सामाजिक परिवर्तनका क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्नुभएका पूर्वसभामुख दमननाथ ढुङ्गानालाई नेपाली जनताले लोकतान्त्रिक आन्दोलन, संसदीय अभ्यास, मानव अधिकार र नागरिक आन्दोलनको अगुवाका रूपमा कहिल्यै भुल्ने छैनन्। हार्दिक श्रद्धाञ्जली!

नेपाल-चीन कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सवको अवसरमा आज नेपाल-चीन एक्सचेञ्ज फोरमले काठमाडौँमा आयोजना गरेको नेपाल-चीन आर्थिक तथा व्यापार सम्मेलनलाई सम्बोधन गरेको छु। २०८१ चैत २९, काठमाडौँ #NarayanDahal #NationalAssembly #NepalChina youtu.be/HxPk7Uh0PGo?si…

Narayan Dahal (@nachairperson) 's Twitter Profile Photo

भारतको उडिसा राज्यस्थित KIIT मा अध्ययरत छात्रा प्रिशा साहको मृत्यु भएको विषयमा राष्ट्रिय सभाको गम्भीर ध्यानाकर्षण भएको छ। एउटै कलेजमा बारम्बार समान प्रकृतिका घटना घटिरहनु अन्त्यतै दुखद पक्ष हो। घटनाको निष्पक्ष छानविन गरी न्याय प्रदान गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँछु।

SHIVA GAUNLE (@gaunleshiva) 's Twitter Profile Photo

आफताब आलम मामिलामा बीरगञ्ज इजलासको फैसलामा गम्भीर प्रश्नहरू छन्। परिस्थितिजन्य प्रमाणको यो हदको वेवास्ताले अदालतले कस्तो फौजदारी न्याय स्थापित गर्न खोजेको हो सार्वजनिक वहस जरुरी छ। "उसो भए भट्टीमा हालिएका भनिएकाहरु कहाँ छन् त ?" भनेर परिवार र समाजले सोध्नु नाजायज हुंदै होइन ।

Indra Dhoj Kshetri (@indradhoj) 's Twitter Profile Photo

बिरालोले म्याउँ गर्छ,थाहा थियो। यति छिटो गर्ला, अपेक्षा थिएन। प्रदेश सभा खारेज, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री रे। अब त्यो ठाउँमा राजा नै राखम् बरु भन्नमात्र बाँकी छ। चौथो वार्षिकोत्सवसम्म त्यो पनि आउला।

Dilli Malla (@dillimalla) 's Twitter Profile Photo

अमेरिका मैदानमा उत्रिएछ। बाहिर मध्यस्थकर्ता जस्तो भित्र भित्र एउटा पक्षलाई सपोर्ट गर्नुभन्दा सिधा सिधा मैदानमै आउनु ठिकै हो। इराक, अफगानिस्तानको (अ)सफलतापछि इरान छिरेको अमेरिका अन्ततः त्यहाँबाट पनि रित्तै फर्किनुको विकल्प छैन।

Dilli Malla (@dillimalla) 's Twitter Profile Photo

रास्वपाले कपिराइटको मुद्दा त हाल्दैन होला नि- चुनाव चिन्ह चोरी भो भनेर😀

रास्वपाले कपिराइटको मुद्दा त हाल्दैन होला नि- चुनाव चिन्ह चोरी भो भनेर😀
Dilli Malla (@dillimalla) 's Twitter Profile Photo

सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेका सूचना र पत्रकार महासंघको विरोध!

सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेका सूचना र पत्रकार महासंघको विरोध!
Dilli Malla (@dillimalla) 's Twitter Profile Photo

२०८४ मा एमाले `निर्णायक शक्ति´ बन्ने रे! निर्णायक शक्ति बन्न चुनावमा तेस्रो पार्टी बन्नुपर्छ भन्ने ओलीले बिर्सेका कि ८४ पछि आफ्नो हैसियत तेस्रो हुन्छ भनी संकेत गरेका हुन्? नोट: X बन्द भयो कि नाइँ भनी ट्राई गर्‍या🙃 #UML #DilliMalla #Election2084 #mission84 #Nepal #kpsharmaoli

२०८४ मा एमाले `निर्णायक शक्ति´ बन्ने रे! 
निर्णायक शक्ति बन्न चुनावमा तेस्रो पार्टी बन्नुपर्छ भन्ने ओलीले बिर्सेका कि ८४ पछि आफ्नो हैसियत तेस्रो हुन्छ भनी संकेत गरेका हुन्?
नोट: X बन्द भयो कि नाइँ भनी ट्राई गर्‍या🙃
#UML #DilliMalla #Election2084 #mission84 #Nepal #kpsharmaoli
ShIvA DaHaL (@dahalshivaji) 's Twitter Profile Photo

वानेश्वरमा सडक सफा गरिरहेका एक जेन-जी युवाले भावुक हुँदै भने -"आफ्नै घर जलाएर आँगनमा उभिएकै लागिरहेको छ,सत्ता ढल्दा पनि खुसी हुन सकिएन "

Kishore Nepal (@kishorenepal) 's Twitter Profile Photo

राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा हिजो भदौ २४ गते भएको सुरक्षा प्रमुखहरुको बैठकमा नेपाली सेनाका प्रधान सेनापतिले राष्ट्रपतिसंग ‘राजिनामा दिने’ आग्रहगर्दै भनेछन, ‘बाँकी हामी सम्हाल्छौ ।’ राष्ट्रपतिको जवाफ थियो ः म राजिनामा दिन्न । बरु, तपाईहरु मलाइ मारी दिनुहोस र

☭ Comrade Prachanda (@cmprachanda) 's Twitter Profile Photo

मैले यसअघि पनि भनिसकेको छु, जेन-जी आन्दोलन र माओवादी पार्टीको मुद्दा मिल्दोजुल्दो छ। जेन-जी आन्दोलनले देश अग्रगमनको बाटोमा अगाडि बढ्ने ढोका खोलिदिएको छ। यही पृष्ठभूमिमा जेन-जी युवाहरू तथा आम जनसमुदायलाई मेरो अपिल:

मैले यसअघि पनि भनिसकेको छु, जेन-जी आन्दोलन र माओवादी पार्टीको मुद्दा मिल्दोजुल्दो छ। जेन-जी आन्दोलनले देश अग्रगमनको बाटोमा अगाडि बढ्ने ढोका खोलिदिएको छ। यही पृष्ठभूमिमा जेन-जी युवाहरू तथा आम जनसमुदायलाई मेरो अपिल:
Dilli Malla (@dillimalla) 's Twitter Profile Photo

आपत विपतमा काम लाग्ने- पैसा नलाग्ने फोन नम्बरहरु। #nepal #emargency #Call #police #damkal #ambulance #TraficPolice #dillimalla #health #mausamupdate #WeatherUpdate #FloodAlert #floodnepal

आपत विपतमा काम लाग्ने- पैसा नलाग्ने फोन नम्बरहरु।
#nepal #emargency #Call #police #damkal #ambulance #TraficPolice #dillimalla #health #mausamupdate #WeatherUpdate #FloodAlert #floodnepal
Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

यसअघि पटकपटक सांसद बनेका प्रकाश ज्वाला र टेकबहादुर बस्नेतकाे नाम पनि समावेश #onlinekhabar onlinekhabar.com/2025/12/183613…

Narayan Dahal (@nachairperson) 's Twitter Profile Photo

सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूसँग सिंहदरबारमा भेट भएको छ। भेटमा राष्ट्रिय सभाको अधिवेशन आह्वान लगायत समसामयिक विषयमा छलफल भएको छ। २०८२ पुस १४, काठमाडौँ #PMsushilaKarki #parliamentofnepal #NationalAssembly #Chairperson #narayandahal

सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूसँग सिंहदरबारमा भेट भएको छ। भेटमा राष्ट्रिय सभाको अधिवेशन आह्वान लगायत समसामयिक विषयमा छलफल भएको छ।  

२०८२ पुस १४, काठमाडौँ
#PMsushilaKarki #parliamentofnepal #NationalAssembly #Chairperson #narayandahal
Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

रमेश मल्लले ल्याए ६ बुँदे प्रतिबद्धता : उत्पादनमा ३० प्रतिशत वृद्धिको लक्ष्य #onlinekhabar onlinekhabar.com/2026/02/187110…

Dilli Malla (@dillimalla) 's Twitter Profile Photo

यसपालिको भेटमा भाषा अनुवादक आवश्यक परेन रे! प्रधानमन्त्री र राजदूतहरूसँगको सामूहिक भेट!

Dilli Malla (@dillimalla) 's Twitter Profile Photo

सिंहदरबार डट कमले निकै संवेदनशील समाचार प्रकाशन गरेको रहेछ। यस विषयमा Nepali Army Balen Shah Hello Sarkar, Government of Nepal को धारणा के हो? समाचार लिङ्‍क यता छ- singhadarbar.com/mustang-uraniu… यदि सत्य हो भने सरकारले यति संवेदनशील विषय गुपचुप किन सम्झौता गर्‍यो? हैन भने सरकारको धारणा सार्वजनिक होस्।